Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

हिताधिकारीका जायज माग सम्बोधन गर्न सङ्गठन तयारः प्रधानसेनापति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्माले द्वन्द्व तथा कर्तव्यपालनाको सिलसिलामा वीरगती प्राप्त सकलदर्जाका एकल महिलासँग जङ्गी अड्डामा आज भेटघाट गरेका छन् । सो अवसरमा महारथी शर्माले कल्याणकारी कोषमार्फत हिताधिकारीका जायज माग र अपेक्षालाई सम्बोधन गर्न सङ्गठन सधैँ तयार रहने प्रतिबद्धता व्यक्त गरे।   उनल...}

पुरा पढ्नुहोस्

त्रिभुवन विमानस्थलबाट कोकिनसहित दुई अफ्रिकी नागरिक पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागूऔषध कोकिनसहित आइतबार साँझ दुई जना अफ्रिकी नागरिक पक्राउ परेका छन् ।    प्रहरीका अनुसार फ्लाइ दुबईको उडानमार्फत उनीहरु दुबईबाट काठमाडौं आएका हुन् । विमानस्थल प्रहरी, लागुऔषध नियन्त्रण ब्युरो र विशेष ब्युरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।&...}

पुरा पढ्नुहोस्

विद्यालय खोल्ने सप्तरीका ११ सञ्चालक र शिक्षक पक्राउ 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारको निर्णय अटेर गरी विद्यालय चलाउने ११ जना विद्यालय सञ्चालक तथा शिक्षक पक्राउ परेका छन् । सप्तरीको राजविराज सदरमुकाममा केही विद्यालय सञ्चालन गरी पठनपाठन गराउँदै गरेको अवस्थामा आज उनीहरुलाई पक्राउ गरिएको हो ।    प्रमुख जिल्ला अधिकारी, राजविराज नगर प्रमुख, जिल्ला प्रहरी कार्यालय...}

पुरा पढ्नुहोस्

छात्राहरूमाथि याैन दुर्व्यहारका आराेपी सर्वनामका वार्डेन रामेछापबाट पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

छात्राहरुमाथि यौन दुर्व्यवहारको आरोप लागेका काठमाडौं जोरपाटीस्थित सर्वनाम शिक्षालयका होस्टल वार्डेन रामजी बस्नेत पक्राउ परेका छन् ।    उनलाई काठमाडौं प्रहरीले जिल्ला प्रहरी कार्यालय रामेछापको समन्वयमा रामेछापबाट पक्राउ गरेको हो ।   प्रहरीका अनुसार वार्डेनले तीन जना छात्राम...}

पुरा पढ्नुहोस्

तेह्रौं दिनमा भागरथीलाई न्याय

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

हत्या भएको १३ औं दिनमा बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । उनको हत्या भाइ नाता पर्ने दिनेश भट्टले गरेको प्रहरीले जनाएको छ ।   जिल्ला प्रहरी कार्यालय बैतडीले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा सुदूर...}

पुरा पढ्नुहोस्

बौद्ध प्रहरीलाई सरकारी वकिल कार्यालयको सम्मान 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले बुधबार उत्कृष्ट अनुसन्धान तथा सहकार्यको लागि महानगरीय प्रहरी वृत्त बौद्धको अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) कृष्ण श्रेष्ठलाई सम्मान गरेको छ ।   बुधबार एक कार्यक्रमका बीच जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता गंगाप्...}

पुरा पढ्नुहोस्

चौधरीलाई रिहा गर्नु अपराधसँग सत्ताको सौदाबाजी : निगरानी समिति

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

जवाफदेहिता निगरानी समितिले रेशम चौधरीको रिहाइका लागि गृहमन्त्री रामबहादुर थापाले पहल गर्ने वचन दिएकोप्रति गम्भीर आपत्ति प्रकट गरेको छ । समितिले आज विज्ञप्ति जारी गर्दै गृहमन्त्री रामबहादुर थापाले बिहीबार काठमाडौंको माइतीघर मण्डलामा पुगेर धर्नाकर्ताहरुलाई दिएको आश्वासप्रति आपत्ति व्यक्त गरेको हो ।&...}

पुरा पढ्नुहोस्

युवतीलाई लिफ्ट दिँदा लुटिएका भोला.....

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौंमा कोभिड–१९ को महामारी नियन्त्रणका लागि सरकारले लगाएको लकडाउन (बन्दाबन्दी) खोलिएको दुईदिन मात्र भएको थियो । सार्वजनिक सवारीसाधन खासै चलेका थिएनन् ।    सिन्धुली कमलामाई नगरपालिका–२ का भोलाबहादुर जर्घा मगर ८ साउनमा रत्नपार्कबाट कंलकी जान मोटरसाईकलमा बसिरहेका थि...}

पुरा पढ्नुहोस्