Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

बेलारुसमा १ हजार राजनीतिक बन्दी, रिहा गर्न अमेरिकाको आग्रह

३ बर्ष अगाडि

गत डिसेम्बरमा बेलारुसका विपक्षी नेतालाई विवादित नेता राष्ट्रपति अलेक्ज्यान्डर लुकासेन्कोविरुद्ध जनप्रदर्शन गरेको आरोपमा १८ वर्षको जेल सजाय सुनाइयो । विपक्षी नेता सर्गेई टिखानोव्स्कीलाई ठगीसहित दंगा आयोजना गरिएको अभियोग लगाइएको थियो ।    उनले सन् २०२० मा राष्ट्रपतीय निर्वाचनमा लुकासेन...

पुरा पढ्नुहोस्

रुससँगको द्वन्द्व ‘टार्नै नसक्ने’ अवस्थामा पुगेको छैन : अमेरिकी रक्षामन्त्री

३ बर्ष अगाडि

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व ‘टार्नै नसक्ने’ अवस्थामा नपुगेको बताएका छन् ।   ‘कूटनीतिक पहलका लागि अझै समय र ठाउँ छ । संयुक्त राज्य अमेरिकाले हाम्रा सहयोगी र साझेदारहरूसँग तालाबन्दीमा रुसलाई संकटबाट टाढा र थप सुरक्षातर्फको...

पुरा पढ्नुहोस्

कंगोमा विद्रोहीसँगको भिडन्तमा ३३ सैनिक मारिए

३ बर्ष अगाडि

कंगोमा विद्रोही समूहसँग भएको भिडन्तमा परी कम्तीमा पनि ३३ जना सैनिक मारिएका छन् । यहाँका मार्च २३ नामक एक अभियानका विद्रोही र कंगोको राष्ट्रिय सेनाका बीचमा उत्तरपूर्वी क्षेत्रमा भिडन्त भएको थियो ।   त्यस भिडन्तमा परेर गएको मंगलबारदेखि बिहीबारसम्म ती सैनिक मारिएका कंगोको सेनाको स्रोतले जानक...

पुरा पढ्नुहोस्

अरुणाचल प्रदेशबाट हराएका युवालाई चिनियाँ जनमुक्ती सेनाले गर्याे फिर्ता

३ बर्ष अगाडि

अरुणाचल प्रदेशबाट हराएका १७ वर्षीया युवक आफ्नो घर फिर्ता भएका छन् ।     भारतीय मन्त्री किरेन रिजुजीले १७ वर्षीय युवक मिराम तारोन आफ्नो घर फिर्ता आएको ट्वीटरमार्फत बताएका छन् । उनी यही जनवरी १८ देखि हराएका थिए । उनी युवक बाटो बिराएर चीनतर्फ गएपछि चिनियाँ सेनाको नियन्त्रण परेको पनि...

पुरा पढ्नुहोस्

पाकिस्तानको कराँचीमा ‘रअ’को साइबर नेटवर्क फेला

३ बर्ष अगाडि

पाकिस्तानको प्रहरी तथा सुरक्षा निकायका अधिकारीहरुले कराचीमा भारतीय गुप्तचर निकाय ‘रअ’ को गोप्य साइबर नेटवर्क फेला पारेको दाबी गरेको छ । अनुसन्धानकर्ताले संदिग्ध व्यक्ति सुफियान नकवीलाई पक्राउ गरेको थियो ।    उनको कम्प्युटरबाट यस्तो रहस्य खुलेको पाकिस्तान पक्षले दाबी गरेको...

पुरा पढ्नुहोस्

अमेरिकी र कतारी विदेशमन्त्रीबीच फोनवार्ता, अफगानिस्तान र युक्रेनका बिषयमा छलफल 

३ बर्ष अगाडि

अमेरिकाले अफगानिस्तान मिशनमा सहयोगी भुमिकाका लागि कतारलाई धन्यबाद दिएको छ ।      अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले मंगलबार कतारका विदेश मन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग टेलिफोन वार्तागर्दै सहयोगी भुमिकाका लागि धन्यबाद दिएका हुन् ।     उनल...

पुरा पढ्नुहोस्

पाकिस्तानी सर्वोच्च अदालतमा पहिलो महिला न्यायाधीश 

३ बर्ष अगाडि

पाकिस्तानको नेतृत्वमा पुगेपछि प्रधानमन्त्री इमरान खानले देशका सबै तहमा महिला सहभागिता बढाउँदै लैजाने नीतिमा जोड दिएका छन् ।   यसको पछिल्लो उदाहरण त्यहाँको सर्वोच्च अदालतले पहिलो महिला न्यायाधीश पाएको छ। ५५ वर्षीया आयशा मलिकले सोमबार इस्लामावादमा पद तथा गोपनियताको सपथ लिएकी छन् ।  ...

पुरा पढ्नुहोस्

बेलायतले युक्रेनबाट दूतावासका कर्मचारीलाई फिर्ता गर्ने

३ बर्ष अगाडि

विदेशी, राष्ट्रमण्डल विकास कार्यालय (एफसीडिओ) ले रुसबाट बढ्दो खतराको प्रतिक्रियास्वरूप बेलायती दूतावासका केही कर्मचारी र आश्रितहरूलाई कीभबाट फिर्ता गर्ने निर्णय गरेको बेलायतको यात्रा सल्लाहकारले एक विज्ञप्तिमा जनाएका छन् ।     बेलायती दूतावास खुला रहनेछ र युक्रेनमा रहेका बेलायती न...

पुरा पढ्नुहोस्

आफ्ना कर्मचारीलाई युक्रेन छोड्न अमेरिकाको आदेश

३ बर्ष अगाडि

अमेरिकाले युक्रेनको दूताबासमा रहेका आफ्ना कर्मचारीलाई युक्रेन छोड्न आदेश दिएको छ ।     अमेरिकाको विदेश मन्त्रालयले आइतबार सो आदेश दिएको हो । किभको दूताबासमा रहेका आफ्ना कर्मचारीहरु र उनीहरुका परिवारलाई युक्रेन छोडी स्वदेश फर्किन भनेको बताइएको छ ।     पछिल्ला केह...

पुरा पढ्नुहोस्

नेपाली युवतीलाई रसियन बनाएर यसरी चल्दै थियाे भारतमा 'सेक्स र्‍याकेट'

३ बर्ष अगाडि

नेपाली तथा भारतको उत्तरपूर्वी क्षेत्रका युवतीहरुलाई रसियन भनेर यौनधन्दा चलाउने एक जना पक्राउ परेका छन् । भारतको भोपालस्थित अरेरा कोलोनीमा इडन स्पा सेन्टरको नाममा ‘सेक्स र्याकेट’ चलाउँदै आएका गौरव वाधवानी पक्राउ परेका हुन् ।    भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार स्प...

पुरा पढ्नुहोस्