Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

राजदूत अधिकारी र पाकिस्तानका पूर्व प्रधानमन्त्रीबीच भेटवार्ता 

पाकिस्तानका लागि नेपालका राजदूत तापस अधिकारीले पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान मुस्लिम लिग (क्र्यू) का अध्यक्ष शुजात हुसैन चौधरीसँग इस्लामाबादमा भेटवार्ता गरेका छन् । 

 

भेटमा नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्ध र यसलाई थप सुदृढ बनाउने विषयमा छलफल भएकोृ पाकिस्तानस्थित नेपाली दूतावासले जनाएको छ । भेटवार्तामा दक्षिण एसियामा क्षेत्रीय सहयोग र सार्कका विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै