Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

राजदूत अधिकारी र पाकिस्तानका पूर्व प्रधानमन्त्रीबीच भेटवार्ता 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानका लागि नेपालका राजदूत तापस अधिकारीले पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान मुस्लिम लिग (क्र्यू) का अध्यक्ष शुजात हुसैन चौधरीसँग इस्लामाबादमा भेटवार्ता गरेका छन् ।    भेटमा नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्ध र यसलाई थप सुदृढ बनाउने विषयमा छलफल भएकोृ पाकिस्तानस्थ...}

पुरा पढ्नुहोस्

देउवा र मोदी भेट, यी बिषयमा भयो छलफल 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्कटल्याण्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरुको २६ औँ सम्मेलन (कोप २६) काबीच प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच पहिलो औपचारिक भेटवार्ता भएको छ ।      दुबै देशका अधिकारीहरु राखेर भएको भेटमा नेपाल–भारत सम्बन्ध मजबुत बन...}

पुरा पढ्नुहोस्

आप्रवासीको मृत्युलाई लिएर टर्की र ग्रीसबीच कूटनीतिक विवाद

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ग्रीसको सीमा नजिकैको टर्कीको शहरमा चिसोले कठाङ्ग्रिएर १२ जना आप्रवासीको मृत्युको विषयलाई लिएर टर्की र ग्रीस बीच कूटनीतिक विवाद बढेको छ ।   ती आप्रवासी किन त्यहाँ फसे र चीसोमा जमेर मर्न विवश भए भन्ने विषय स्पष्ट छैन तर ग्रीस र टर्कीले यस त्रासदीको लागि एक अर्कालाई दोषारोपण गरेको सीएनएनले...}

पुरा पढ्नुहोस्

प्रधान सेनापति र युरोपियन युनियन प्रतिनिधिमण्डलका राजदूतबीच भेटवार्ता 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानसेनापति पूर्णचन्द्र थापा र युरोपियन युनियनका राजदूत नोना डेप्रेज बीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ । भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।    सेनाले यस्ता भेटवार्ताले नेपाल र युरोपिय...}

पुरा पढ्नुहोस्

स्वीट्जरल्याण्ड सरकारले उपलब्ध गराएको खोप सर्वसाधारणलाई लगाइने 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल सरकारलाई स्वीट्जरल्याण्ड सरकारले कोरोना भाइरसविरुद्धको एस्ट्राजेनिका खोप एक लाख ४४ हजार मात्रा उपलब्ध गराएको छ ।    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डाक्टर रोशन पोखरेललाई नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले...}

पुरा पढ्नुहोस्

इजरायल दूतावास कोभिडका कारण बन्द

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडाैं लाजिम्पाटस्थित इजरायल दूतावास अर्को सूचना जारी नभएसम्मका लागि बन्द भएको छ । दूतावासले केही समयअघि सूचना जारीगर्दै अर्को सूचना नआउदासम्म दूतावास बन्द रहने जनाएको हो ।  दूतावासको आधिकारीक फेसबुक पेजमा बन्दको कारण कोभिडमात्र भनिएको छ । }

पुरा पढ्नुहोस्

पाकिस्तानको च्यारिटी बजारमा नेपाली दूतावासको स्टल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानको इस्लामावादमा आयोजित एमओएफए च्यारिटी बजारमा त्यहाँस्थित नेपाली दूतावास सहभागी भएको छ । दूतावासले एक स्टलमा नेपालको पारम्परिक उत्पादन, क्युरियो सामग्री र पर्यटनसम्बन्धी उत्पादनहरु प्रदर्शन गरेको थियो ।    दूतावासले उक्त बजारको फूड फेस्टिभलमा सहभागी हुँदै ममको परिकार प्...}

पुरा पढ्नुहोस्

न्युजिल्याण्डका प्रधानमन्त्रीमा ज्याकिण्डालाई प्रधानमन्त्री ओली पठाए बधाई सन्देश

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले न्युजिल्याण्डका प्रधानमन्त्रीमा ज्याकिण्डा आर्डेन पुनः निर्वाचित हुनुभएकामा हार्दिक बधाई ज्ञापन गरेका छन् ।   प्रधानमन्त्री आर्डेनलाई आज बधाई सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले उनको कार्यकालको सफलताको कामना गरेका छन् ।   सन्देशमा प्रधानमन्त्री ओली...}

पुरा पढ्नुहोस्

भारतीय दूतावासद्वारा अपाङ्गता भएका व्यक्तिको उपचार र पुनर्स्थापना बारे छलफल 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतीय महावाणिज्य दूतावासले  सोमबार अपाङ्गता : कानूनी प्रावधान र सामाजिक मापदण्ड शीर्षकमा छलफल गरेको छ ।     आजादी अमृत महोत्सव विशेष सप्ताह अन्तर्गत र अपाङ्गता भएका व्यक्तिहरूको मर्यादा, अधिकार र कल्याणका लागि अपाङ्गताका समस्याहरू बुझ्ने प्रवद्र्धन र सहयोग परिचालनको आवश्यकता...}

पुरा पढ्नुहोस्

गृहमन्त्री र दक्षिण कोरियाका राजदूतबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले गृहमन्त्री बालकृष्ण खाणसँग आज शिष्टाचार भेटघाट गरेका छन् ।  गृह मन्त्रालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।     भेटमा गृहमन्त्री खाणले भौतिक पूर्वाध...}

पुरा पढ्नुहोस्