Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा तारा एयरको उडान सुरु

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

तारा एयरले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा व्यवसायिक उडान शुरु गरेको छ ।      विमानस्थलको धावनमार्ग सम्पन्न भएपछि एयरलाइन्सले बुधबारबाट व्यवसायिक उडान भरेको हो । तारा एअरको नाईन एनएलओ टुइनअटर वायुयान बिहान १०ः४० बजे त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थलबाट उडेर ११ः२७ मा...}

पुरा पढ्नुहोस्

बिपी कोइरालाको जीवनीमा आधारित ‘राजद्रोही राजनेता’ डकुमेण्ट्री प्रदर्शन

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सुशील कोइराला मेमोरियल फाउन्डेसन र अन्वेषण न्युज डटकमको सहकार्यमा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जीवनीका घटनामा आधारित ‘राजद्रोही राजनेता’ वृत्तचित्र निर्माण गरिएको छ ।    डकुमेण्ट्रीमा कोइराला आफूमाथि लागेका ८ राजद्रोहसम्बन्धी मुद्दाको प्रवाह नगरी स्वदेश...}

पुरा पढ्नुहोस्

कतारको मर्करी मेना कम्पनीका २३ नेपाली श्रमिकलाई बक्यौता रकम बुझ्न दूतावासको आग्रह

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कतारको मर्करी मेना कम्पनीमा काम गरी आफ्नो बक्यौता रकम लिन बाँकी रहेका नेपालीहरूलाई कतार सरकारले सम्पर्कमा आउन आग्रह गरेको छ ।   रकम बुझ्न नाम ठेगाना खुल्ने परिचयपत्रसँगै कतारमा काम गर्दाको कतारी आइडी नम्बर खुल्ने कागजात र पासपोर्ट लिएर आउनुपर्ने जनाइएको छ । उनीहरुले वैदेशिक रोजगार विभाग त...}

पुरा पढ्नुहोस्

भारतको सहयोगमा विराटनगरमा आरोहण गुरुकुलको भवन निर्माण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मोरङको विराटनगरमा भारत सरकारको सहयोगमा आरोहण गुरुकुलको भवन निर्माण भएको छ ।    भवनको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले आज संयुक्त रुपमा उद्घाटन गरे ।   तीन करोड ५१ लाख रुपैयाँको लागतमा निर्माण ग...}

पुरा पढ्नुहोस्

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको ९० प्रतिशत काम विद्युतीय प्रणालीमार्फत हुने 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकण्ठ अर्यालले मन्त्रालयको नब्बे प्रतिशत काम विद्युतीय प्रणालीमार्फत् सम्पन्न गर्ने बताएका छन् ।   सचिव अर्यालले आफ्नो मन्त्रालय र त्यस अन्तर्गतका निकायको कामलाई विद्युतीय प्रणालीमार्फत् नै सम्पन्न हुनेगरी मन्त्रालयले कार्यालय व्यवस्था...}

पुरा पढ्नुहोस्

बेलायती अध्यागमनको नयाँ नियम, भिसा लिन गोर्खा सैनिकलाई सहज

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

हालै बेलायतको अध्यागमन विभागले यहाँको भिसा सम्बन्धमा केही नयाँ नियम ल्याएको छ । यसै सन्दर्भमा बेलायती सेनामा कम्तीमा छ वर्ष सेवा गरेका विदेशीलाई बेलायतको भिसा आवेदन गर्न निःशुल्क गराइएको छ ।    यो नियमले बेलायती सेनामा कार्यरत गोर्खा सैनिकका लागि केही राहतको महसुस भएको छ । बेलायत सरक...}

पुरा पढ्नुहोस्

सोलुखुम्बुमा फोहोर पानी व्यवस्थापनका लागि भारतले ४ करोड ११ लाख आर्थिक सहयोग गर्ने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारत सरकारले सोलुखुम्बुमा खुम्जुङ्ग खुन्दे फोहोर पानी व्यवस्थापन परियोजना निर्माणका लागि ४ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।   मंगलबार भारतीय राजदूतावास तथा नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय एवम् खुम्बु पासाङल्हामु गाउँपालिका, सोलुखुम्बुबीच एक समझदारीपत...}

पुरा पढ्नुहोस्

वैदेशिक रोजगारीको समस्याबारे गृह र श्रममन्त्रीबीच छलफल 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाण र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठबीच वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउने विषयमा देखिएका समस्या समाधानबारे छलफल भएको छ ।    बुधबार गृह मन्त्रालयमा भएको छलफलमा गृहसचिव टेकनारायण पाण्डे, श्रम मन्त्रालयका सचिव एक नारायण अर्याल, गृह म...}

पुरा पढ्नुहोस्

अस्थायी उपाय अपनाएर मेलम्ची ल्याउन ठेक्का भइसकेको छ : खानेपानी मन्त्री चौधरी

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

खानेपानीमन्त्री उमाशंकर चौधरीले हाल अस्थायी उपायको रुपमा मेलम्चीको पानी पथान्तरण गरी काठमाडौं उपत्यकामा ल्याउन निर्माण कम्पनी सिनो हाइड्रोसँग आवश्यक प्रक्रिया पूरा गरी ठेक्का सम्झौता गरिसकिएको बताएका छन् । निर्माण कम्पनी निर्माणस्थलमा परिचालित भई काम सुरु गरिसकेको उनको भनाइ छ ।    आइ...}

पुरा पढ्नुहोस्