
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार पीडित व्यक्तिहरुको गुनासोलाई समयमै सम्बोधन गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएका छन् । काठमाडौंको बुद्धनगरस्थित वैदेशिक रोजगार विभागको कार्यालयमा आइतबार अनुगमन गर्दै मन्त्री श्रेष्ठले वैदेश...}
पुरा पढ्नुहोस्ललितपुरको मंगलबजारस्थित ऐतिहासिक तथा पूरातात्त्विक महत्त्वको भीमसेन मन्दिरको छानो झिंगटी छाउनका लागि श्रमदान आह्वान गरिएको छ । भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिले शनिबार एक कार्यक्रमको आयोजना गरी सो छानो छाउनका लागि स्थानीयसँग श्रमदानको आह्वान गरेको हो । ‘हाम्रो सम्पदा...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले साइबर अपराध, अन्तर्राष्ट्रिय संगठित अपराध, सीमा अपराध, मानव बेचबिखन, आर्थिक अपराध, लागूऔषध ओसारपसार जस्ता अपराधको नियन्त्रण गर्न लियनुङगाङ फोरमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् । उनले चीनको जियाङ्सु प्रान्तको लियनुङग...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिकाको मेयर पदमा गठबन्धन दलको तर्फबाट सिर्जना सिंहलाई सिफारिस गर्ने सहमति भएको छ । यद्यपि औपचारिक घोषणा हुन भने बाँकी रहेको निकट स्रोतले जानकारी दिएको छ । कांग्रेसको विधानअनुसार महानगर कार्यसमितिले सिफारिस गरेका नामबाट केन्द्रीय संसदीय समितिले उ...}
पुरा पढ्नुहोस्नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य माइला लामाले राज्यपक्षले ३ बुँदे सहमतिलाई इमानदारीपूर्वक कार्यान्वयन नगरेको गुनासो गरेका छन् । गत फागुन २१ गते सरकारसंग भएको ३ बुँदे सहमति प्रति आफ्नो पार्टी इमानदार रही कार्यान्वयनको दिशामा गइरहेको भए पनि राज्...}
पुरा पढ्नुहोस्प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबैले निर्वाचन आचारसंहिताका सबै बुँदाको पूर्णपालना गरे मात्र निर्वाचन स्वच्छ र निष्पक्ष रुपमा सम्पन्न हुने बताएका छन् । सामुदायिक रेडियो प्रसारक संघले मंगलबार काठमाडौंमा जारी गरेको निर्वाचन आचारसंहिता सार्वजनिक गर्दै उनले सबै सञ्चारमा...}
पुरा पढ्नुहोस्वाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा बिचौलियाको प्रवेश रोक्न निर्देशन दिएका छन् । मन्त्री दाहालले ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयको बिहीवार अनुगमन गर्दै यातायातका काममा बिचौलियाको प्रवेश रोक्नुपर्ने बताए । उ...}
पुरा पढ्नुहोस्अन्य प्रदेशहरुको नामकरण भइसके पनि प्रदेश १ को पाँच वर्षे कार्यकालको उत्तरार्धसम्म पनि नाम तय हुन सकेको छैन । प्रदेश १ को नामकरणका लागि आज सर्वदलीय बैठक बस्ने भएको छ । बैठकमा सत्ता गठबन्धनमा रहेका पाँच दल, मुख्य विपक्षी नेकपा एमाले र विपक्षी दल राप्रपासहितले नामबारे छलफल गर्न लागेका हुन्...}
पुरा पढ्नुहोस्सर्वोच्चले रोक लगाएपनि नयाँ तरिकाबाट ‘स्टिङ अप्रेसन’ गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तयारी गरेको छ । यसअघि सेवाग्राफीमार्फत आफै पैसा दिएर कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गर्ने ‘स्टिङ अप्रेसन’लाई सर्वोच्चले संविधानविपरीत ठहर गर्दै रोक लगाएक...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ । काठमाडौंका प्रज्ञाभवनमा आयोजित सो राष्ट्रिय महाधिवेशनको अध्यक्षता पार्टीका अध्यक्ष पुष्पकमल दाहालले गरेका छन् । उद्घाटन समारोहमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit