Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे छलफल आयोजना हुने

निगजढ विमानस्थलबारे छलफल आयोजना हुने भएको छ । नेपाली समाज इभीले ११ असारमा जुम मिटिङमार्फत छलफल आयोजना गर्न लागेको हो । 

 

कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, कशिश दास श्रेष्ठ र शिव अधिकारी वक्ताको रुपमा रहने आयोजकले जनाएका छन् । 

 

निजगढमा विमानस्थल निर्माणको विषय अहिले विवादमा छ । सर्वोच्च अदालतलले त्यहाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न सरकारलाई आदेश दिइसकेको छ । तर, सरकारले भने आगामी आर्थिक वर्षको बजेटमा विमानस्थल निर्माणका लागि बजेट विनियोजन गरेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै