Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

भारतले कालापानी क्षेत्रमा गराएको बिस्फोटले नेपालको सडक भत्कियो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतले कैलाश मानसरोवर सडकखण्ड निर्माणका क्रममा विस्फोटक पदार्थ विस्फोट गर्दा भारतको मात्र नभई नेपालतिरको बाटोसमेत भत्किएको छ । भारतले कैलाश मानसरोवर सडक विस्तारका क्रममा ठाउँठाउँमा विस्फोट गराउने गरेको छ । यसबाट महाकाली नदी वारि नेपालतिर ढुङ्गा आएर बाटो अवरुद्ध भएको छ ।   मङ्गलबार दिउँस...}

पुरा पढ्नुहोस्

व्यक्तिगत भ्रमणमा काठमाडौं आए राहुल गान्धी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धी सोमबार काठमाडौं आइपुगेका छन् । उनी पौने ५ बजे त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन् ।  स्रोतका अनुसार उनी अहिले म्यारिओट होटलमा बसेका छन् ।  उनी पूर्वराजदूत भीम उदासकी छोरी सुम्निमाको वैवाहिक समारोहमा सहभागी हुन काठमाडौं आएको बताइएको छ। वैवा...}

पुरा पढ्नुहोस्

बेलायत सरकारद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयाेग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त अधिराज्य (बेलायत) सरकारले कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारको अनुरोध बमोजिम २६० वटा भेन्टिलेटर र भेन्टिलेटरका लागि आवश्यक अन्य सामग्री तथा फेस शिल्ड सहयोगस्वरुप उपलब्ध गराएको लण्डनस्थित नेपाली दूतावास जनाएकोछ ।   बिहीबार अपराह्न सामानसहित बेलायतबा...}

पुरा पढ्नुहोस्

काठमाडौंमा रहेका तिब्बती शरणार्थीले चुने आफ्ना स्थानिय नेता 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौंको बौद्ध र जोरपाटीमा रहेका तिब्बती शरणार्थीहरुले आफ्नो स्थानिय नेता चुनेका छन् । उनीहरुले शरणार्थीका रुपमा नेपालमा रहेपनि स्थानिय तहको निर्वाचन गरेर बाबु काल्साङलाई नेता चुनेका हुन् ।  काठमाडौ महानगरपालिका–६ को तिब्बती शरणार्थी क्याम्प बौद्व र जोरपाटीको खम्पा क्याम्पमा रहेका...}

पुरा पढ्नुहोस्

लुम्बिनी आउनुअघि मोदीले के भने? 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार लुम्बिनी भ्रमणमा आउँदै छन् ।   लुम्बिनी भ्रमणमा आउनुअघि आइतबार एक विज्ञप्ति जारी गर्दै मोदीले लुम्बिनीको भ्रमण गर्ने अवसर मिलेकोमा आफूलाई निकै खुसी लागेको बताएका छन् ।   मोदीले भ्रमणको क्रममा आफूले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भ...}

पुरा पढ्नुहोस्

नेपाल–पाकिस्तानबीच साहित्यिक सहकार्य बढाउन छलफल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तान एकेडेमी अफ लेटर्स (पीएएल)का अध्यक्ष प्राडा युसुफ खुशसँग भेटघाट गरेका छन् । भेटमा नेपाल र पाकिस्तानबीच साहित्य क्षेत्रमा सहयोग आदानप्रदानबारे छलफल भएको थियो ।   नेपाल र पाकिस्तानबीचको सम्बन्धलाई अझ गाढा बनाउन दुवै देशका साहित्यिक क्षे...}

पुरा पढ्नुहोस्

बाढी पीडितलाई भारत सरकारको सहयोग 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतले तराई–मधेशका बाढी पीडितका लागि सहयोग सामाग्री उपलब्ध गराएको छ । वीरगञ्जस्थित महाबाणिज्य दूत नितेश कुमारले बुधबार सहयोग सामाग्री नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्ष तथा सांसद चन्दा चौधरीलाई हस्तानान्तरण गरेका हुन् ।    भारत सरकारले उपलब्ध गराएको सहयोग सामाग्रीमध्य...}

पुरा पढ्नुहोस्

उपाध्यक्ष, गभर्नर, मन्त्री र सल्लाहकारपछि अब युवराज खतिवडा राजदूत 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत पदमा नियुक्त गरेकी छन् ।  उनलाई १५ असोजको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार पदमा कार्यरत रहेका समय अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो  । उनी सल्लाहक...}

पुरा पढ्नुहोस्

नीति निर्माण तहमा महिलाको सहभागिता बढाउन जोड 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भारतीय राजदूतावास काठमाडौं अन्तर्गतको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रसँगको सहकार्यमा सम्पर्क (भारत–नेपाल एलम्नाई सञ्जाल) ले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौंस्थित ¥याडिसन होटलमा एक गोलमेच छलफलको आयोजना गरेको छ ।    ‘महिलाको राजनीतिक सहभागिताः चुनौति...}

पुरा पढ्नुहोस्

अफगानिस्तानद्वारा अमेरिकी कदमको स्वागत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अफगानिस्तानको नवगठित तालिबानी प्रशासनले संयुक्त राज्य अमेरिकाले एशियाली देशमा मानवीय सहायता प्रवाह गर्ने कदमको स्वागत गरेको छ ।   अफगानिस्तानको परराष्ट्र मन्त्रालयका प्रवक्ता अब्दुल कहार बल्खीले आइतबार जनाएअनुसार ‘अफगानिस्तानको इस्लामिक इमिरेट्सको विदेश मामिला मन्त्रालयले अमेरिकी सर...}

पुरा पढ्नुहोस्