Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

मधेश प्रदेशको नीति तथा कार्यक्रम मन्त्रिपरिषदबाट स्वीकृत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मधेश प्रदेशको प्रदेशसभा बैठकमा आइतबार प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम शनिबार त्यहाँको मन्त्रिपरिषदले पारित गरेको छ ।   आइतबार मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।    मुख्यमन्त्री निवास...}

पुरा पढ्नुहोस्

सर्बोच्च अदालतको आदेशले खेलकुदमा दीर्घकालिन असर : खेलकुदमन्त्री

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले सर्वोच्च अदालतको आदेशले खेलकुदमा दीर्घकालिन असर गरेको बताएका छन् ।      नेपाल ओलम्पिक कमिटी एनओसीको साधारण सभाको मंगलबार उद्घाटन गर्दै गहतराजले अदालतबाट अल्पकालिन आदेश आएपछि खेलकुदमा दीर्घकालिन असर गरेको औल्याएका हुन् । राष्ट्रिय खेलकु...}

पुरा पढ्नुहोस्

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे छलफल आयोजना हुने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निगजढ विमानस्थलबारे छलफल आयोजना हुने भएको छ । नेपाली समाज इभीले ११ असारमा जुम मिटिङमार्फत छलफल आयोजना गर्न लागेको हो ।    कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, कशिश दास श्रेष्ठ र शिव अधिकारी वक्ताको रुपमा रहने आयोजकले जनाएका छन् ।    निजगढमा विमा...}

पुरा पढ्नुहोस्

इन्जा डे मे ३ मा मनाइने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल– इन्जाले कोरोनाको तेस्रो लहर ओमिक्रोनको कारण हरेक वर्ष मार्च १ मा मनाउँदै आएको इन्जा डे कार्यक्रम यस वर्ष भने मे ३ प्रेस स्वतन्त्रता दिवसका दिन काठमाडौंमा एक कार्यक्रमबीच मनाउने भएको छ ।   सोही दिन इन्जाद्वारा दिंइदै आएका पत्रकारिता सम्बन्ध...}

पुरा पढ्नुहोस्

दूधकोशी जलविद्युत् आयोजनाको दुर्घटना छानबिन गर्न समिति गठन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले सोलुखोला दूधकोशी जलविद्युत् आयोजनामा सोमबार भएको दुर्घटनाको छानबिनका लागि तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।     ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा छानबिन समिति आज गठन गरेको हो । समितिका अन्य सदस्य भने तोक्न बाँकी रहेको ऊर्जा, जलस...}

पुरा पढ्नुहोस्

तालाबन्दीविरुद्ध उत्रिए त्रिविका प्राध्यापक 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरुले नेविसंघले गरेको तालाबन्दीको विरोध गर्दै प्रदर्शन गरेका छन् ।      विश्वविद्यालयका प्राध्यापकहरुले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा ताला लगाएको दुई सय दिन बितिसकेको भन्दै तालाबन्दी हटाउन माग गर्दै विरोध प्रदर्शन गरेका हुन...}

पुरा पढ्नुहोस्

भारतीय सहयोगमा धनगढीमा प्रहरीको विद्यालय भवन निर्माण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारत सरकारको आर्थिक सहयोगमा कैलालीको धनगढीमा नेपाल प्रहरीको विद्यालय भवन निर्माण भएको छ । विद्यालयको बहुउद्देश्यीय हल, छात्रावास तथा शिक्षक भवन निर्माण गरिएको हो ।    भारतीय राजदूतावासका प्रथम सचिव नवीन कुमार र सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री श्रीमती पूर्णा जोशी...}

पुरा पढ्नुहोस्

पर्दाफासका प्रधान सम्पादक दीपक खरेल जनसेवाश्री पञ्चमबाट विभूषित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पर्दाफास डटकम तथा ई–पर्दाफास डटकमका प्रधान सम्पादक दीपक खरेल जनसेवाश्री पञ्चमबाट विभूषित भएका छन् ।   बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानसम्पादक खरेललाई सम्मान गरेकी हुन् । सरकारले गत असोजमा संविधान दिवसको अवसर पारेर प्रधानसम्पादक खरेललाई जनसेवाश्री विभूषण प्रदा...}

पुरा पढ्नुहोस्

दार्चुला र धादिङका तीन परियोजनामा भारतले ७ करोड ८ लाख आर्थिक सहयोग गर्ने 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतले दार्चुला र धादिङका तीन परियोजनाका लागि ७ करोड ८ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने भएको छ ।   भारत सरकारको लगानीमा दार्चुलामा विद्यालय भवन र स्वास्थ्य चौकी भवन तथा धादिङको सिँचाइ परियोजना निर्माण हुन लागेको हो ।    बिहीबार जनविकास माध्यमिक विद्यालय, इर...}

पुरा पढ्नुहोस्

नेपालमा थप २४ जनालाई ओमिक्रोन संक्रमण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालमा ओमिक्रोन भेरियन्ट थप २४ जनामा देखिएको छ ।     स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएको सबै २४ वटा नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो ।     प्रवक्ता डा.संगीता मिश्राका अनुसार एस जिन नेगेटिभ गरिएकामध्ये २४ वटामा जि...}

पुरा पढ्नुहोस्