
नेपाल प्रहरीको रिक्त ५ एआईजी पदमा ५ जना डीआईजीको बढुवा सिफारिस गरिएको छ । गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयले आज उनीहरुको नाम सिफारिस गरेको हो । बढुवा सिफारिस हुनेमा डीआईजीहरु उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्द राज आचार्य र पूजा सिंह छन् ।...}
पुरा पढ्नुहोस्नेपाली सेना र निकुञ्ज कर्मचारीसहितको पेट्रोल टोलीले हतियारसहित एक जना शिकारीलाई पक्राउ गरेको छ । शेफोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्र अन्तर्गतको त्रिपुरासुन्दरी नगरपालिका–११ स्थित थर्मु निगालीगौराबाट जीवजन्तुको तस्करीमा संलग्न त्रिपुरासुन्दरी नगरपालिका–६...}
पुरा पढ्नुहोस्संरक्षित वन्यजन्तु चरिबाघको छाला (आखेटोपहार) सहित एक जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार ताप्लेजुुङ घर भएका ३१ वर्षीय कमल प्रसाद सुनुवारलाई टोखा नगरपालिका–७, धापासीबाट पक्राउ गरेको हो । व्यूरोबाट वन्यजन...}
पुरा पढ्नुहोस्प्रहरीमा आर्थिक वर्ष सकिएसँगै हुने लेखापालहरुको सरुवा साढे २ महिना बित्दा पनि हुन सकेको छैन । अस्वस्थ प्रतिस्पर्धा, राजनीतिक हस्तक्षेप र कार्यविधि संशोधन लगायत कारणले लेखापालको सरुवामा ढिलाइ भइरहेको हो । प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरका अनुसार हाल लेखापाल सरुवाको कार्यविधि स...}
पुरा पढ्नुहोस्देशमा विपत्को अवस्थामा स्वयमसेवाका लागि स्थापित अन्तर्राष्ट्रिय च्यारिटी संस्था स्काउट नेपालको पोखरा शाखाको लापरवाहीका कारण उसको पोखरास्थित कार्यालय लागूऔषध दुर्ब्यसनीको गन्तब्य बनेको छ । एभिन्युज खबरमा आइतबार प्रशारण भएको विशेष सामाग्रीमा त्यहाँको अवस्था यसरी बयान गरिएको छ । पत्र...}
पुरा पढ्नुहोस्मोरङको कटहरी गाउँपालिकाका ५० वर्षीय एक पुरुषको हत्याको आरोपमा तीनजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारीअनुसार कटहरी–२ का तुलसी श्रेष्ठलाई शनिबार राति साढे १० बजे खेतमा बाँसको मुङ्ग्रो, ढुंगालगायतका औजारले टाउकोमा प्रहार गरी हत्या गरेको आरोपमा...}
पुरा पढ्नुहोस्ललितपुरको पुल्चोकस्थित कान्तिपुर हाइटमा रहेको एक अपार्टमेन्टबाट यौनधन्दा सञ्चालन गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले त्यस भवनबाट यौनधन्दा सञ्चालन भइरहेको सूचनापछि मंगलबार साँझ छापा मारेको थियो । प्रहरीका अनुसार केही व्यक्तिले भवन भाडामा लिई के...}
पुरा पढ्नुहोस्काठमाडौं–चितवन जोडने पृथ्वी लोकमार्गमा आइतबार राती दुईवटा भयंकर दुर्घटना भएका छन् । यी घटनामा तीनजनाको मृत्यु भएको छ भने दुईजनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । स्थानिय प्रहरीका अनुसार पहिलो दुर्घटना थाक्रे गाउँपालिका–२ कोइरालेस्थित पृथ्वी लोकमार्गमा चि...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले बालबालिकामाथि हुने अपराधबाट जोगाउनका लागि सचेत हुन अभिभावकसँग अनुरोध गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले पछिल्लो समय बालबालिकामाथि विभिन्न खालका घटना हुने गरेको देखिएकाले त्यसप्रति ध्यानाकर्षण गराउँदै प्रहरीले आआफ्ना बालबालिकालाई समयमै सचेत गर्ने कुरामा गम्भीर हुन आग्रह गरेको छ...}
पुरा पढ्नुहोस्नेपाली सेनाले ‘टेस्टेड एन्ड ट्रायल’ एम–१६ राइफल प्रयोग गर्दै आएकोमा एकाएक खरीद प्रक्रियामै रहेको विषयलाई लत्याएर अवकाशप्राप्त प्रधानसेनापति पूर्णचन्द्र थापा र उनको टिमले कोरियाबाट केटु सिरिजको केटु वन राइफल खरीद गर्यो । सरकारको एक अर्ब ७० करोड लागतमा खरीद भएका यी हतियार अहिले...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit