
रुकुम (पश्चिम), आठबिसकोट नगरपालिका–९ राडीबजारबाट १२ केजी अवैध लागूऔषध अफिम सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा आठबिसकोट नगरपालिका-९ राडीबजार डेरा गरी बस्ने जाजरकोट नलगाड नगरपालिका–८ घर भएका ४६ वर्षीय माल बहादुर सिंह र सोही नगरपालिका–९ बस्ने ६० वर्षीय काली
बहादुर सिंह रहेका छन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, लागूऔषध नियन्त्रण ब्यूरो सुर्खेत, जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) र ईलाका प्रहरी कार्यालय आठबिसकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरु बसेको कोठा तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरी संगठनमा वर्षेनी हजारौं प्रहरी अधिकृत र जवान उपर विभागिय कारवाही भइरहेको हुन्छ । फौजी संगठनमा अनुशासन र आचरणलाई कडिकडाउका साथ पालना गराउन यो आवश्यक पनि छ । तर कति...
‘यी दुईका सहयोगी र यो घटना भइरहेको मिति समेत विविध बिषयको अनुसन्धान सुरु भएको छ,’ एसपी पाण्डेले पर्दाफाससँग भने, ‘निगमकै कर्मचारी र टंयाक्र धनी समेतको संलग्नताको आशंका गर...
आफ्नै सहकर्मी साथीको हत्या गरेर प्रहरीसँग २३ वर्षसम्म लुक्न सफल भएका एकजना अभियुक्तलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit