
धारिलो हरियार प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले झापाको दमकबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा दमक नगरपालिका–१ का २० वर्षीय अर्जुन लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । लिम्बूले गत मंसिर २९ गते दमक नगरपालिका–६ स्थित रक्षा फेन्स...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले औपचारिक स्थापनाको ६६ वर्ष पुरा गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार आयोजित विशेष समारोह आयोजना गरेर प्रहरी दिवस मनाइएको थियो । यसपटकको प्रहरी दिवसमा प्रहरी प्रधान कार्यालयले आफ्ना एकजना पुराना सदस्यलाई &lsq...}
पुरा पढ्नुहोस्भारतीय सेनाले आयोजना गरेको अभ्यास सूर्यकिरणको १५ औं श्रृंखलामा सहभागी हुन नेपाली सेनाको टोली भारत पुगेको छ । भारतको पिथौरागढमा असोज ४ देखि १८ गतेसम्म उक्त सैन्य अभ्यास हुँदै छ । सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलका अनुसार नेपालबाट प्रमुख सेनानीको नेतृत्वमा ३०० सैनिक टोली पठाइएको छ । बटालि...}
पुरा पढ्नुहोस्नेपाली सेनाले एक होनहार, मिहेनती र इमान्दार प्राविधिक सेनानी गुमाएको छ । वृद्ध भएका बाबुआमाले एक्लो छोरा । अनि दुई सन्तान र श्रीमतीले अभिभावक । र देशले कठिन परिस्थितीमा पनि सैन्य मोर्चामा खटिने एउटा सिपाही गुमाएको छ । नेपाली सेनाको सैनिक अस्पताल छाउनीमा कार्यरत नाक, कान घाँटी विशे...}
पुरा पढ्नुहोस्दोलखामा नवजात शिशुसहित दम्पती मृत फेला परेका छन् । बुधबार तामाकोशी गाउँपालिका–२, झुलेमा एकै परिवारका ३ जना मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय, दोलखाका प्रमुख डीएसपी भेषराज रिजालका अनुसार मृत्यु हुनेमा स्थानीय २७ वर्षीय श्याम तामाङ, उनकी श्रीमती २५ वर्षीया अम्बिका त...}
पुरा पढ्नुहोस्पोर्चुगल पठाइदिन्छु भन्दै साढे ३३ लाख ठगी गरेको आरोपमा काठमाडौंबाट एकजना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार काठमाडौंको बालुवाटार घर भई टोखा नगरपालिकास्थित ग्राण्डी बस्ने रोहित प्रजापति भन्ने रोजित श्रेष्ठ पक्राउ परेका हुन् । ...}
पुरा पढ्नुहोस्जाजरकोट जिल्लाको छेडागाड नगरपालिकाका एक पुरुषको हत्यामा संलग्न भएको आरोपमा बाबुछोरा पक्राउ परेका छन् । छेडागाड–९ राजीकोट निवासी सुकिलाल बादी र उनका छोरा ज्ञानु बादीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । छेडागाड–११ भैँसीखर्कस्थित फुम्न–राजीकोट जोड्ने झोलुङ्ग...}
पुरा पढ्नुहोस्प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध अमेरिकी डलर र साउदी अरेबियाको मुद्रासहित एक जनालाई पक्राउ गरेको छ । शुक्रबार एयर अरबियाको जी९५३१ को उडानबाट काठमाडौं–साझा जान लागेका रामेछाप घर भएका पास्पोट न.०१३१२३७ सुमन श्रेष्ठलाई पक्राउ परेका हुन् । व...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक खड्कालाई कारबाहीस्वरुप महानगरीय प्रहरी परिसर काठमाडौंमा तानिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसपी सुशीलसिंह राठौरले प्रहरी आचरणविपरीत कार्य गरेको भन्दै कारबाहीस्वरुप खड्कालाई परिसरमा तानेको पर्दा...}
पुरा पढ्नुहोस्पर्सामा घर बिदामा आएका समयमा मृत्यु भएका प्रहरी जवान रिपुकुमार गिरीका परिवारलाई उनकै ब्याचीले आर्थिक सहयोग गरेका छन् । पोखरिया नगरपालिका–१ वनकटवाका रिपुकुमार गिरी आफ्नै साथीको कोठामा १५ माघमा मृत्यु भएको थियो । मध्य क्षेत्रिय तालिम केन्द्र भरतपुरको १९१ टोलीका ब्याच...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit