Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

सम्बन्धित समाचार

लामो मित्रतालाई क्षणभरमै चकनाचुर बनाउने मोबाइलको त्यो सन्देश, जहाँ श्रीमती नै श्रीमान हत्याको मतियार बनिन्

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

हरि खड्का र कुमार (मानबहादुर थिङ) बिचको सम्बन्ध नौ वर्ष पुरानो थियो । दुबै मूर्ती बनाउने शिल्पकार । एउटै ठाँउमा काम गर्ने । खानपिन र उठबससँगै परिवारिक सम्बन्ध समेत राम्रो थियो ।    तर, यो सम्बन्ध हरिले यत्तिमै सिमित राखेनन् । उनले कुमारकी श्रीमतीसँग समेत बिस्तारै हिमचिम बढाउदै लगे ।...}

पुरा पढ्नुहोस्

करेन्ट लागेर हात्तीको मृत्यु 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोशी टप्पु बन्यजन्तु आरक्ष क्षेत्रमा करेन्ट लागेर एउटा बयस्क हात्तीको मृत्यु भएको छ । सप्तरीको कंचनरुप परेमारा गाउँमा बिजुलीको पोल ढलेर करेन्ट लाग्दा हात्तीको आईतबार राती मृत्यु भएको हो ।    आरक्षबाट निस्किएको हात्तीले बिजुलीको पोलमा अडेस लगाउदा पोल नै ढलेको थियो । ...}

पुरा पढ्नुहोस्

खजुराको सडक किनारबाट साढे १० किलो अफिम सहित पक्राउ परे जाजरकोटका तिकबहादुर शाही

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

लागू औषध नियन्त्रण ब्यूरोको नेपालगञ्ज स्यालाइटले  १० किलो ४०० ग्राम अफिम सहित जाजरकोट जुनीचाँदेका तिलकबहादुर शाहीलाई बिहीबार पक्राउ गरेको छ ।  ब्युरोको नेपालगञ्ज स्टालाइटले  लागू पदार्थको कारोवार भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण व्यूरो कोटेश्‍वर समेतबाट ख...}

पुरा पढ्नुहोस्

सशस्त्र–प्रहरीको संयुक्त टोलीले ६१ ग्राम खैरो हेरोइन सहित पक्राउ गर्‍यो स्थानीय बिक्रेता

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले कपिलवस्तुको जगदिशपुर क्षेत्रलाई आधार बनाएर लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) को विक्री वितरणगर्दै आएका खुद्रा बिक्रेतालाई पक्राउ गरेको छ ।  सुरक्षा फौजको संयुक्त टोलीले सोमबार राती सुठौली भन्सार कार्यालय अगाडीबाट पैदल आउदै गरेका दिपचन्द्र सिं...}

पुरा पढ्नुहोस्

दोस्रो पटकमा छोरी मार्न सफल एक क्रुर बाबु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

उनले पहिलो पटक आफ्नै सहोदर छोरीको हत्या भारतमा गर्ने योजना बनाए । साली मार्ने योजनामा भिनाजु समेत तयार भए ।    उनलाई उपचारका लागि भारत लगेर हत्याको योजना बन्यो ।  यसका लागि रौतहट परोहा नगरपालिका–४ का छोटेलाल साहलाई एकलाख ५० हजार रुपैयाँ हत्या गरे बापतको रकम (सुपारी) स...}

पुरा पढ्नुहोस्

बालयौन दुराचार गरेको आरोपमा बिद्यालयका प्रधानध्यापक पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कपिलवस्तुको एउटा निजी बिद्यालयका प्रिन्सिपललाई आफ्नै बिद्यालयकी बालिकालाई यौन दुराचार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बुद्धभूमी नगरपालिका–१० स्थित  भगवानपुरमा रहेको बुद्ध ज्ञान ज्योती बोड्रिङ स्कुलका प्रिन्सिपल यम खानलाई पक्राउ गरेको हो...}

पुरा पढ्नुहोस्

असावधानीले गयो सुत्केरी आमा र एक महिने छोरीको ज्यान

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सुत्केरी आमा र एक महिनाकी छोरीलाई चिसोबाट जोगाउन एकैपटक बिद्युतिय हिटर र कोइला बाल्दा दुबैको मृत्यु भएको छ ।   सँगै सुतेका बाबुको सघन उपचार कक्षमा उपचार भइरहेको छ । उनको अवस्था समेत चिन्ताजनक छ । उनकाे नेपाल मेडिकल कलेजकाे सघन कक्षमा उपचार भइरहेकाे छ ।    घटना, काठमाडौं का...}

पुरा पढ्नुहोस्

गैंडाको खाग तस्कर: प्रहरीले समात्दै, अदालतले छाड्दै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चितवन राष्ट्रिय निकुञ्जमा एकसिंगे गैंडाको शिकार गरी खाग बेच्ने कार्यमा संलग्न भएकाहरू अदालतबाट एकपछि अर्को गर्दै छुट्न थालेका छन् ।    पछिल्लोपटक पाटन उच्च अदालत हेटौंडा इजलासले एकसिंगे गैंडाको शिकार गरी खाग किनबेचमा संलग्न भएको आरोप लागेका तीन जनालाई छाड्न आदेश दिएको छ ।  ...}

पुरा पढ्नुहोस्