Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

राष्ट्रपतिलाई अपमान गरेको आरोपमा टर्कीका पत्रकार पक्राउ

३ बर्ष अगाडि

टर्कीको अदालतले प्रत्यक्ष टेलिभिजन कार्यक्रममा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको बारेमा आपत्तिजनक टिप्पणी गरेको आरोपमा प्रख्यात पत्रकार सेदेफ काबासलाई पक्राउ गर्न आदेश दिएको  सीएनएन टर्कले शनिबार जनाएको छ ।   कार्यक्रमको क्रममा पत्रकारले लाइभ टिभीमा राष्ट्रपति एर्दोगानको नीतिह...

पुरा पढ्नुहोस्

संयुक्त राष्ट्रसंघ प्रमुखद्वारा अमेरिका–चीनलाई वार्ता गर्न आह्वान

३ बर्ष अगाडि

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार विश्व बजार र अर्थतन्त्रको ध्रुवीकरणबाट बच्न व्यापार र प्रविधिमा अमेरिका र चीनलाई वार्ता गर्न आह्वान गरेका छन् ।     चीनसँग वाशिंगटनको वर्षौं पुरानो प्रविधि विवादका विषयमा प्रश्न गर्दा गुटेरेसले आफू सधैं एकीकृत विश्व बजार र...

पुरा पढ्नुहोस्

रुसले युक्रेनमा आक्रमण गरे रुसका लागि विपद् : जो बाइडेन

३ बर्ष अगाडि

अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार दुई देशबीच बढ्दो तनावका बीच युक्रेनमा आक्रमण गरे रुसलाई जवाफदेही बनाइने बताएका छन् ।   ‘रुसले युक्रेनमा आक्रमण गरेमा त्यसलाई जवाफदेही बनाइनेछ । यदि उसले युक्रेनमा आक्रमण गर्यो भने यो रुसको लागि विनाशकारी हुनेछ’ उनले भने ।   ...

पुरा पढ्नुहोस्

चिनियाँ जनमुक्ती सेनाले भारतीय युवा अपहरण गरेको भारतीय पक्षको दाबी 

३ बर्ष अगाडि

चिनियाँ जनमुक्ति सेना पीएलएले अरुणाचल प्रदेशका १७ वर्षीया मिराम तारोनलाई अपहरण गरेको खबर बाहिर आएको एक दिनपछि भारतीय सेनाले बिहीबार ती युवकलाई खोज्न र 'स्थापित प्रोटोकल' अनुसार उनलाई फिर्ता गर्नू चीनसँग सम्पर्क गरेको छ।   'अरुणाचल प्रदेशबाट मिरम तारोन नामका युवक बेपत्ता भएको...

पुरा पढ्नुहोस्

हिजबुल्लाहलाई सघाउने व्यक्ति र कम्पनीविरुद्ध अमेरिकी प्रतिबन्ध 

३ बर्ष अगाडि

संयुक्त राज्य अमेरिकाले हिजबुल्लाहसँग सम्बन्धित वित्तीय अधिकारी र तिनीहरुको ट्राभल कम्पनीलाई प्रतिबन्ध लगाउने भएको छ ।      हिजबुल्लाहको भ्रष्ट र अस्थिर क्रियाकलापविरुद्ध लेबनानी जनताको समर्थन र साथका लागि यो कदम चाल्न लागेको अमेरिकाले जनाएको छ ।     ...

पुरा पढ्नुहोस्

युरोपेली संसदको अध्यक्षमा माल्टाका मेट्सोला निर्वाचित

३ बर्ष अगाडि

युरोपेली संसदको अध्यक्षमा माल्टाका रोबर्ट मेट्सोला निर्वाचित भएकी छन् । अनुदारवादी राजनीतिज्ञका रुपमा चिनिएकी मेट्सोला मङ्गलबार भएको निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएकी हुन् ।    यसअघिका अध्यक्ष डेभिड सासेलीको गत हप्ता निधन भएपछि उनको उत्तराधिकारीको रुपमा मेट्सोला निर्वाचित भइन...

पुरा पढ्नुहोस्

अष्ट्रेलियामा कोभिडबाट एकै दिनमा ७४ जनाको मृत्यु

३ बर्ष अगाडि

अष्ट्रेलियामा कोभिड १९ बाट २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा धेरै नागरिकको मृत्यु भएको बताइएको छ ।      प्राप्त समाचार अनुसार अष्ट्रेलियामा कोभिड सङ्क्रमणबाट गएको २४ घन्टामा ७४ जनाको ज्यान गएको बताइएको छ । अष्ट्रेलियाका अधिकारीहरुका अनुसार कोभिडको कारण एकै दिनमा मृत्यु भएको &nb...

पुरा पढ्नुहोस्

रुसी राष्ट्रपति पुटिनलाई पाकिस्तान भ्रमणको निम्तो  

३ बर्ष अगाडि

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सोमबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनवार्ता गरेका छन् ।  उनीहरू बीच दुई देश बीचको व्यापार र अन्य पारस्परिक लाभका विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको छ ।   प्रधानमन्त्री खानले सोमबार ट्वीटमा लेखेका  छन् , ‘राष्ट्...

पुरा पढ्नुहोस्

अबुधाबी आक्रमणको अमेरिकाद्धारा कडा शब्दमा निन्दा 

३ बर्ष अगाडि

संयुक्त अरब इमिरेटसको अबुधाबीको प्रमुख तेल भण्डारण सुविधा नजिकैको पेट्रोल ट्याङ्कीमा भएको संदिग्ध ड्रोन आक्रमणको संयुक्त राज्य अमेरिकाले कडा शब्दमा निन्दा गरेको छ ।    आक्रमणमा  तीन जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएको राज्य मिडियाले सोमबार जनाएको छ ।   राज्य स...

पुरा पढ्नुहोस्

भारतले युद्ध सैनिकका लागि ल्यायो नयाँ पोशाक, यस्ता छन् विशेषता

३ बर्ष अगाडि

भारतीय स्थल सेनाका प्रमुख जनरल एमएम नरवणेले सेना दिवसको अवसरमा शनिबार भारतीय सेनाको नयाँ पोशाक उद्घाटन गरेका छन् । नयाँ पोशाक १२ लाख सैनिकहरुलाई चरणबद्ध रुपमा उपलब्ध गराइने भारतीय सेनाले जनाएको छ ।    सेनाका सबै पोशाकमा परिवर्तन गरिएको होइन । हाल युद्धको दौरानमा जाने पोशाकमा मात्र पर...

पुरा पढ्नुहोस्