Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

सम्बन्धित समाचार

डेरी व्यवसायीले प्रतिलिटर दूधमा १० रुपैयाँ बढाउने   

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल डेरी एशोसिएशन र डेरी उद्योग संघले दुग्ध विकास संस्थानले कायम गरेको दूधको उपभोक्ता मूल्य नमान्ने बताएका छन् ।      शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै दुई संघले दुग्ध विकास संस्थानले कायम गरेको दूधको उपभोक्ता मूल्य नमान्ने बताएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै नेप...}

पुरा पढ्नुहोस्

जलविद्युत आयोजनाको सर्वेक्षण र उत्पादन अनुमतिपत्रमा प्रतिबन्धको इपानद्वारा विरोध

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सरकारले जलविद्युत आयोजनाहरुको सर्वेक्षण अनुमतिपत्र, उत्पादन अनुमतिपत्र तथा विद्युत खरिद विक्री सम्झौतामाथि प्रतिबन्ध लगाएको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)ले आपत्ति जनाएको छ ।    सरकारले सरोकारवाला निकायसँग छलफल नै नगरी असोज ७ गते मुख्यसचिव स्तरिय निर्णय गरी जलविद्यु...}

पुरा पढ्नुहोस्

नेप्सेमा उछाल आउनुमा ५१ कम्पनीको सेयर मूल्यमा चलखेल : धितोपत्र बोर्ड

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीहरुको सेयर मूल्यमा चलखेल गरी अस्वाभाविक मूल्य वृद्धि गरिएको जनाएको छ । हाइड्रोपावर, माइक्रोफाइनान्स र फाइनान्स कम्पनीहरुको सेयर मूल्यमा यस्तो मूल्य वृद्धि गरिएको बोर्डको निष्कर्ष छ ।   सेयर बजारमा अस्वाभाविक उछाल आएपछि बोर्डले अध्ययन थालेको थियो । अध्यय...}

पुरा पढ्नुहोस्

अजोड इन्स्योरेन्सलाई हकप्रद सेयर निकाल्न रोक

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बीमा समितिले अजोड इन्स्योरेन्सलाई हकप्रद सेयर निष्कासन गर्न रोक लगाउने भएको छ ।   नेपाल धितोपत्र बोर्डले अजोडको  गत चैत १६ गते भएको कारोबारमा कैफियत देखिएको भन्दै छानबिन समिति गठन गरे लगत्तै बीमा समितिले  उक्त निर्णय गरेको हो ।   अजोड इन्स्योरेन्सको गत सोमबार बसे...}

पुरा पढ्नुहोस्

प्रभु ग्रूपकी भाइस प्रेसिडेन्ट लामालाई नेसनल आईसीटी एक्सिलेन्स अवार्ड

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले प्रभु ग्रूपकी भाइस प्रेसिडेन्ट कुसुम लामालाई यस वर्षको नेसनल आईसीटी एक्सिलेन्स अवार्ड २०२१ (वुमन) प्रदान गर्ने निर्णय गरेको छ ।    सरकारले आइतबार मुलुकको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विशेष योगदान गरेको भन्दै लामालाई आईसीटी डे २०२१ को अवसरमा उक्त अवार्ड प्रदान गर्ने घोषण...}

पुरा पढ्नुहोस्

नेपाल टेलिकमको खुद नाफा ७ अर्व ३३ करोड

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल टेलिकमले ७ अर्ब ३३ करोड मुनाफा आर्जन गरेको छ ।   बिहीबार काठमाडौंमा आयोजित कम्पनीको १४ औं वार्षिक साधारणसभामा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् नेपाल टेलिकम संचालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले कम्पनीले ७ अर्व ३३ करोड खुद नाफा आर्जन गर्न सफल भएको बताएका हु...}

पुरा पढ्नुहोस्

आज देखि सबै आन्तरिक उडान खुल्ने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आजदेखि सम्पूर्ण रुपमा आन्तरिक हवाई उडान सञ्चालन हुने भएको छ ।   नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)का प्रवक्ता राजकुमार क्षेत्रीले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै आन्तरिक उडान पूर्णरूपमा सञ्चालन गर्ने बताए ।   यसअघि कोरोना महामारीको जोखिमका कारण उडान सङ्ख्य...}

पुरा पढ्नुहोस्

यस्तो छ बीमा कम्पनीको पूँजी बढाउने तयारी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रममा असार अन्तिम साताभित्र सार्वजनिक गर्ने पूर्वतयारी थालेको छ ।  आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा हाल अस्तित्वमा रहेका बीमा कम्पनीहरुको पूँजीको आकार र कामको दायरा बढाउने विषय समेटिने भएको छ ।...}

पुरा पढ्नुहोस्

१५ प्रतिशत बढ्यो कर्मचारीको तलब 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आगामी साउन १ गतेदेखि सरकारी कर्मचारी र शिक्षकको तलब १५ प्रतिशतले बढ्ने भएको छ  ।       सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा राष्ट्रसेवक कर्मचारी र शिक्षकको तलब साउन एक गतेदेखि लागू हुने गरी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ ।     आइतबार अर्थम...}

पुरा पढ्नुहोस्

नाडा अध्यक्षमा करण चौधरीको प्यानलसहित उम्मेद्वारी

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को नेतृत्वका लागि करण चौधरीले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् ।   काठमाडौंमा बुधबार  आयोजित कार्यक्रममा उपाध्यक्ष चौधरीले अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को नेतृत्वका लागि प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् ।   उनले आफू...}

पुरा पढ्नुहोस्