Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

२३ एसपीको सरुवा र पदस्थापन, चितवनमा अधिकारी (सूचीसहित)

नेपाल प्रहरी प्रधान कार्यालयले सातजना एसपीको सरुवा गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनमा ओमप्रसाद अधिकारीको सरुवा भएको छ । त्यहाँ कार्यरत नान्तीराज गुरुङको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा भएको छ । 


सरुवा अनुसार दीपशम्सेर राणालाई १ नम्बर गण नक्साल, रेवती ढकाललाई २ नम्बर गण महाराजगञ्ज र भोलाबहादुर रावललाई काठमाडौं उपत्यका विशेष पहरा गणमा सरुवा गरिएको छ । 


यस्तै मंगलबार नै २१ माघमा बढुवा भएका १६ जना एसपीहरुलाई पदस्थापन गरिएको छ । यस्तै ६ जना डीएसपीको सरुवा समेत मंगलबार नै भएको छ । 

हेराैं सरूवा र पदस्थापन सूची

 

एसपी सरूवा सूचीः 

 

 

एसपी पदस्थापनः

 

डीएसपी सरूवाः 

 

 

 

प्रतिक्रिया

107
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै