Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

व्यक्तिगत भ्रमणमा काठमाडौं आए राहुल गान्धी

भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धी सोमबार काठमाडौं आइपुगेका छन् । उनी पौने ५ बजे त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन् । 

स्रोतका अनुसार उनी अहिले म्यारिओट होटलमा बसेका छन् । 

उनी पूर्वराजदूत भीम उदासकी छोरी सुम्निमाको वैवाहिक समारोहमा सहभागी हुन काठमाडौं आएको बताइएको छ।

वैवाहिक कार्यक्रम आगामी बिहीबार हायात होटलमा हुँदै छ। 

गान्धी नेपालमा पाँचदिन बिताएर शुक्रबार स्वेदेश फर्किने स्रोतले बताएको छ ।

यसअघि उनी २०७५ सालमा उनी नेपाल आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

कतारका राजदूतले भेटे प्रधानसेनापति 

प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल–हेलबिच जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।

ब‌ैशाख १९, २०७९