
सरकारले आगामी वर्षको बजेट सार्वजनिक गरेपछि खुलेको शेयर बजार निरन्तर ओरालो लागिरहेको छ । साताको तेस्रो दिन बुधबार शेयर परिसूचक ७.१९ अंकले घटेको हो। यसससँगै नेप्से २ हजार १३०.७३ अंकमा आइपुगेको छ। बुधबार विभिन्न २२७ कम्पनीका एक अर्ब ७ करोड ८४ लाख मूल्यका ३० लाख २० हजार...}
पुरा पढ्नुहोस्नेपाली बजारमा ख्याती कमाएको सावित्री कंचनजंगा अगरबत्तीको ‘कञ्चनजंगा’ ब्राण्डको अगरबत्तीको जस्तै नाम, बट्टा र डिजाइन दिने नक्कली अगरबत्तीको बिगबिगी बढेको छ । झट्ट हेर्दा रङ, प्याकेजिङ, डिजाइन, र नाम छुट्याउनै नसकिने गरी बिभिन्न अगरबत्तीहरू बजारमा उपलब्ध छन्। ...}
पुरा पढ्नुहोस्शेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले गिरावट आएको छ । सोमबार करिब १०० अंकले गिरावट आएको नेप्से परिसूचक ५.५९ अंक घटेर २ हजार ८१५.०६ विन्दुमा झरेको छ । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स १.०९ अंक, फ्लोट इण्डेक्स ०.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२४ अंक घटेको छ । &nb...}
पुरा पढ्नुहोस्धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक शुक्रबार पनि ओरालो लाग्यो । शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार बिहान ११ बजेदेखि मध्याह्न १ बजेसम्म भएको कारोबारमा नेप्से परिसूचक ७.५६ अङ्कले ओरालो लागेर एक हजार ९७१.३८ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कार...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले राज्यले गर्न नसकेको काम सहकारीले गरेको बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून) को आयोजना एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहआयोजनामा आजदेखि राजधानीमा सुरु चौथो ‘साकोस शिखर गोष्ठी’ समुद्घाटन समारोहम...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आत्मनिर्भर अर्थतन्त्र र पूर्वाधार विकासमा केन्द्रित हुने बताएका छन् । मंगलबार संसदमा बजेटको आर्थिक सिद्धान्त तथा प्राथमिकता पेश गर्दै उक्त जानकारी दिएका हुन् । अर्थमन्त्री शर्माले बजेट आयात घटाउने, निर्यात प्रवर्द्धन गर्ने र...}
पुरा पढ्नुहोस्काठमाडौंको चाबहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र एनआइसी एशिया बैंक लिमिटेडबीच स्टाफ तथा ग्राहकहरुलाई विशेष छुट दिने सम्झौता भएको छ। ॐ अस्पतालमा एनआइसी एशिया बैंक लिमिटेडतथा मेगा बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो। सम्झौता अनुसार एनआ...}
पुरा पढ्नुहोस्नेपालको लागि टीभीएस थ्री ह्विलरको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले थ्री ह्विलर मै पहिलो पटक सबैभन्दा दमदार पावर रहेको टीभीएस ड्युराम्याक्स प्लस सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो डीलर पार्टनरहरु माझ टीभीएस ड्युराम्याक्स प्लस सार्वजनिक गरेको हो । सार्वजनिक सवारी साधनको रुपमा...}
पुरा पढ्नुहोस्पछिल्लो एक साता शेयर बजार मापक नेप्से परिसूचक ७५.१८ अंकले गिरावट आएको छ । गत साताको बिहीबार अन्तिम कारोबारको दिन नेप्से परिसूचक १०६.८२ अंकले बढेर २ हजार ८७६.७४ विन्दुमा पुगेको थियो । यो साता पाँच दिन कारोबार भएको नेप्से परिसूचक चार दिन बजार ओरालो लाग्दा एक दिन भने...}
पुरा पढ्नुहोस्शेयरबजार विश्लेषक अनलराज भट्टराईले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा शेयर बजारको लागि सकारात्मक रहेको बताएका छन् । मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाको विषयमा प्रतिक्रिया दिँदै उनले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा नेपाली शेयर बजारको लागि सकारात्मक रहेक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit