Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

गृहमन्त्री खाणसँग कलाकार र चलचित्र निर्माताको भेट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले कलाकार र चलचित्र निर्माताहरूसँग गृह मन्त्रालयमा भेटेर उनीहरुसँग अन्तर्क्रिया गरेका छन् ।     अन्तर्क्रियाको क्रममा गृहमन्त्री खाणले चलचित्र क्षेत्रले भोग्नु परिरहेको समस्या समाधान गर्न आफूले पहल गर्ने बताए ।    जनतालाई राष्ट्र, राष्ट्रिय...}

पुरा पढ्नुहोस्

रिद्धि सिद्धि सिमेन्टका सञ्चालक खरेलको निधन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रिद्धि सिद्धि सिमेन्ट प्रालिका सञ्चालक राजेश खरेलको ४५ बर्षको उमेरमा फागुन ५ गते असामयिक निधन भएको छ ।      खरेलले नेपाली बजारमा सिमेन्ट उद्योग क्षेत्र अन्तर्गत अतुलनीय उत्कृष्ट गुणस्तरका उत्पादन तथा सेवा उपलब्ध गराउँदै देश तथा जनताका लागि उल्लेखनिय योगदान पु-याउँदै आइरहेका थ...}

पुरा पढ्नुहोस्

नेपाली सेनाद्वारा पाल्पा दरबारलाई संग्रहालय हस्तान्तरण 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले पाल्पामा निर्माण भएकाे सैनिक संग्रहालय पाल्पा दरबारलाई हस्तान्तरण गरेको छ ।     सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार लुम्बिनी प्रदेश, पाल्पा जिल्ला, तानसेन नगरपालिका ४ मा निर्माण भएको पाल्पा दरबार सैनिक संग्रहालय बिहीबार एक कार्यक्रमका बीच पाल्पा दरबार...}

पुरा पढ्नुहोस्

सुरु भयो निर्वाचन आचारसंहिता, के गर्न पाइन्छ, के पाइँदैन  ? 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनको लागि शुक्रबारबाट आचारसंहिता लागू भएको छ । शुक्रबार निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै आजबाट आचार संहिता लागू भएको बताएको हो।    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता उलंघन गर्ने काम क्षम्य नहुने भन्दै...}

पुरा पढ्नुहोस्

साहित्यकार तारानाथ शर्माको  निधन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वरिष्ठ साहित्यकार एवं भाषाविद् डा.तारानाथ शर्माको ८७ वर्षको उमेरमा निधन भएको छ ।      आज बिहान साढे ८ बजेतिर काठमाडौं चाबहिल, सरस्वतीनगरस्थित निवासमा उनकाे निधन भएको हो । लामो समयदेखि विस्मृतिको रोग डिमेन्सियाबाट ग्रस्त भएका उनलाई उच्च रक्तचाप, मुटुरोग र मधुमेहको समस्या रहेको...}

पुरा पढ्नुहोस्

दूतावासले मनायो भारतीय सांस्कृतिक सम्बन्ध परिषदको स्थापना दिवस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंस्थित भारतीय राजदूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले शनिबार नक्सालस्थित होटल मेरियटमा ७२ औं भारतीय सांस्कृतिक सम्बन्ध परिषद (आईसीसीआर) स्थापना दिवस मनाएको छ ।    आईसीसीआरका पूर्वविद्यार्थीहरुबीच मित्रताको सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यका साथ हाल जारी आजादीको...}

पुरा पढ्नुहोस्

एकै गाउँका छ जनाको मृत्युपछि शोकमा डुब्यो बन्दीपुर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित बाक्सेमा शुक्रबार राति भएको जीप दुर्घटनाले गाउँ शोकमा डुबेको छ ।    साराङघाटबाट धरमपानी भित्री सडकखण्डमा बाक्सेतर्फबाट धरमपानी जाँदै गरेको ग१ज ६५५५ नम्बरको जीप दुर्घटनामा छ जनाको मृत्यु भएपछि बन्दीपुर शोकमा डुबेको हो । माघे संक्रान्ति...}

पुरा पढ्नुहोस्

विमान दुर्घटनामा ज्यान गुमाएकाको शव परिवारलाई हस्तान्तरण

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाको शव मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ ।    आइतबार पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरेमा दुर्घटना हुँदा २२ जनाको निधन भएको थियो ।      निधन हुनेहरुको शव त्रिवि शिक्षण अस्प...}

पुरा पढ्नुहोस्

नेपाली सेनाले फोटाे प्रतियोगिता गर्दै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले यसवर्ष पनि फोटाे प्रतियोगिता गर्ने भएको छ । उक्त प्रतियोगितामा गैर सैनिक व्यक्तिलाई पनि यस वर्षदेखि समावेश गर्ने निर्णय गरेको छ ।     नेपाली सेनाका विविध गतिविधिहरुलाई फोटोहरुको माध्यमबाट अभिलेख गर्ने तथा आवश्यक परेको समयमा उपयोग गर्न गत वर्षदेखि फोटो प्रतियोगित...}

पुरा पढ्नुहोस्

दूधकोसी जलविद्युत आयोजनाको सुरुङ मार्गमा मजदूर बेपत्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सोलुखुम्बु जिल्लामा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत आयोजनाको सुरुङ मार्गमा दुर्घटना हुँदा एक मजदूर बेपत्ता भएका छन ।      आज हानथुलुङ दूधकोशी गाउँपालिका ३ पञ्चन क्षेत्रको सुरुङमार्गमा जाने क्रममा ‘बकेट’ चुँडिदा एक जना मजदूर हराइरहेको र ए...}

पुरा पढ्नुहोस्