Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

तारा एयर दुर्घटना : कास्की, म्याग्दी र मुस्ताङका प्रजिअ यसो भन्छन्

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आज बिहान पोखराबाट जोमसोम उडेको तारा एयर विमान सम्पर्कविहीन भएपछि कास्की, म्याग्दी र मुस्ताङका प्रमुख जिल्ला अधिकारीहरुले खोजी कार्य सुरु गरेको बताएका छन् । यद्यपि, उनीहरुले विमान दुर्घटना भए नभएकोबारे पुष्टि गरेका छैनन् ।    कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद रिजालका अनुस...}

पुरा पढ्नुहोस्

टेकु अस्पतालमा खोप अभियान पुनः सुरु 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान मंगलबारदेखि पुनः सञ्चालन हुने भएको छ ।     अस्पतालका निर्देशक डा मनिषा रावलले काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएपछि ख...}

पुरा पढ्नुहोस्

संवैधानिक परिषद्को बैठक स्थगित

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बुधबार बस्ने भनिएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा साँझ ५ बजे बस्नेगरी बैठक बोलाइएका थिए ।   यसअघि ३० मंसिरमा परिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानवअधिकार आयोगसहित विभिन्न ११ वटा आयोगहरूमा ४५ जना पदाधिकारी सिफारिस गरेको...}

पुरा पढ्नुहोस्

प्रावि तहको १३ हजार ९३ शिक्षकका लागि विज्ञापन खुल्ने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्राथमिक तहको तृतीय श्रेणीको शिक्षकका लागि शिक्षक सेवा आयोगले बुधबार विज्ञापन खुलाउने भएको छ ।     आयोगको अनुसार खुलातर्फ १३ हजार ९३ पदका लागि विज्ञापन आह्वान गर्न लागेको हो । आयोगले विज्ञापन बुधबारको गोरखापत्र र आयोगको वेबसाइटमा अपलोड गरिने पनि जनाएको छ । पुस १४ देखि माघ १४ सम्म...}

पुरा पढ्नुहोस्

जापानले भुकम्पले भत्काएको विपी राजमार्ग निर्माण गरेर बुझायाे

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

जापान सरकारले निर्माण गरेको विपी राजमार्ग भूकम्पपछिको पुनर्निर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण भएको छ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा विहीबार आयोजित भर्चुअल कार्यक्रम मार्फत जापानले उक्त सडक नेपाललाई हस्तान्तरण गरेको हो ।      वि.सं.२०७२ सालको भूकम्पबाट...}

पुरा पढ्नुहोस्

श्रम सम्झौता पुनरावलोकन गर्न नेपाल–कतारबीच सहमति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सन् २००५ मा भएको २ देशबीचको श्रम सम्झौतालाई पुनरावलोकन गर्न नेपाल र कतारका उच्चस्तरीय श्रम अधिकारीहरुले आज बसेको बैठकमा सहमति जनाएका छन् । यस बैठकमा २ देशका अधिकारीहरु बीच भएको सम्झौतामा उल्लेख नभएका विषयहरुको अध्ययन गरी थप गर्न सहमति भएको हो ।   यस बैठकका लागि कतारको प्रशासनिक विकास, श्र...}

पुरा पढ्नुहोस्

काठमाडौंमा फेरि थुप्रियो फोहोर 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

काठमाडौंमा पुनः फोहोर थुप्रिएको छ ।   काठमाडौं महानगरभित्रका विभिन्न शहर तथा गल्लीहरुमा हप्ता दिन भन्दा बढी समयदेखि फोहोर उठ्न सकेको छैन ।    फोहोर नउठाउँदा चोक–चोकमा फोहोरको डङ्गुर थुप्रिएर दुर्घन्धित बनेको छ ।   सबैको ध्यान स्थानीय तह निर्वाचनको मत परिणा...}

पुरा पढ्नुहोस्

उड्डयन प्राधिकरणमा हाजिर गर्न पुगेका महानिर्देशक क्षेत्रीलाई अवरोध

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्री सर्वोच्च अदालतले जारी गरेको अल्पकालीन आदेश लिएर आफ्नो कार्यालय पुगेका छन् ।     सोमबार बबरमहलस्थित प्राधिकरणको प्रधान कार्यालयमा पुगेर पनि महानिर्देशक क्षेत्रीले कार्यालयमा हाजिर भने गर्न नपाइ फर्किएका छन् । डेढ महिनापछ...}

पुरा पढ्नुहोस्

वैदेशिक रोजगार विभागमा श्रममन्त्रीको छड्के  

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार पीडित व्यक्तिहरुको गुनासोलाई समयमै सम्बोधन गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएका छन् ।      काठमाडौंको बुद्धनगरस्थित वैदेशिक रोजगार विभागको कार्यालयमा आइतबार अनुगमन गर्दै मन्त्री श्रेष्ठले वैदेश...}

पुरा पढ्नुहोस्

अफगानिस्तानमा रहेका नेपाली उद्धारका लागि सरकारले बनायो समिति

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धार गर्न संयोजन गर्नका लागि एक समिति निर्माण गरेको छ ।    सरकारले द्धन्दग्रस्त मुलुक अफगानिस्तानमा समस्यामा परेका नेपालीहरुलाई उद्धारका लागि समन्वय गर्न भन्दै परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको संयोजकतत्वमा एक समिति गठन गरेको...}

पुरा पढ्नुहोस्