Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

चिनियाँ दुर्लभ खनिज प्रयोग गर्नबाट रोक्न अमेरिकी विधेयक

३ बर्ष अगाडि

रक्षा ठेकेदारहरूलाई सन् २०२६ सम्ममा चीनबाट प्राप्त दुर्लभ पृथ्वी खनिजहरूको प्रयोग अन्त्य गर्न बाध्य पार्ने उद्देश्यले शुक्रबार अमेरिकी सिनेटमा नयाँ ‘दुर्लभ–पृथ्वी विधेयक’ पेश गरिएको छ ।   अमेरिकी कदमप्रति प्रतिक्रिया दिँदै चिनियाँ विज्ञहरूले चीनको वृद्धिलाई रोक्ने प्रयास...

पुरा पढ्नुहोस्

यसकारण दुर्घटना भएको थियो भारतीय सीडीएस जनरल रावत चढेको हेलिकोप्टर

३ बर्ष अगाडि

भारतको तमिलनाडुमा हेलिकोप्टर दुर्घटनामा परेका भारतका पहिला चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतको मृत्युबारे कोर्ट अफ इन्क्वायरीले प्रारम्भिक निष्कर्ष सार्वजनिक गरेको छ ।    भारतका तीनै सेनाको कोर्ट अफ इन्क्वायरीले आफ्नो प्रारम्भिक रिपोर्ट त्यहाँको रक्षा मन्त्रालयलाई बुझाएको हो । मन्...

पुरा पढ्नुहोस्

ओलम्पिकअघि अमेरिकाले चीनमा हुने सबै उडानमा प्रतिबन्ध लगाउने

३ बर्ष अगाडि

बेइजिङले सन् २०२२ को शीतकालीन ओलम्पिक अगाडि कोरोनाभाइरस संक्रमणलाई देखाउँदै अन्य प्रतिबन्धात्मक प्रयास गरेकाले अमेरिकाले जनवरी १९ देखि चीनका लागि हुने सबै व्यावसायिक उडानहरूमा प्रतिबन्ध लगाउने जनाएको छ ।   अर्को हप्तादेखि, २०२२ बेइजिङ शीतकालीन ओलम्पिक अघि बेइजिङका लागि कुनै पनि व्यावसायिक...

पुरा पढ्नुहोस्

बेलायती संसदमा चिनियाँ एजेन्ट रहेको गुप्तचर निकायको दाबी

३ बर्ष अगाडि

बेलायतको गुप्तचर निकाय एमआई ५ ले ब्रिटिश संसदमा चीनको महिला जासुस सक्रिय रहेको जनाएको छ । उक्त निकायले सबै सांसदहरुलाई सचेत पनि गराएको छ ।    एमआई ५ ले क्रिस्टिन चिङ ली चिनियाँ भएको आरोप लगाएको हो । ली अन्य सांसदको साथमा चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) सँग सम्बन्ध स्थापित गरेको उक...

पुरा पढ्नुहोस्

इराकको बग्दादस्थित अमेरिकी दूतावास परिसरमा रकेट आक्रमण

३ बर्ष अगाडि

बग्दादमा रहेको अमेरिकी दूतावासलाई लक्षित गरी बिहीबार संदिग्ध आतंकवादी समूहहरूले रकेट आक्रमण गरेको छ । रकेट आक्रमणमा एक महिला र एक युवती घाइते भएका छन् ।    दूतावासले ट्विटरमा भनेको छ, ‘आज साँझ अमेरिकी दूतावास परिसरमा इराकको सुरक्षा, सार्वभौमसत्ता र अन्तरराष्ट्रिय सम्बन्धलाई कमज...

पुरा पढ्नुहोस्

कोरोना महामारीबीच पनि कसरी निश्चिन्त छ युएई ?

३ बर्ष अगाडि

एकातर्फ कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले युरोपका थुप्रै देश फेरि लकडाउन गर्न बाध्य भएका छन्, अर्कोतर्फ संयुक्त अरब इमिरेट्स (युएई) एक मात्र त्यस्तो देश हो, जहाँ ओमिक्रोनको धेरै असर देखिएको छैन ।    त्यति मात्र नभई उसले विश्वभरका पर्यटकलाई आफ्नो देशमा स्वागत गरिरहेको छ । कोरोनो...

पुरा पढ्नुहोस्

हाइपरसोनिक मिसाइल परीक्षण गरेको उत्तर कोरियाको दाबी

३ बर्ष अगाडि

उत्तर कोरियाले देशका प्रमुख किम जोन उनको नेतृत्वमा हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरिएको दाबी गरेको छ । उत्तर कोरियाले तेस्रो पटक यस्तो मिसाइल परीक्षण गरिएको बताइएको छ ।    समाचार एजेन्सी केसीएनका अनुसार मिसाइल परीक्षण मंगलबार गरिएको हो । यसले १ हजार किलोमिटर टाढासम्म मार हान्न सक्न...

पुरा पढ्नुहोस्

युरोपेली संसदका अध्यक्ष सासोलीको निधन

३ बर्ष अगाडि

युरोपेली संसदका अध्यक्ष डेभिड सासोलीको निधन भएको छ ।   उनको ६५ बर्षको उमेरमा इटलीमा मंगलबार बिहान निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनका प्रवक्ताले स्थानीय समयानुसार विहान १ः१५ मा उनको निधन भएको पुष्टि गरेका थिए ।       इटलीस्थित एक अस्पतालमा उपचार भइरहेका...

पुरा पढ्नुहोस्

हाइटीमा गोली हानेर जिउँदै जलाइए दुई पत्रकार, राष्ट्रसंघद्वारा निन्दा

३ बर्ष अगाडि

संयुक्त राष्ट्र संघले हाइटीमा एक गिरोहद्वारा जिउँदै जलाइएका दुई पत्रकारको हत्याको निन्दा गरेको संयुक्त राष्ट्र संघका प्रवक्ता स्टेफेन डुजारिकले शुक्रबार पत्रकार सम्मेलनमा बताएका छन् ।   ‘कहिलेकाँही तपाईसँग शब्दहरू समाप्त हुन्छन्,’ दुजारिकले दुई पत्रकारको हत्यामा टिप्पणी गर्न स...

पुरा पढ्नुहोस्

अमेरिका, भारतसहित ६ देशबीच संयुक्त सामुद्रिक युद्ध अभ्यास

३ बर्ष अगाडि

अमेरिका, भारतसहित ६ देशहरुले संयुक्त रुपमा सामुद्रिक युद्ध अभ्यास सुरु गरेका छन् । पश्चिमी प्रशान्त क्षेत्रस्थित गुआममा ती देशहरुले पनडुब्बी प्रतिरोधी संयुक्त युद्ध अभ्यास थालेका हुन् ।   अभ्यासमा भारत, अमेरिका, अस्ट्रेलिया, जापान, क्यानडा र दक्षिण कोरियाका नौसेनाहरु सहभागी छन् । अमेरिकी...

पुरा पढ्नुहोस्