Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

श्रीलंकामा किन गहिरियो आर्थिक संकट ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाको स्थिति दिनप्रतिदिन खराब हुँदै गएको छ । यो मुलुकको हालत यतिसम्म खराब भएको छ कि हालै मात्र श्रीलंकाले कागज अभावका कारण स्कुले विद्यार्थीको परीक्षा नै रद्द गरेको छ ।    अधिकारीहरुका अनुसार शनिबार यसको जानकारी दिइएको थियो । आर्थिक संकटका कारण...}

पुरा पढ्नुहोस्

प्रजातान्त्रिक शिखर सम्मेलनमा वाइडेनद्वारा ११० देशलाई निमन्त्रणा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकी राष्ट्रपति जो वाइडेनले आयोजना गर्न लागेको प्रजातान्त्रिक शिखर सम्मेलनमा ताइवानसहित ११० देशका प्रमुख तथा प्रतिनिधिहरुलाई निमन्त्रणा गरेका छन् । भर्चुअल माध्यमबाट हुने सम्मेलनमा १ सयभन्दा बढी देशका प्रमुख तथा प्रतिनिधिहरु सहभागी हुने अपेक्षा गरिएको छ ।     लोकतन्त्रलाई केन्द्रम...}

पुरा पढ्नुहोस्

सोलोमन टापुमा चीनको सैन्य विस्तार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चीनले होनियारामा सैन्य आधार निर्माण गर्ने आफ्नो कुनै मनसाय नभएको दाबी गरे पनि गोप्य कागजातले सोलोमनमा आफ्नो सैन्य उपस्थितिलाई बलियो बनाउने चीनको मनसायको पर्दाफास गर्दै उल्टो चित्र चित्रण गरेको दाबी गरिएको छ ।   हालै लिक भएको गोप्य दस्तावेजले सो कुरा पुष्टि गरेको छ, जुन चिनियाँ विदेश माम...}

पुरा पढ्नुहोस्

पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वासको प्रस्ताव खारेज

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानको संसदले प्रधानमन्त्री इमरान खानविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव खारेज गरेको छ ।    अविश्वास प्रस्तावमा मतदान हुनुअघि नै संसदका उपसभामुख कासिम सुरीले प्रस्ताव असंवैधानिक भएको जनाउँदै खारेज गरेका हुन् । उनले अविश्वासको प्रस्ताव पाकिस्तानको संविधानको अनुच्छेद ५ को विरुद्ध...}

पुरा पढ्नुहोस्

युरोपेली आयोगकी अध्यक्षले गरिन् युक्रेन भ्रमण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले युक्रेनको भ्रमण गरेकी छिन्  ।   रुसी आक्रमणकारीहरुले आक्रमण गरेको ठाउँको स्थलगत अवलोकन गर्न उनी युक्रेन पुगेकी हुन् ।    युक्रेनको बुचा सहरमा रुसी सुरक्षाकर्मीहरुले हत्या, बलात्कार जस्ता अपराध गरेको दाबी गरिएपछि उनले स्...}

पुरा पढ्नुहोस्

भारतले गर्यो बेइजिङ ओलम्पिक बहिष्कार 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतले भोलिदेखि हुन लागेको बेइजिङ ओलम्पिकलाई कूटनीतिक रुपमा बहिष्कार गर्ने घोषणा गरेको छ ।      भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले चीनले खेललाई राजनीतिकरण गरेकाले बेइजिङ ओलम्पिकको उद्घाटन सत्र र समापन सत्रमा चाल्र्स डे अफियर्सले सहभागी नहुने बताएका छन् । उनले य...}

पुरा पढ्नुहोस्

कंगोमा विद्रोहीसँगको भिडन्तमा ३३ सैनिक मारिए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कंगोमा विद्रोही समूहसँग भएको भिडन्तमा परी कम्तीमा पनि ३३ जना सैनिक मारिएका छन् । यहाँका मार्च २३ नामक एक अभियानका विद्रोही र कंगोको राष्ट्रिय सेनाका बीचमा उत्तरपूर्वी क्षेत्रमा भिडन्त भएको थियो ।   त्यस भिडन्तमा परेर गएको मंगलबारदेखि बिहीबारसम्म ती सैनिक मारिएका कंगोको सेनाको स्रोतले जानक...}

पुरा पढ्नुहोस्

दक्षिण सुडानमा ५ राष्ट्रसंघीय सहायताकर्मी मारिए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त राष्ट्रसंघले गएको वर्ष मात्र दक्षिणी सुडानमा ५ जना सहायताकर्मी मारिएको बताएको छ ।     संयुक्त राष्ट्रसंघले यो समेत गरी सन् २०१३ देखि दक्षिण सुडानमा १२९ जना सहायताकर्मी मारिएका जनाएको हो । मंगलबार संयुक्त राष्ट्रसंघको मानवीय सहयतासम्बन्धी निकायले विज्ञप्ति प्रकाशन गरेर सो क...}

पुरा पढ्नुहोस्

उद्धार नसकिँदै मारिउपोलको स्टिल उद्योगमा पुनः रुसको आक्रमण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युक्रेनको मारिउपोल सहरस्थित स्टिल उद्योगमा रुसले आम नागरिकको उद्धार कार्य नसकिँदै पुनः आक्रमण गरेको छ ।   युक्रेनका एक अधिकारीले मारिउपोलस्थित स्टिल उद्योगमा फसेका अझै सयौँ सर्वसाधारण उद्धार कार्य बाँकी रहेको बताएका हुन् । सोमबार उद्धार कार्य नसकिँदै रुसले पुनः आक्रकमण सुरु गरेको उनको भना...}

पुरा पढ्नुहोस्

पाकिस्तानमा भूकम्प, २० जनाको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानको पश्चिम क्षेत्रमा पर्ने बलुचिस्तान प्रान्तको क्वेटा क्षेत्रमा आज बिहान करिब ३ बजेतिर ५.७ म्याग्निच्युटको भूकम्प गएको छ ।   भूकम्पका कारण घर भत्किँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । कयौं व्यक्तिहरु घाइते भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । भूकम्प गएपछि क्वेटावासीहरु घर...}

पुरा पढ्नुहोस्