
अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवानले इजरायली राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गरेका छन् । उनीहरुका बीचमा मङ्गलबार इजरायलमै भेटवार्ता भएको इजरायली राष्ट्रपतिको कार्यालयले जनाएको छ । इजरायलका राष्ट्रपति इसाक हेर्जोग र प्रधानमन्त्री नफ्ताली बेन्नेटसँगको भेटव...}
पुरा पढ्नुहोस्अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार दुई देशबीच बढ्दो तनावका बीच युक्रेनमा आक्रमण गरे रुसलाई जवाफदेही बनाइने बताएका छन् । ‘रुसले युक्रेनमा आक्रमण गरेमा त्यसलाई जवाफदेही बनाइनेछ । यदि उसले युक्रेनमा आक्रमण गर्यो भने यो रुसको लागि विनाशकारी हुनेछ’ उनले भने । ...}
पुरा पढ्नुहोस्भारतीय स्थल सेनाका प्रमुख जनरल एमएम नरवणेले सेना दिवसको अवसरमा शनिबार भारतीय सेनाको नयाँ पोशाक उद्घाटन गरेका छन् । नयाँ पोशाक १२ लाख सैनिकहरुलाई चरणबद्ध रुपमा उपलब्ध गराइने भारतीय सेनाले जनाएको छ । सेनाका सबै पोशाकमा परिवर्तन गरिएको होइन । हाल युद्धको दौरानमा जाने पोशाकमा मात्र पर...}
पुरा पढ्नुहोस्अमेरिकाले कोभिडका कारण लामो समयदेखि बन्द गरेको सीमा खुला गरेको छ । सोमबारदेखि पूर्ण मात्रा खोप लगाएका विदेशी नागरिकका लागि सीमा खुला गरिएको हो । उक्त प्रतिबन्ध कोभिडका कारण सन् २०२० को मार्च (२० महिनाअघि ) देखि लगाइएको थियो । यसले यूके र ईयू राज्यहरू सहित ३० भन्दा बढी देशका गैर&nd...}
पुरा पढ्नुहोस्पाकिस्तान सातौंपटक संयुक्त राष्ट्रसंघको गैर–सरकारी संस्था (एनजीओ) कमिटीमा निर्वाचित भएको छ। पाकिस्तानको विदेश मन्त्रालयले बिहीबार राष्ट्रसंघको एनाजीओ कमिटीमा निर्वाचित भएको जानकारी दिएको हो। ‘पाकिस्तान कमिटीमा निर्वाचित हुनुले राष्ट्रसंघको काममा पाकिस्तानक...}
पुरा पढ्नुहोस्अमेरिकाले अफगानिस्तान मिशनमा सहयोगी भुमिकाका लागि कतारलाई धन्यबाद दिएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले मंगलबार कतारका विदेश मन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग टेलिफोन वार्तागर्दै सहयोगी भुमिकाका लागि धन्यबाद दिएका हुन् । उनल...}
पुरा पढ्नुहोस्अमेरिका, भारतसहित ६ देशहरुले संयुक्त रुपमा सामुद्रिक युद्ध अभ्यास सुरु गरेका छन् । पश्चिमी प्रशान्त क्षेत्रस्थित गुआममा ती देशहरुले पनडुब्बी प्रतिरोधी संयुक्त युद्ध अभ्यास थालेका हुन् । अभ्यासमा भारत, अमेरिका, अस्ट्रेलिया, जापान, क्यानडा र दक्षिण कोरियाका नौसेनाहरु सहभागी छन् । अमेरिकी...}
पुरा पढ्नुहोस्पाकिस्तानले एक विधेयकबाट बलात्कारीलाई नपुंसक बनाउने दफा हटाएको जनाएको छ । कानुन तथा न्याय मन्त्रालयकी संसदीय सचिव मलीका बोखारीले उक्त दफा हटाएको जनाएकी हुन् । पाकिस्तानको संसदले बुधबार विधेयक पारित गरेको थियो, जस पटके बलात्कारीलाई आजीवन नपुंसक बनाउनेसम्बन्धी व्यवस्था गरिएको थियो । &n...}
पुरा पढ्नुहोस्भारतको बिहार राज्यका पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका प्रमुख लालुप्रसाद यादवलाई चारा घोटाला प्रकरणमा जेल सजाय सुनाइएको छ । झारखन्डमा सीबीआईको विशेष अदालतले चारा घोटालाको पाँचौं मामिलामा ५ वर्षको कैद सजाय सुनाएको हो । अदालतले ६० लाख रुपैयाँ जरिवाना पनि तोकेको छ । यादवलाई १...}
पुरा पढ्नुहोस्ल्याटिन अमेरिकी मुलुक चिलीमा ३५ वर्षीय विद्यार्थी नेता गेब्रियल बोरिक राष्ट्रपतिमा निर्वाचित भएका छन् । कूल मतको ५६ प्रतिशत मत पाएर उनी निर्वाचित भएपछि अहिले देशभरी खुशीयाली छाएको र दशौँ हजार मानिसले विजय जुलुश निकालेको विदेशी सञ्चार माध्यमहरुले जनाएका छन् । आन्दोलकारी कम्युनि...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit