Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

युक्रेन बिरुद्धकाे युद्ध रोक्न रुसलाई पाँच शक्तिशाली देशकाे दवाव

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अन्तर्राष्ट्रिय जगतमा प्रभावशाली पाँच देशले यूक्रेन माथीको आक्रमण रोक्न रुसलाई दवाव दिने भएका छन् । बेलायती सरकारद्धारा जारी वक्तव्यका अनुसार बेलायत, अमेरिका, फ्रान्स, जर्मनी र इटलीले रुसलाई आक्रमण रोक्न दवाव बढाउने निर्णय गरेका हुन ।   युक्रेन संकट समाधानका लागि गर्न सकिने प्रयासका बार...}

पुरा पढ्नुहोस्

श्रीलंकामा भीषण बाढी, ६०० भन्दा बढी परिवार प्रभावित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

श्रीलंकामा शनिबारदेखि जारी रहेको अविरल वर्षाका कारण भीषण बाढी आएको छ । सो बाढीपछि श्रीलंकाका विभिन्न स्थानमा पहिरोसमेत गरेको छ ।    राजधानी कोलम्बोबाट दक्षिणमा रहेको रतनपूरा जिल्लामा बाढीको प्रकोप बढी देखिएको छ । यस प्रकोपमा परेर ६०० भन्दा बढी परिवारका २ हजार २९० जना विस्थापित भएका...}

पुरा पढ्नुहोस्

अष्ट्रेलियामा कोभिडबाट एकै दिनमा ७४ जनाको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अष्ट्रेलियामा कोभिड १९ बाट २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा धेरै नागरिकको मृत्यु भएको बताइएको छ ।      प्राप्त समाचार अनुसार अष्ट्रेलियामा कोभिड सङ्क्रमणबाट गएको २४ घन्टामा ७४ जनाको ज्यान गएको बताइएको छ । अष्ट्रेलियाका अधिकारीहरुका अनुसार कोभिडको कारण एकै दिनमा मृत्यु भएको &nb...}

पुरा पढ्नुहोस्

चिलीमा ३५ वर्षीय विद्यार्थी नेता बोरिक राष्ट्रपतिमा निर्वाचित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ल्याटिन अमेरिकी मुलुक चिलीमा ३५ वर्षीय विद्यार्थी नेता गेब्रियल बोरिक राष्ट्रपतिमा निर्वाचित भएका छन् ।     कूल मतको ५६ प्रतिशत मत पाएर उनी निर्वाचित भएपछि अहिले देशभरी खुशीयाली छाएको र दशौँ हजार मानिसले विजय जुलुश निकालेको विदेशी सञ्चार माध्यमहरुले जनाएका छन् । आन्दोलकारी कम्युनि...}

पुरा पढ्नुहोस्

अमेरिकामा पनि देखियोे ओमिक्रोन भेरियन्ट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन अमेरिकामा पनि देखा परेको छ । अमेरिकाका स्वास्थ्य अधिकारीहरुले यो नयाँ भेरियन्ट बुधबार अमेरिकाको क्यालिफोर्नियामा पत्ता लागेको पाइएको समाचार दिएका भनी विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।   यही नो...}

पुरा पढ्नुहोस्

युक्रेनमा रुसविरुद्ध अमेरिकाले सैन्य हस्तक्षेप गर्दैन : बाइडेन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रुसविरुद्ध प्रत्यक्ष रूपमा सैन्य हस्तक्षेप नगर्ने बताएका छन् ।   बाइडेनले ट्वीट गर्दै अमेरिकी सेनाले रुसविरुद्ध लड्नुको अर्थ ‘तेस्रो विश्वयुद्ध सुरु गरे सरह’ हुने जनाएका हुन् ।    यद्यपि राष्ट्रपति बाइडनले रुसमाथि नयाँ प्...}

पुरा पढ्नुहोस्

सीमामा बढ्दो तनावबीच रुससँग वार्ता गर्न युक्रेनले बोलायो बैठक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युक्रेनले आफ्नो सीमामा बढ्दो तनावलाई लिएर रुस र युरोपेली सुरक्षा समूहका सदस्यहरुको बैठक बोलाएको छ । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाका अनुसार रुसले जारी सैन्य तैनाथीको बारेमा छलफल गर्न गरिएको अनुरोधलाई बेवास्ता गरिरहेको छ ।    ‘हाम्रो अर्को कदम, रुसको योजनाहरुको बारेमा पा...}

पुरा पढ्नुहोस्

ओमिक्रोन बढेपछि अमेरिकामा २४ घण्टामा २ हजार उडान रद्द

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ओमिक्रोनको तीव्र संक्रमण बढेपछि अमेरिकाले २४ घण्टामा करिब २ हजार उडान रद्द गरेको छ ।   संयुक्त राज्य अमेरिकामा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि स्थानीय समयानुसार आइतबार बिहानसम्म करिब २ हजार उडानहरू रद्द गरिएका छन् । आज बिहान ८ः३० बजेसम्म अमेरिकाभित्र वा बाहिर जम्मा एक हजार ९५६ उडान...}

पुरा पढ्नुहोस्

अष्ट्रेलिया र चिनियाँ रक्षामन्त्रीबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अष्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लेसले आइतबार आफ्ना चिनियाँ समकक्षी वेई फेंगेसँग वार्ता गरेका छन् । तीन वर्षयता ती देशका रक्षामन्त्रीबीचको पहिलो बैठक हो र यसलाई ‘महत्वपूर्ण पहिलो कदम’ भनी वर्णन  गरिएको छ ।     ‘यो एकदमै स्पष्ट र पूर्ण आदानप्रदान गर...}

पुरा पढ्नुहोस्

ईयू–भारत व्यापार तथा प्रविधि परिषद् स्थापना हुने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ईयू–भारत व्यापार तथा प्रविधि परिषद् स्थापना गर्ने सहमति भएको छ ।   सोमबार नयाँ दिल्लीमा भएको भेटमा उनीहरुको बीचमा उक्त सहमति भएको हो ।    यो रणनीतिक सहकार्यले दुवै पक्षलाई आगामी दिनम...}

पुरा पढ्नुहोस्