
गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको नियमावली संशोधन प्रक्रिया अघि बढाएको छ । नयाँ प्रस्ताव अनुसार दुवै संगठनका महानिरीक्षक (आईजीपी) को अधिकार खोसिने भएको छ । सरुवाबढुवादेखि विभिन्न अधिकारमा गृह मन्त्रालयले कटौटी गर्न लागेको हो । हाल सहमतिका लागि उक्त संशोधन प्रस्ताव अर...}
पुरा पढ्नुहोस्कंगोमा विद्रोहीको गोली लागेर घाइते भएका नेपाली शान्ति सैनिकको उपचारकाक्रममा मृत्यु भएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाली शान्ति सैनिक सुर्खेत गुर्माकोट १४ निवासी सिपाही अनिल गुरुङ्गको मृत्यु भएको हो । उनको बुनियामा रहेको लेबल&ndas...}
पुरा पढ्नुहोस्प्रहरी निरीक्षक देउ प्रसाद लिम्बु र प्रहरी जवान नरबहादुर कार्की प्रदेश १ प्रहरीतर्फ पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । प्रदेश १ प्रहरी कार्यालय विराटनगरले उत्कृष्ट कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै प्रहरीद्वयलाई २०७८ पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मा असार पहिलो साता अमेरिका र विभिन्न मिसन भ्रमणमा निस्कने भएका छन् । ४ असारदेखि १० गतेसम्म नेपाली शान्ति सैनिकहरु तैनाथ रहेको लेबनान र सिरियास्थित शान्ति मिसनहरुको निरीक्षण भ्रमणमा प्रधानसेनापति शर्मा जाने भएको नेपाली सेनाले जनाएको छ । त्यसपछि उनी १३ असार...}
पुरा पढ्नुहोस्त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र प्रहरीको टोलीले सोमबार दुबईबाट आएका धादिङका सन्दीप तामाङलाई अवैध सुनसहित पक्राउ गरेको छ । तामाङको साथबाट ८६१ ग्राम सुन बरामद गरिएको विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत ठाकुर गौतमले जानकारी दिए । तामाङले फ्यानको क्वाइल तथ...}
पुरा पढ्नुहोस्विभिन्न मुद्दाका फरार नौ प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको छ । एक साताको अवधिमा प्रहरीले नौ प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेकामध्ये केहीलाई कञ्चनपुर जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि कारागार चलान गरिएको छ भने केहीलाई अदालतमा उपस्थि...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको कर्मचारी प्रशासनले आफ्ना ११७० जना सहायक निरीक्षक (असई) हरुको सरुवा गरेको छ । सरुवा भएका असईहरुले पुस महिनादेखिकै तलब, भत्ता र रासन पाउनेगरि सरुवा भएको हो । को कहाँ पुगे, हेरौं सूचीः }
पुरा पढ्नुहोस्नेपाली सेनामा नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु भएको छ । आज आफ्नो कार्यकालको एक हजार दिन पूरा भएको अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाले नेतृत्व हस्तान्तरण गर्ने बताएका हुन् । आफ्नो कार्यकालको उपलब्धि सार्वजनिक गर्दै उनले साउन २३ मा बिदा बस्नुअघि नेतृत्व हस्तानान्तरण प्रक्रिया...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit