
गत डिसेम्बरमा बेलारुसका विपक्षी नेतालाई विवादित नेता राष्ट्रपति अलेक्ज्यान्डर लुकासेन्कोविरुद्ध जनप्रदर्शन गरेको आरोपमा १८ वर्षको जेल सजाय सुनाइयो । विपक्षी नेता सर्गेई टिखानोव्स्कीलाई ठगीसहित दंगा आयोजना गरिएको अभियोग लगाइएको थियो । उनले सन् २०२० मा राष्ट्रपतीय निर्वाचनमा लुकासेन...}
पुरा पढ्नुहोस्अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रहेका सबै अमेरिकी नागरिकलाई रुसबाट बढ्दो सैन्य कारबाहीको खतरालाई मध्यनजर गर्दै तत्काल देश छाड्न आग्रह गरेका छन् । रुसले युक्रेनमा आक्रमण गरे अमेरिकीहरूलाई बचाउन सेना नपठाउने बाइडेनले बताए । उनले चेतावनी दिए कि यस क्षेत्रमा ‘स्थिति द्रुत रूप...}
पुरा पढ्नुहोस्युद्धमा हाेमिएका रुस र टर्कीका विदेशमन्त्रीबीच बिहीवार टर्कीमा भेट हुने भएको छ । बिहीबार टर्कीको अन्तालयामा हुन लागेको कूटनीतिक फोरममा सो भेट हुन लागेको बताइएको छ । टर्कीले दक्षिणी सहर अन्तलायामा सो फोरमको आयोजना गर्न लागेको छ । त्यस अवसरमा रुस र टर्कीका विदेशमन्त्रीका बीचमा भेटघाट...}
पुरा पढ्नुहोस्यो ७ जुन १९६२ को कुरो हो । पाकिस्तानका पाँच यूवा वैज्ञानिकको समूह डा. अब्दुल सलामसँग बलुचिस्तानस्थित सोनमियानीको तटीय इलाकामा जम्मा भए । मे १९९८ मा बलुचिस्तानमा गरिएको परमाणु धमाकाको ३६वर्ष पहिले त्यसदिन बलुचिस्तानको धर्तीमा एक वैज्ञानिक प्रयोग हुन लागेको थियो । यी सब...}
पुरा पढ्नुहोस्अष्ट्रेलियाको क्रिकेट टोली २४ वर्षपछि विशेष विमानमार्फत पाकिस्तान पुगेको छ । पाकिस्तानसँग क्रिकेट सिरिज खेल्न ३५ सदस्यीय टोली चार्टर्ड विमानबाट इस्लामावाद विमानस्थलमा एक साताअघि अवतरण गरेको हो । टोलीलाई पाकिस्तान क्रिकेड बोर्डका निर्देशक जाकिर खानले स्वागत गरेका थिए । &nb...}
पुरा पढ्नुहोस्फिनल्याण्डको हेल्सिन्की युनिभर्सिटीले चिनियाँ लगानीको कम्फुसस इन्स्टिच्युटसँगको सम्झौता रद्द गर्ने निर्णय गरेको छ। चिनियाँ भाषा र संस्कृतिको अध्ययन/अध्यापन गराउने उक्त शैक्षिक सञ्जालमा निरन्तर चिनियाँ सहयोग आउने भएसँगै सम्झौता रद्द गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।&...}
पुरा पढ्नुहोस्इमरान खानको सरकारले विश्वासको मत गुमाएपछि पाकिस्तानको संसद्ले नयाँ प्रधानमन्त्री चयन गर्न अप्रिल ११ (सोमबार) का लागि मतदान गर्ने प्रक्रिया अगाडि बढाएको छ । सर्वोच्च अदालतले यसअघि विपक्षी प्रायोजित अविश्वास प्रस्तावलाई खारेज गर्ने उपसभामुखको निर्णयलाई खारेज गरिदिएसँगै राष्ट्रिय सभामा उच्...}
पुरा पढ्नुहोस्दक्षिण एसियाली मुलुक श्रीलङ्कामा विदेशी मुद्रा सङ्कट बढ्दै गएकाले डिजेलको अभाव भएको ऊर्जामन्त्री कञ्चना विजेसेकेराले बिहीबार बताएका छन् । देशलाई दैनिक ४ हजार मेट्रिक टन डिजेल आवश्यक पर्ने पनि मन्त्रीले संसद्मा जानकारी दिएका छन् । यद्यपि सरकारी स्वामित्वको सिलोन पेट्रोलियम...}
पुरा पढ्नुहोस्युक्रेनले रुसले आक्रमण सुरु गरेयता अहिलेसम्म उसका करिब २० हजार सैनिक मारिएको दाबी गरेको छ। शुक्रबार युक्रेनको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो जानकारी दिएको हो । युक्रेनको रक्षा मन्त्रालयका अनुसार यो युद्धको क्रममा रुसले ठूलो क्षतिको सामना गरेको छ। ...}
पुरा पढ्नुहोस्प्योङयाङले आइतबार आठ वटा छोटो दूरीका ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरियाली योनहाप समाचार एजेन्सीले दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दै उल्लेख गरेको छ । यसअघि आइतबार योनहापले दक्षिण कोरियाली स्रोतलाई उद्धृत गर्दै उत्तर कोरियाले आइतवार जापान सागरतर्फ कम्तिमा दुई स्थानबाट...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit