
लागू औषध नियन्त्रण ब्यूरोको नेपालगञ्ज स्यालाइटले १० किलो ४०० ग्राम अफिम सहित जाजरकोट जुनीचाँदेका तिलकबहादुर शाहीलाई बिहीबार पक्राउ गरेको छ । ब्युरोको नेपालगञ्ज स्टालाइटले लागू पदार्थको कारोवार भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण व्यूरो कोटेश्वर समेतबाट ख...}
पुरा पढ्नुहोस्आफ्नै सहकर्मी साथीको हत्या गरेर प्रहरीसँग २३ वर्षसम्म लुक्न सफल भएका एकजना अभियुक्तलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको छ । सीआइबीले १६ कात्तिक २०५४ मा काठमाडौं जयबागेश्वरीस्थित निर्माणेश्वर मन्दिर नजिक भएको श्याम खड्का हत्याका मुख्य अभियुक्तलाई पक्राउ गरेको हो । पक्राउ पर्नेम...}
पुरा पढ्नुहोस्काठमाडौं उपत्यकाको विभिन्न स्थानहरुमा बेबारिसे अवस्थामा फेला परेका ७ थान बुलेट मोटरसाइकल प्रहरीले बरामद गरेको छ । महानगरीय अपराध महाशाखाका अनुसार भन्सार छली चोरी पैठारी गरी नेपालमा भित्र्याई नक्कली नम्बर प्लेट राखेर कारोबार गरेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले उक...}
पुरा पढ्नुहोस्प्रहरीले एकजना कुख्यात लुटेरालाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गोली हानेर पाँचलाख रुपैयाँ लुटपाटमा संलग्न गिरोहका मुख्य अभियुक्त गोरखपुर कम्पियरगंज, राजपुरका सुनिलकुमार सिंहलाई पक्राउ गरेको हो । यद्यपी प्रहरीले उनलाई वेलहिया नाकाबाट...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय सर्लाहीले सीमावर्ती बलरा नाका हुदै भारतबाट नेपाल तर्फ लुकाई छिपाई ल्याउँदै गरेको ठुलो परिमाणको बिस्फोटक पदार्थ बरामद गरेको छ । बलरा नाका हुदै ट्याक्टरमा राखेर भारतबाट ल्याउँदै गरेको बिस्फोटक पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ । जिल्ला प्रहर...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीले भारतबाट भन्सार छलेर नेपाल ल्याइएका ४३ लाखभन्दा बढी मूल्यको सामग्री बरामद गरेको जनाएकाे छ । सशस्त्र प्रहरीका अनुसार तीन छुट्टाछुट्टै घटनामा गरी उक्त सामग्री बरामद गरिएको हो भने एकजना मानिस पनि पक्राउ परेका छन् । शुक्रबार वीरगञ्ज महानगरपालिका–१५ पू...}
पुरा पढ्नुहोस्प्रहरीले पार्टी पूर्नगठन दिवसका लागि चन्दा उठाउने ठेली र महत्वपूर्ण दस्तावेज सहित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चितवन जिल्ला सदस्य प्रकाशचन्द्र ढकाललाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले ढकालका साथबाट हंसिया हथौडा अंकित झण्डा थान ३, सातौ पार्टि पुनर्गठन...}
पुरा पढ्नुहोस्सिरहा जिल्लाको गोलबजार नगरपालिका ६ स्थित गोलबजारबाट कार्तिक २७ गते एपीएफ टोलीले नक्कली नोट छाप्दै गरेका तिन जनालाई रंगेहात पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको कल्याणपुर नगरपालिका ७ बस्ने २४ वर्षिय बिमलेन्द्र कुमार नायक, गोलबजार नगरपालिका १२ बस्ने २५ वर्षिय धिरज यादब र २०...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit