Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

१५ प्रतिशत बढ्यो कर्मचारीको तलब 

आगामी साउन १ गतेदेखि सरकारी कर्मचारी र शिक्षकको तलब १५ प्रतिशतले बढ्ने भएको छ  ।  

 

 

सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा राष्ट्रसेवक कर्मचारी र शिक्षकको तलब साउन एक गतेदेखि लागू हुने गरी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ ।

 

 

आइतबार अर्थमन्त्री जर्नादन शर्माले बजेट भाषण गर्दै १५ कर्मचारीको तलब प्रशितले वृद्धि गरिएको घोषणा गरेका हुन् ।

 

 

अर्थमन्त्रीले सेना, प्रहरी, शिक्षकसहित निजामती कर्मचारीको तलब वृद्धिको घोषणा गरेका छन् । बजेटमा महँगी भत्तालाई सम्बोधन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै