
काभ्रेमा सुरक्षाकर्मीले रातको समयमा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार चालकलाई बुधबार राति नियन्त्रणमा लिए । अरनिको राजमार्गअन्तर्गत बनेपा क्षेत्रमा जनपद र ट्राफिक प्रहरीको संयुक्त टोलीले दुई घण्टा जाँच गर्दा लागुपदार्थ सेवन गरी सवारी चलाएको पाइएपछि चार जनालाई पक्राउ गरेको हो । जा...}
पुरा पढ्नुहोस्काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका ३० थान मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ। चोरी भएका १९ वटा मोटरसाइकल र ११ वटा स्कुटर फेला पारी सम्बन्धित धनीहरुलाई हस्तान्तरण गरिएको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक कार्य...}
पुरा पढ्नुहोस्घाइते तथा अपांग भूपू सुरक्षाकर्मी संघले आफूहरूलाई सत्य निरुपण तथा मेलमिलाप आयोगले पीडक बनाएको भन्दै गृहमन्त्री बालकृष्ण खाणको ध्यानाकर्षण गराएको छ । मंगलबार गृह मन्त्रालयमा गृहमन्त्री खाणलाई ज्ञापनपत्र बुझाएको हो । कर्तव्य पालनाको क्रममा घाइते भएकाले पीडक नबनाउन पहल गरिदिन माग संघ...}
पुरा पढ्नुहोस्नेपाली सेना सैनिक प्रहरी गण जंगी अड्डा भद्रकालीमा तालिमरत ४६ शिक्षार्थीले नेपाल प्रहरी प्रधान कार्यालयको भवन अवलोकन गरेका छन् । नेपाली सेनाले दिएको जानकारी अनुसार “सि.सं ६९ सैनिक प्रहरी (महिला मात्र) तालिम” का शिक्षाथीले मंगलबार प्रहरी प्रधान कार्यालयको भ्रमण...}
पुरा पढ्नुहोस्भारतका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतको बुधबार हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । भारतीय वायु सेनाका अनुसार हेलिकोप्टरमा सवार उनकी श्रीमती र अन्य ११ जनाको मृत्यु भएको छ । जनरल रावत स्टाफ कोर्सका संकाय र विद्यार्थी अधिकारीहरूलाई सम्बोधन गर्न डिफेन्स सर्भिसेज स्टाफ कलेज, वे...}
पुरा पढ्नुहोस्गोरखामा नक्कली सुनको कारोबार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । संखुवासभा चिचिला गाउँपालिका १ का ५२ वर्षीय जुर्णबहादुर गुरूङ, बाराको जितपुर–सिमरा उपमहानगर ९ का ४४ वर्षकी जुना तामाङ र सिन्धुली गोलञ्जोर गाउँपालिका १ का ४१ वर्षका गान्दिप बस्नेत पक्राउ परेका हुन् । उ...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरकी प्रहरी हवल्दार ताराकुमारी श्रेष्ठले सन्चो नभएको भन्दै केही दिनदेखि वृत्तका प्रमुख डीएसपी दक्ष बस्नेतसँग बिदा मागेर ड्युटी छल्दै आएकी थिइन् । कार्यालयबाट बिदा लिनुमा उनको उद्देश्य भने अर्कै थियो । वृत्तमा सूचना बाहकको भूमिकामा रहने तारा कुमारी...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक (एआईजी)मा चन्द्रप्रकाश (सीपी) गौतम बढुवा भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । सशस्त्रको रिक्त एक एआईजी पदमा उनको बढुवा गरिएको हो । गौतमले ३ वैश...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीमा महानिरीक्षक शैलेश थापा क्षेत्रीको अनिवार्य अवकाशसँगै उनका ब्याचीहरु पनि घर जाने भएपछि एसएसपी र डीआईजीमा धेरै दरबन्दी खाली हुने भएको छ । यसबीचमा सरकारले प्रहरीको एसएसपी र डीआईजी बढुवामा निर्वाचन आयोगबाट सहमति लिएर प्रक्रिया अघि बढाएको छ । डीआईजी बढुवाको दाबेदारमा एसएसपीहरु...}
पुरा पढ्नुहोस्अबैध विदेशी मुद्रा सहित काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट २ भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा इशाक खान र इब्राहिम खान रहेका छन् । प्रहरीका अनुसार विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान एरियामा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit