Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

प्रधानसेनापति शर्माद्वारा कालीबहादुर गणको निरीक्षण 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्माद्वारा आज चितवन जिल्लामा तैनाथ कालीबहादुर गणको निरीक्षण गरेका छन् ।     उक्त भ्रमण कार्यक्रममा उनले काली बहादुर गणको वस्तुस्थिति प्रतिवेदनका बारेमा जानकारी लिएका थिए । साथै उनले फौज तैनाथीको वर्तमान अवस्थाका बारेमा पनि बुझेको सैनिक जनसम्प...}

पुरा पढ्नुहोस्

सेनाद्वारा रसुवाबाट बिरामीको उद्धार

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

जङ्गलको गोठमा बिरामी परेका एक स्थानीय बासिन्दालाई नेपाली सेनाले बुधबार उद्धार गरेको छ ।     स्वास्थ्य समस्याले गम्भीर अवस्थामा पुगेका रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका–५ निवासी १९ वर्षका सन्तोष तामाङलाई नेपाली सेना विष्णु दल गणले भारी वर्षाको प्रवाह नगरी उपचारार्थ बोकेर जि...}

पुरा पढ्नुहोस्

रुकुम पश्चिममा तरुण दल र वाईसीएलका युवाबीच झडप हुँदा पाँच घाइते

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

रूकुम पश्चिमको चौरजहारीमा नेपाल तरूण दल र वाईसीएलका कार्यकर्ताबीच झडप हुँदा पाँच जना घाइते भएका छन् ।    शुक्रबार राति चौरजहारी नगरपालिका–१ घारीगाउँमा दुई पक्षबीच झडप भएको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार दुबै पक्षका गरी ५०–६० जनाको समूह थियो ।  &...}

पुरा पढ्नुहोस्

२३ एसपीको सरुवा र पदस्थापन, चितवनमा अधिकारी (सूचीसहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरी प्रधान कार्यालयले सातजना एसपीको सरुवा गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनमा ओमप्रसाद अधिकारीको सरुवा भएको छ । त्यहाँ कार्यरत नान्तीराज गुरुङको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा भएको छ ।  सरुवा अनुसार दीपशम्सेर राणालाई १ नम्बर गण नक्साल, रेवती ढकाललाई २ नम्बर गण महा...}

पुरा पढ्नुहोस्

झापामा मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

झापाको दमक नगरपालिका–२ भाङबारीस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकै साथ तीन जनाको मृत्यु भएको छ ।     प्र १–०२–०४३प ६९२६ नम्बरको तीन जना सवार मोटरसाइकल गए राति आफैँ अनियन्त्रित भएर सडकछेउको रुखमा ठोक्किँदा एकैसाथ तीन जनाको मृत्यु भएको इलाका प्रहरी क...}

पुरा पढ्नुहोस्

बैतडीमा मावली आएका भान्जाकाे मामाले गरे हत्या  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मावलीघर आएका भान्जाकाे मामाले हत्या गरेका छन् । हतौडा प्रहारबाट बैतडीमा उनकाे हत्या भएको छ ।  दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या भएको हो ।    महेशको दोगडाकेदार गाउँपालिका–३ सिल्लेगडाका मामा नाता पर्ने १८ वर्षीय नारायण भुलले हत्या गरेकाे  खो...}

पुरा पढ्नुहोस्

डीएसपी नवीन कार्की फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नवीन कार्की फागुन महिनाको काठमाडौंका उत्कृष्ट प्रहरी घोषित भएका छन् । डीएसपी कार्कीलाई उत्कृष्ट प्रहरी अधिकृतका रूपमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले सम्मान गरे ।    विभागीय नीतिनिर्देशनला...}

पुरा पढ्नुहोस्

नेपालगञ्जमा छात्रालाई बलात्कार गरेको आरोपमा प्रिन्सिपल पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

१७ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा नेपालगञ्जस्थित टेक्निकल कलेजका प्रिन्सिपललाई प्रहरीले पक्राउ गरेको छ ।   बांकेको नेपालगञ्जस्थित टेक्निकल कलेजका प्रिन्सिपल ४१ वर्षीय हिक्मत रावलविरुद्ध ती छात्राले बलात्कार गरेको भनी मसिंर २३ गते उजुरी दिएकी थिइन् । प्रहरीले रावललाई भोलिपल्टै २४...}

पुरा पढ्नुहोस्

महाेत्तरीबाट पेस्तोल र गोलीसहित एक पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बुधबार प्रहरीले महोत्तरीबाट एकजनालाई पेस्तोल र गोलीसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बुधबार साँझ बर्दिवास नगरपालिका–१३ बिजलपुरा डाँडाटोल बस्ने लालबाबु भण्डारी पक्राउ परेका हुन्। उनको साथबाट ९ एमएम चाइनिज पेस्तोल १ थान, त्यसको म्याग्जिन १ थान र पेस्तोलमा लोड भ...}

पुरा पढ्नुहोस्

अवैध मलेसियन रिंगेट सहित १ भारतीय त्रिभुवन विमानस्थलबाट पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अवैध मलेसियन रिंगेट सहित भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।     अवैध रुपमा लुकाई छिपाई मलेसिया लैजान लागेको ३८ हजार ९ सय मलेसियन रिंगेट सहित भारतीय नागरिक राहदानी नम्बर भि ४७१८४३६ बाहक ४० वर्षीय आरिसलाई बुधबार राति प्रहरीले नियन्त्रणमा लिएको हो...}

पुरा पढ्नुहोस्