
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच आपसी हित र चासोका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा मन्त्री भुसालले पारस्परिक हितका सबै क्षेत्रमा नेपालले नजि...}
पुरा पढ्नुहोस्चीनका लागि जर्मनीका राजदूत ज्यान हेकरको सोमबार निधन भएको जर्मनीको विदेश मन्त्रालयले जनाएको छ । ५४ बर्षीय हेकर जर्मन चान्सलर एञ्जेला मर्केलको वरिष्ठ सल्लाहकार भएर काम गरिसकेका अब्बल कुटनीतिज्ञ मानिन्थे । उनको कार्यभार सम्हालेको केही दिनमै आकष्मिक निधन भएको जर्मनीको विदेश मन्त्रालय...}
पुरा पढ्नुहोस्नेपालले गाँजालाई कडा प्रकृतिको लागुऔषधको सूचीबाट हटाउने पक्षमा मतदान गरेको छ। संयुक्त राष्ट्र संघको लागुऔषध तथा अपराध नियन्त्रणसम्बन्धी निकायको बैठकमा नेपालसहित २७ देशले गाँजालाई कडा लागुऔषधको सूचीबाट हटाउने निर्णयको पक्षमा बुधबार मतदान गरेका हुन् । संयुक्त राष्ट्र संघका सदस्...}
पुरा पढ्नुहोस्काठमाडौं प्रहरीले काठमाडौं रविभवनस्थित होटल सोल्टी परिसरमा रहेको क्यासिनो महाजोङबाट तीनजना बंगलादेशीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीले उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि अध्यागमन विभागमा बुझाएको हो । महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख...}
पुरा पढ्नुहोस्पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले सुक्कर उद्योग वाणिज्य संघका अध्यक्ष आमिर अली खान घौरी र सदस्यहरुसँग भेटवार्ता गरेका छन् । सो अवसरमा राजदूत अधिकारीले नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्ध र आर्थिक सम्भावनाबारे धारणा राखेका थिए । उनले द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउनक...}
पुरा पढ्नुहोस्भारतीय विदेश मन्त्रालयले आफ्ना विदेश सचिव हर्षवर्धन श्रृंगलाले कार्यभार सम्हालेपछिको पहिलो नेपाल भ्रमण गर्न लागेको जनाएको छ । मन्त्रालयले सोमबार बिज्ञप्ती जारी गर्दै श्रृंगलाले मंसीर ११—१२ मा नेपालको औपचारिक भ्रमण गर्ने जनाएको हो । विदेश सचिव श्रृंगलाले कार्यभार सम्हालेपश्चात...}
पुरा पढ्नुहोस्ओमानमा गैरआवासीय नेपाली संघ र नेपाली दूतावासको सहकार्यमा अक्सिजन सिलिन्डर जम्मा गरी नेपाल पठाइन लागिएको छ । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले ५५० अक्सिजन सिलिन्डर शनिबार नेपाल पठाउन लागिएको जानकारी दिइन् । ‘गैरआवासीय नेपाली संघ, नेपाली समुदाय, मध्यपूर्वका देशम...}
पुरा पढ्नुहोस्भारत प्रशासित जम्मु कश्मीरमा शुक्रबार ब्लाकआउट गरिने भएको छ । राति ८ बजेदेखि ९ बजेसम्म एक घन्टा ब्लाकआउट गर्न लागिएको हो । केन्द्र सरकारले अन्याय गरेको र कश्मीर आन्दोलनलाई दबाउन खोजेको भन्दै यस्तो विरोध गर्न लागिएको हो । सर्वदलीय सम्मेलन (एपीएचसी) ले ब्लाकआउटको...}
पुरा पढ्नुहोस्सरकारले पछिल्लो समय श्रीलंका र पाकिस्तानमा विकसित घटनाक्रमलाई नियालिरहेको बताएको छ । बुधबार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलनमार्फत यस्तो बताएको हो । मन्त्रालयका प्रवक्ता सेवा लम्सालले श्रीलंका र पाकिस्तानका घटनाबट नेपालले पाठ सिकेर अघि बढ्ने बताइन् । उनले...}
पुरा पढ्नुहोस्सरकारले अष्ट्रेलियाको नेपाली राजदूतमा सुम्निमा तुलाधरलाई सिफारिस गरेको छ । गत साता माओवादी केन्द्रको कोटाबाट राजदूत भएका महेशराज दाहाललाई फिर्ता बोलाएको सरकारले उनको स्थानमा तुलाधरलाईं सिफारिस गरेको हो । सुम्निमा मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरकी छोरी समे...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit