Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

३ करोड परिवारका लागि पाकिस्तानमा राष्ट्रिय स्वास्थ्य कार्ड वितरण

३ बर्ष अगाडि

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शुक्रबार लाहोरको पञ्जाबका लागि नयाँ पाकिस्तान राष्ट्रिय स्वास्थ्य कार्ड वितरण गरेका छन् । कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री खानले पाकिस्तानका संस्थापकहरुको संकल्पअनुसार मुलुक इस्लामी कल्याणकारी राज्य हुने बताए ।    उनले स्वास्थ्य कार्ड वितर...

पुरा पढ्नुहोस्

अमेरिकी राष्ट्रपति र रुसी राष्ट्रपतिबीच फोनवार्ता, आणविक युद्ध गर्न नहुनेमा जोड 

३ बर्ष अगाडि

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसंग फोनवार्तामा  आणविक युद्ध सुरु गर्न नहुने र यसबाट राम्रो परिणाम  निक्लन नसकिने बक्रेमलिनका सहयोगी युरी उशाकोभले बताएका छन् ।      उक्त वार्तामा राष्ट्रपति बाइडेनले बारम्बार आणविक युद्ध सुरु गर्नु...

पुरा पढ्नुहोस्

नयाँ दिल्लीमा ओमिक्रोन भेरियन्ट समुदायस्तरमा फैलिएको पुष्टि

३ बर्ष अगाडि

दिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले नयाँ दिल्लीमा कोरोना भाइरसको घातक मानिएको ओमिक्रोन भेरियन्ट समुदाय स्तरमै पुगेको बताएका छन् । हालैका स्वास्थ्य वैज्ञानिकहरुका अनुसन्धानबाट ओमिक्रोन समुदायमै पुगेको पाइएको अधिकारीहरुले जनाएका उनले जानकारी दिए ।   उनले यहाँ पछिल्ला समयमा फैलिए...

पुरा पढ्नुहोस्

अमेरिकासँग प्रभावकारी वार्ता हुनेमा आफू विश्वस्त : पुटिन

३ बर्ष अगाडि

युक्रेनबारे तनाव बढ्दै जाँदा रूस र संयुक्त राज्य अमेरिकाबीच बिहीबार थप संवाद हुने भएको छ ।      दुई मुलुकका नेताबीच टेलिफोन वार्ता हुनुभन्दा केही घण्टा पहिले मस्को र वासिङटनबीच प्रभावकारी वार्ता सम्भव छ भन्नेमा आफू विश्वस्त रहेको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले  बिहीबा...

पुरा पढ्नुहोस्

अमेरिकी, फ्रान्सेली, जर्मन र बेलायतका विदेशमन्त्री बीच वार्ता

३ बर्ष अगाडि

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले आफ्ना फ्रान्सेली, जर्मन र बेलायतका समकक्षीहरूसँग युक्रेनसँगको तनावका साथै इरानको आणविक कार्यक्रमबारे अमेरिकी चासोका सम्बन्धमा रुसको समन्वयमा टेलिफोनमा छलफल गरेका छन् ।     विदेशमन्त्रालयका प्रवक्ता नेड प्राइसले प्रेस विज्ञप्तिमार्फत् ए...

पुरा पढ्नुहोस्

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदद्वारा म्यानमार हत्याको निन्दा

३ बर्ष अगाडि

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले बुधबार म्यानमारको काया राज्यमा डिसेम्बर २५ मा चार बालबालिका र दुई मानवीय कामदारहरू सहित कम्तिमा ३५ व्यक्तिको हत्याको निन्दा गरेको छ ।     राजदूतहरूले एक विज्ञप्तिमा जवाफदेहिता र सबै हिंसाको तत्काल अन्त्यू गर्न आह्वान गरेका छन् । परिषद्का सदस्यहर...

पुरा पढ्नुहोस्

म्यानमार नरसंहारमा आफ्ना दुई कर्मचारीको मृत्यु भएको सेभ द चिल्ड्रेनद्वारा पुष्टि 

३ बर्ष अगाडि

सेभ द चिल्ड्रेनले शनिबार पूर्वी म्यानमारमा ३० भन्दा बढी मानिसको अवशेष फेला परेपछि हराएका आफ्ना दुई कर्मचारीको त्यहीँ हत्या भएको पुष्टि गरेको छ ।  राष्ट्रसंघीय परोपकारी संस्थाले भनेको छ, “हामीले आज पुष्टि गरिरहेका छौं कि मृत भेटिएका महिला र बालबालिकासहित कम्तीमा ३५ मध्ये सेभ द चिल्ड्र...

पुरा पढ्नुहोस्

दोहा अन्तर्राष्ट्रिय सामुद्रिक रक्षा प्रदर्शनी र सम्मेलनको अनलाइन रजिस्ट्रेसन सुरु

३ बर्ष अगाडि

दोहा अन्तर्राष्ट्रिय सामुद्रिक रक्षा प्रदर्शनी र सम्मेलन (डीआईएमडीईएक्स २०२२) को ७ औं संस्करणका लागि अनलाइनबाट रजिस्ट्रेसन सुरु भएको छ । यसपटक कतारको नेशनल कन्भेसन सेन्टरमा यसको आयोजना हुँदै छ ।   कतारको सशस्त्र बलले आयोजना गर्ने यो सम्मेलन २१–२३ मार्चसम्म हुनेछ, जसको नारा ‘सा...

पुरा पढ्नुहोस्

भारतीय प्रहरीसँगको मुठभेडमा ६ माओवादी मारिए

३ बर्ष अगाडि

भारतको छत्तीसगढ़ र तेलंगानाको सीमामा दुवै राज्यको संयुक्त अभियानमा ६ माओवादी मारिएका छन् । बीबीसी हिन्दीका अनुसार पुलिसले उक्त इलाकामा अहिले पनि अभियान जारी राखेको जनाएको छ ।    पुलिसले मृतकहरूको संख्या अझै बढ्न सक्ने बताएको छ । यद्यपि, मारिएका व्यक्ति माओवादी हुन् कि होइनन् भन्ने स्...

पुरा पढ्नुहोस्

उत्तर प्रदेशमा १ अत्तर व्यवसायीको घरबाट १ अर्ब ७७ करोड बरामद

३ बर्ष अगाडि

भारतमा १ जना अत्तर व्यवसायीको घरबाट १ अर्ब ७७ करोड भारतीय रुपैयाँ बरामद गरिएको छ ।      जीएसटी इन्टेलिजेन्सको टिमले कर छलीको आरोपमा अत्तर व्यवसायी पियुष जैनविरुद्ध अनुसन्धान गरिरहेको थियो । अनुसन्धानको क्रममा उनीको घरमा खानतलासी गर्दा उक्त परिमाणको रकम बरामद गरिएको हो । ...

पुरा पढ्नुहोस्