
अष्ट्रेलियाको न्यु साउथ वेल्स र भिक्टोरियामा लगाइएको क्वारेन्टिनको नियम हटाइएको छ । अष्ट्रेलियाका सरकारी अधिकारीले उल्लेख गरेअनुसार कोभिड–१९ नियन्त्रणका लागि लगाइएको क्वारेन्टिनसम्बन्धी नियम हटाइएको हो । यससँगै अब छिटै नै अन्य प्रतिबन्ध पनि हट्ने अपेक्षा गरिएक...}
पुरा पढ्नुहोस्युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले युक्रेनको भ्रमण गरेकी छिन् । रुसी आक्रमणकारीहरुले आक्रमण गरेको ठाउँको स्थलगत अवलोकन गर्न उनी युक्रेन पुगेकी हुन् । युक्रेनको बुचा सहरमा रुसी सुरक्षाकर्मीहरुले हत्या, बलात्कार जस्ता अपराध गरेको दाबी गरिएपछि उनले स्...}
पुरा पढ्नुहोस्युरोपेली संसदको अध्यक्षमा माल्टाका रोबर्ट मेट्सोला निर्वाचित भएकी छन् । अनुदारवादी राजनीतिज्ञका रुपमा चिनिएकी मेट्सोला मङ्गलबार भएको निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएकी हुन् । यसअघिका अध्यक्ष डेभिड सासेलीको गत हप्ता निधन भएपछि उनको उत्तराधिकारीको रुपमा मेट्सोला निर्वाचित भइन...}
पुरा पढ्नुहोस्रुसले युक्रेनमाथि विशेष सैन्य कारबाहीको घोषणा गरेपछि अहिले विश्वभर यस विषयलाई लिएर तीव्रताका साथ घटनाक्रम बदलिरहेको छ । रुसको सैन्य अमेरिका लगायत पश्चिमा देशहरुले विरोध गरेका छन् । चीन तथा भारत र नेपालले पनि सबैलाई संयमित हुन आग्रह गरेको छ । यस्ता छन् पछिल्लो घट...}
पुरा पढ्नुहोस्भारतको प्रधानमन्त्री कार्यालयले आइतबार राति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर एकाउन्ट ह्याक भएको जनाएको छ । मोदीको निजी ट्वीटर एकाउन्ट केही समयको लागि ‘छेडछाड’ भएको कार्यालयले जनाएको हो । आइतबार राति करिब सवा २ बजेतिर मोदीको व्यक्तिगत एकाउन्टबाट बिटक्वाइनसँग...}
पुरा पढ्नुहोस्जापानमा आयोजित क्वाड सम्मेलनमा इन्डो–प्यासिफिक क्षेत्रमा ५० बिलियन डलर लगानी गर्ने सहमति भएको छ । जापान, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया र भारत सम्मिलित उक्त समूहले इन्डो–प्यासिफिकमा पाँच वर्षमा पूर्वाधार सहायता र लगानीका लागि उक्त रकम खर्चिने निर्णय गरेको हो । टोक्...}
पुरा पढ्नुहोस्अमेरिकी रक्षामन्त्री लोयड अस्टिन र रुसी रक्षा मन्त्री सेर्गेई शोइगुबीच गत शुक्रबार फोनवार्ता भएको छ । रूसले युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेपछि यी दुवै मन्त्रीबीच पहिलो फोनवार्ता भएको बताइएको छ । युक्रेनमा तत्काल युद्धविरामको लागि अस्टिनले आग्रह गरेको पेन्टागनका प्रेस...}
पुरा पढ्नुहोस्आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपाक्षले सोमबार पदबाट राजीनामा दिएका छन् । राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि उनले राजीनामा दिएका हुन् । कदमले संकटग्रस्त देशमा नयाँ मन्त्रिपरिषद्को लागि मार्ग प्रशस्त गर्ने सम्भावना देखिएको छ। राष्ट्रपति गोताबाय...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले बुधबार म्यानमारको काया राज्यमा डिसेम्बर २५ मा चार बालबालिका र दुई मानवीय कामदारहरू सहित कम्तिमा ३५ व्यक्तिको हत्याको निन्दा गरेको छ । राजदूतहरूले एक विज्ञप्तिमा जवाफदेहिता र सबै हिंसाको तत्काल अन्त्यू गर्न आह्वान गरेका छन् । परिषद्का सदस्यहर...}
पुरा पढ्नुहोस्अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार दुई देशबीच बढ्दो तनावका बीच युक्रेनमा आक्रमण गरे रुसलाई जवाफदेही बनाइने बताएका छन् । ‘रुसले युक्रेनमा आक्रमण गरेमा त्यसलाई जवाफदेही बनाइनेछ । यदि उसले युक्रेनमा आक्रमण गर्यो भने यो रुसको लागि विनाशकारी हुनेछ’ उनले भने । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit