Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

बेलायतले सङ्कट र प्रकोपको समयमा महत्वपूर्ण सहयोग गरेको छ : ऊर्जामन्त्री भुसाल 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ ।      मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच आपसी हित र चासोका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा मन्त्री भुसालले पारस्परिक हितका सबै क्षेत्रमा नेपालले नजि...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवा अमेरिका भ्रमणमा जाने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवा आगामी असार मसान्तमा अमेरिका भ्रमणमा जाने भएका छन् । लोकतन्त्रका लागि दोस्रो शिखर सम्मेलन र संयुक्त राष्ट्र संघको महासभाको आगामी बैठकमा सहभागी हुने गरी प्रधानमन्त्री अमेरिका भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयको उच्च स्रोतले जानकारी दिएको हो ।    यद्यप...}

पुरा पढ्नुहोस्

एमाले महाधिवेशन : यसरी गरिने छ सुरक्षा व्यवस्थापन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेको आसन्न १० औँ राष्ट्रिय महाधिवेशनमा सुरक्षा प्रबन्धलाई  चुस्त  पारिने भएको छ । यसका लागि महाधिवेशन उद्घाटन र बन्दसत्र स्थलमा  एक हजार ५०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी भइरहेको छ ।       नारायणी नदी किनारमा हुने महाधिवेशनको उद्घाटन सत्रल...}

पुरा पढ्नुहोस्

प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटमा भएन अन्तरिम आदेश

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । अदालतले आगामी सुनवाइ निर्वाचनपछिका लागि राखेको छ ।      एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट निवेदनमा आज सुनुवाइ गर्दै न्यायाधीश...}

पुरा पढ्नुहोस्

जनतासँग माफी माग्दै भोट माग्न जानुहोसः प्रधानमन्त्री ओली

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

संघिय संसदमा अविश्वासको प्रस्ताव सामना नगरी हठात्मा संसद विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आफु बाध्य भएर निर्णयमा पुगेको’ कथन स्थापित गर्न जोडबल लगाएका छन् ।    प्रधानमन्त्री ओलीले सोमबार आफु निकट विघटित सांसदहरुको भेला बोलाएर राष्ट्रपति बिद्यादेवी भण्डारीलाई मह...}

पुरा पढ्नुहोस्

अमेरिकाद्वारा सेनालाई चार वटा ‘रेस्क्यु बोट’ सहयोग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकाले नेपाली सेनालाई आउट बोर्ड मोटर सहितको रेस्क्यु बोट चार वटा उपलब्ध गराएको छ । सोमबार छाउनीस्थित जंगी असवाव खानामा एक कार्यक्रमबीच उक्त सामग्री हस्तान्तरण गरिएको हो ।   अमेरिकी राजदूतावासका ओडीयो चिफ मेजर माइकल पी ह्वाइटले सेनाको विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी रा...}

पुरा पढ्नुहोस्

एसपीपीको च्याप्टर क्लोज भइसक्यो, अब अघि बढ्दैन: परराष्ट्रमन्त्री

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

परराष्ट्रमन्त्री डा. नारायण खड्काले स्टेट पार्टसिप प्रागाम (एसपीपी) को च्याप्टर क्लोज भइसकेको बताएका छन् ।     आज प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री खड्काले एसपीपीको च्याप्टर क्लोज भइसकेको बताएका हुन् । ‘अब अघि बढ्न सक्दैन,’ उनले भने, ‘यो...}

पुरा पढ्नुहोस्

झडप र तोडफोडले मधेशमा राष्ट्रिय सभा निर्वाचन प्रभावित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मतदानको समय दिउँसो ३ बजेसम्म तोकिएको राष्ट्रिय सभाको निर्वाचन सातवटै प्रदेशमा जारी रहेको छ । वाग्मती प्रदेश बाहेक ६ वटा प्रदेशको निर्वाचन ९ बजेदेखि नै सुुरु भएको थियो ।      १९ सिटका लागि भइरहेको निर्वाचनमा ६ प्रदेशको अवस्था सामान्य रहेको छ भने मधेश प्रदेशमा पटक पटक झडप भएको...}

पुरा पढ्नुहोस्

परराष्ट्रमन्त्री दिल्ली पुग्नुअघि राजदूत आचार्यले भेटे भारतीय सेना प्रमुख

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली दिल्ली पुग्नुअघि भारतका लागि नेपाली राजदूत आचार्यले भारतका चिफ डिफेन्स स्टाफ जनरल विपिन रावतलाई भेट गरेका छन् ।    उनीहरुबीच दुई देशको पारस्परिक सम्बन्धबारे छलफल भएको जनाइएको छ । ज्ञवाली परराष्ट्रमन्त्री स्तरीय नेपाल–भारत संयुक्त आयोगको छैटौ...}

पुरा पढ्नुहोस्

नेपालले अफगानिस्तानलाई मानवीय सहायता पठाउँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालले हिमालय एयरलाइन्सको चार्टर्ड फ्लाइटबाट सहायता सामग्री पठाउने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार अफगान नागरिकहरुलाई खाद्यान्न, लत्ताकपडा र औषधि सहयोग गर्न लागिएको हो ।    आइतबार परराष्ट्रको टोली काबुल प्रस्थान गर्ने भएको छ । सहयोग लिएर परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्सा...}

पुरा पढ्नुहोस्