
प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँवरलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताकाे जिम्मेबारी दिएकाे छ । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्...}
पुरा पढ्नुहोस्हुण्डीको नगद र तस्करीको सुनको गहनासहित एक जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । भारतबाट तस्करी गरेर नेपालतर्फ ल्याउदै गरेको साढे २४ तोला सुनको गहना र हुण्डीको अवैध ६ लाख ६२ हजार रुपैयासहित सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट रानीले भारतीय नागरिक दीपक कुमार भगतलाई मोरङको सलामपुरब...}
पुरा पढ्नुहोस्बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पर्सा वीरगंज महानगरपालिका-६ माईस्थान बस्ने ५८ वर्षीय सत्य नाराणप्रसाद रौनियारलाई काठमाडौं रातोपुलबाट बुधबार प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर अन्तर्गत छुट्टाछुट्टै दुईवटा मुद्दामा उच्च अदालत पाटनको २०७५ चैत १० र २०७६ फागुन २७ गतेको फैसलाले ४५ दिन कैद र ७० ल...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले एसपी बिमल बस्नेत र रामेश्वर यादवलाई निलम्बन गरेर थप अनुसन्धानका लागि निर्देशन दिएकाे छ । बस्नेत महानगरीय प्रहरी कार्यालय रानीपोखरी र यादव महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा कार्यरत थिए । प्रदेश ट्राफिक प्रहरी कार्यालय, कर्णालीमा रहँ...}
पुरा पढ्नुहोस्सप्तरीको महादेवा गाउँपालिकाकी एक महिलाको गर्भपतन गर्ने अभियुक्तलाई साढे एक वर्ष कैद सजाय सुनाइएको छ । महादेवा गाउँपालिका–४ डाढा बलिया टोलकी २४ वर्षीया महिलालाई कुटपिट गरी गर्भपतन गरेको आरोपमा सोही ठाउँका ५८ वर्षीय डोमा भनिने लक्ष्मण राउत बरैलाई साढे एक वर्ष कैद सजाय भएको अदा...}
पुरा पढ्नुहोस्ललितपुर प्रहरीले आत्महत्याका लागि विभिन्न थरिका आैषधी ओभरडाेज सेवन गरेर छटपटाई रहेका एकजना चिकित्सककाे मंगलबार मध्यराती उद्वार गरेकाे छ। उनकाे उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ। महानगरीय प्रहरी कार्यालय रानीपाेखरी मार्फत ललितपुर प्रहरीकाे कन्ट्राेलमा एक युवतीले फाेन गरेर ती युवाले...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीले भारतबाट भन्सार छलेर नेपाल ल्याइएका ४३ लाखभन्दा बढी मूल्यको सामग्री बरामद गरेको जनाएकाे छ । सशस्त्र प्रहरीका अनुसार तीन छुट्टाछुट्टै घटनामा गरी उक्त सामग्री बरामद गरिएको हो भने एकजना मानिस पनि पक्राउ परेका छन् । शुक्रबार वीरगञ्ज महानगरपालिका–१५ पू...}
पुरा पढ्नुहोस्बन्यजन्तुको सोधकर्ताहरुका अनुसार काठमाडौंमा रेडपाण्डा महँगोमा विक्री हुने हल्लाकै भरमा पछिल्लो आधा दशक देखि यो लजालु र अति सुन्दर जनावर अनाहकमा मारिने गरेका छन् । महानगरीय अपराध महाशाखाले शुक्रबार विश्वमै दुर्लभ जनावरमध्ये एक हाब्रे (रेड पाण्डा) को छाला सहित ६ जनालाई पक्राउ गर्यो । मह...}
पुरा पढ्नुहोस्कास्की जिल्ला भित्र सवारी नियम उलंघनगर्ने चालकहरुले नगदमा बुुझाउदै आएको जरिवाना रकम अब सिधै बैंकमा जम्मा गर्ने ब्यवस्था गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले आफु मातहत रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको हातामा ग्लोबल आइएमइ बकैंको जरिवाना रकम राजस्व खाता सुविधा उपलब्ध गराएको हो ।&...}
पुरा पढ्नुहोस्चितवनमा नक्कली नोट बनाउने मेसिनसहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले सोमबार पत्रकार सम्मेलन गर्दै नक्कली नोट बनाउने आरोपमा पक्राउ परेकालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका¬–८ का २९ वर्षीय देवेन्द्र राई र सोही...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit