
कात्तिकको सुरुवाततिर भारतबाट नेपाल छिरेका ११ जना अफगान शरणार्थीलाई नेपालमै राख्ने वा निष्कासन गर्ने भन्नेमा सरकार अन्योलमा परेको छ । नेपालमा शरण लिएको १ महिना पुग्दा पनि उनीहरुको बारेमा सरकारले निर्णय लिन सकेको छैन । सरोकारवाला निकाय अध्यागमन विभाग अझै पनि यस विषयमा अनुसन्धानरत नै...}
पुरा पढ्नुहोस्वाग्मती प्रदेश प्रहरीले आफू मातहतका १० प्रहरी अधिकारीलाई रेडर्कमा जनिने गरी पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नवराज अधिकारीसहित १० अधिकारी छन् । पुरस्कृत हुने अधिकारीमा मकवानपुरका प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङ, वाग्मती प्रदेश...}
पुरा पढ्नुहोस्काठमाडौंको टेकुस्थित कनक ट्रेड सेन्टर पेट्रोल पम्पमा विष्फोट भएको छ । प्रहरीका अनुसार आइतबार भएको विष्फोटमा परी दुईजना घाइते भएका छन् । मट्टितेल राखेर खाली भएको ट्यांकी वेल्डिङ गर्ने क्रममा त्यसभित्र रहेको ग्यास निस्किँदा विष्फोट भएको कालीमा...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणको सहभागितामा प्रदेश २ को शान्ति सुरक्षाको विषयमा छलफल भएको छ । सोमबार भएको प्रदेश २ स्तरीय सुरक्षा बैठकमा गृहमन्त्री खाणले सीमा सुरक्षा र अपराध नियन्त्रणमा कडाइ गर्न निर्देशन दिएका छन् । धनुषाको जनकपुरधाममा सम्पन्न बैठक गृह मन्त्रालय र २ नम्बर प्रदेश आन्तरि...}
पुरा पढ्नुहोस्आन्तरिक द्वन्द्व र सशस्त्र सघर्षपछि मालीमा बिच्छाईएका बमहरु डिस्पोजलका सार्थै त्यहाँ शान्ति स्थापनाका लागि नेपाली सैन्य टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ । संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ मालीमा तैनाथ श्री ईओडि गुल्म शान्ति सेना सातौं डफ्फालाई बदली गर्नको लाग...}
पुरा पढ्नुहोस्रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ कालिदहकी २१ वर्षीय सम्झना चाईको २०७४ सालमा मुकेश चाईसँग प्रेमविवाह भयो । परिवारको पनि सहमति भएकाले विवाहमा कुनै समस्या भएन । समुदायको चलनअनुसार उनी केही वर्ष माइतमै (गौना) बसिन् । २०७६ फागुनमा श्रीमान्को घर आइन् । त्यसयताको केही...}
पुरा पढ्नुहोस्ललितपुरको कुमारीपाटीस्थित महालक्ष्मी विकास बैंक भएको घोटालाका मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेका छ । पक्राउ पर्ने ६८ वर्षीय पद्म ज्ञवाली हुन् । उनले सुन जाँचकीको काम गर्दै आएका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले ज्ञवालीलाई बुटवलबाट पक्राउ गर...}
पुरा पढ्नुहोस्सुर्खेतको वीरेन्द्रनगरमा उम्मेदवारको सवारीमा आगजनी भएको छ । कांग्रेस–माओवादी गठबन्धनबाट वीरेन्द्रनगर नगरपालिकाका उपमेयर उम्मेदवार शान्ति ढकालको गाडीमा शुक्रबार राति आगजनी भएको हो । माओवादी केन्द्रकी नेतृ उनले बा१४च ६८३१ नम्बरको स्कारपियो गाडीमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले ज...}
पुरा पढ्नुहोस्दक्षिणी सुडानको क्यूइबेटमा दुई सशस्त्र सप्रदायबीच भिडन्त हुन लागेको खबर नेपाली शान्ति सेनालाई पुगेको थियो । त्यसको केही मिनेटमै आफ्नो काबिलित देखाउँदै नेपाली सेनाले त्यहाँ हुन लागेको भिडन्तमात्रै रोकेन् कयौंको ज्यान समेत जोगाउन सफल भएको छ । दक्षिणी सुडानको तालैतालले भरिएको छ, क्यूइ...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल, नेपालले रौतहटको सीमावर्ती क्षेत्र बंकुल चौकबाट नेपाली र भारु नक्कली नोटसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट सरमुजवाको टोलीले आज बिहान भारत गोरखपुर घर भएका २३ वर्षीय सन्जय सक्सेनालाई नक्कली नोटसहित पक्राउ गरेको हो। पक्राउ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit