
मानव बेचविखन अनुसन्धान ब्यूरोले २० वर्षकी महिलालाई भारतको मुम्बईस्थित बेश्यालयमा बेचबिखन गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । ब्युरोले निम्न आर्थिक तथा चेतनास्तर भएकी बर्ष २० की महिलालाई राम्रो तलव सुबिधा सहितको काममा लगाई दिन्छु भनी मुम्बईको बेश्यालयमा बेच्ने मेलम्ची नगरपालिका&...}
पुरा पढ्नुहोस्काठमाडौं उपत्यकाको विभिन्न स्थानहरुमा बेबारिसे अवस्थामा फेला परेका ७ थान बुलेट मोटरसाइकल प्रहरीले बरामद गरेको छ । महानगरीय अपराध महाशाखाका अनुसार भन्सार छली चोरी पैठारी गरी नेपालमा भित्र्याई नक्कली नम्बर प्लेट राखेर कारोबार गरेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले उक...}
पुरा पढ्नुहोस्साइबर ब्यूरोले सामाजिक सञ्जाल फेसबुकमा नक्कली परिचय र तस्वीर राखेर खोलिएको खाताबाट बालबालिकाहरुलाई यौनजन्य अश्लिल सन्देश र तस्वीर पठाउने २० वर्षीय युवालाई पक्राउ गरेको छ । ब्यूरोले बालिका दरबार मार्ग (नाम परिवर्तन) लाई अश्लिल सन्देश र तस्वीर पठाएको आरोपमा सिन्धुपाल्चोक, चौताराका अखिल नेपा...}
पुरा पढ्नुहोस्कास्की जिल्ला भित्र सवारी नियम उलंघनगर्ने चालकहरुले नगदमा बुुझाउदै आएको जरिवाना रकम अब सिधै बैंकमा जम्मा गर्ने ब्यवस्था गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले आफु मातहत रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको हातामा ग्लोबल आइएमइ बकैंको जरिवाना रकम राजस्व खाता सुविधा उपलब्ध गराएको हो ।&...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय सर्लाहीले सीमावर्ती बलरा नाका हुदै भारतबाट नेपाल तर्फ लुकाई छिपाई ल्याउँदै गरेको ठुलो परिमाणको बिस्फोटक पदार्थ बरामद गरेको छ । बलरा नाका हुदै ट्याक्टरमा राखेर भारतबाट ल्याउँदै गरेको बिस्फोटक पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ । जिल्ला प्रहर...}
पुरा पढ्नुहोस्आफ्नै सहकर्मी साथीको हत्या गरेर प्रहरीसँग २३ वर्षसम्म लुक्न सफल भएका एकजना अभियुक्तलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको छ । सीआइबीले १६ कात्तिक २०५४ मा काठमाडौं जयबागेश्वरीस्थित निर्माणेश्वर मन्दिर नजिक भएको श्याम खड्का हत्याका मुख्य अभियुक्तलाई पक्राउ गरेको हो । पक्राउ पर्नेम...}
पुरा पढ्नुहोस्उनले पहिलो पटक आफ्नै सहोदर छोरीको हत्या भारतमा गर्ने योजना बनाए । साली मार्ने योजनामा भिनाजु समेत तयार भए । उनलाई उपचारका लागि भारत लगेर हत्याको योजना बन्यो । यसका लागि रौतहट परोहा नगरपालिका–४ का छोटेलाल साहलाई एकलाख ५० हजार रुपैयाँ हत्या गरे बापतको रकम (सुपारी) स...}
पुरा पढ्नुहोस्प्रहरीले बोक्सीको आरोपमा महिलालाई गालीगलौज गरेको आरोपमा दुई फरक घटनामा संलग्न ३ आरोपीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले १५ कात्तिकको मध्यराती मदिरा सेवन गरेर तुलसीपुरकी ३० वर्षीय महिलालाई संगितनगर टोलमा गालीगलौज र हातपात गरेको आरोपमा देवबहादुर परियारलाई पक्राउ गरेको छ । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit