Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

बंगलादेश, म्यानमार र ओमानका लागि प्रस्तावित राजदूत संसदीय सुनुवाईबाट अनुमोदन  

२ बर्ष अगाडि

संसदीय सुनुवाई समितिले बंगलादेश, म्यानमार र ओमानका लागि सरकारद्वारा प्रस्तावित राजदुतहरुको नाम अनुमोदन गरेको छ ।    आईतवार सिंहदरवारमा बसेको समितिको बैठकले बंगलादेश, म्यानमार र ओमानका लागि सरकारबाट प्रस्तावित राजदूतत्रय घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे र डोरनाथ अर्याललाई अनुमोदन गर...

पुरा पढ्नुहोस्

सिरहामा धारिलो हतियार प्रहार गरी बाबुछोराको हत्या

२ बर्ष अगाडि

सिरहामा धारिलो हतियार प्रयोग गरी बाबुछोराको हत्या भएको छ ।    सिरहाको अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनका २० वर्षीय छोरा सन्तकुमार पालको हत्या भएको हो । बाबुछोरा नै घरमै सुतिरहेको अवस्थामा उनीहरुको हत्या भएको हो ।    प्रहरीका...

पुरा पढ्नुहोस्

बलात्कार घटनामा हदम्याद हटाउने बिषयमा सत्तारुढ र प्रमुख प्रतिपक्षका सांसदहरु एकमत  

२ बर्ष अगाडि

महिला सांसदहरुले नाबालिकाहरुमाथि हुने बलात्कारलगायतका जघन्य अपराधका घटनामा हदम्याद लगाउने कानुनी व्यवस्था तत्काल हटाउन सरकारसँग माग गरेका छन ।    प्रतिनिधि सभाका नेकपा (एमाले) की सांसद विन्दा पाण्डे, नेपाली काँग्रेसकी सांसद पुष्पा भुसाल, नेकपा (माओवादी केन्द्र) की सांसद अमृता थापामगर...

पुरा पढ्नुहोस्

अध्यक्ष उपेन्द्र यादवकै निर्वाचन क्षेत्रमा जसपाको ठूलो हार

२ बर्ष अगाडि

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवकै निर्वाचन क्षेत्रमा उक्त पार्टीले हार व्यहोरेको छ । यादवको निर्वाचन क्षेत्रमा पर्ने सप्तरीका तीन गाउँपालिका महादेवा, तिलाठी कोइलाडी र छिन्नमस्तामा जसपा पराजित भएको हो ।    उनको निर्वाचन क्षेत्रमा पर्ने राजविराज नगरपालिकामा मात्र प...

पुरा पढ्नुहोस्

प्रधानमन्त्री नेपाली उत्पादन प्रवर्द्धन कार्यक्रमको नाममा छुट्टै परियोजना 

२ बर्ष अगाडि

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपाली उत्पादनको प्रवर्द्धनमा ध्यान दिइने बताएका छन् ।      आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थविद् स्वर्णिम वाग्लेद्ववारा लिखित पुस्तक अ...

पुरा पढ्नुहोस्

गृहमन्त्री खाणसँग अमेरिकी उपमन्त्री जियाको भेट

२ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणसँग अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जियाले शिष्टाचार भेटघाट गरेकी छन् । आइतबार गृह मन्त्रालयमा भएको भेटमा आपसी सहयोग र द्विपक्षीय सम्बन्धबारे छलफल भएको छ ।    भेटमा नेपाल र अमेरिकाबीच दौत्य सम्बन्ध स्थापनाको ७५ औँ वार्षिकोत्सवक...

पुरा पढ्नुहोस्

सरकारले बजेट मार्फत ल्याउँदै छ ‘महिलासँग राज्य’ कार्यक्रम

२ बर्ष अगाडि

स्थानीय निर्वाचनको सरगर्मी नसकिँदै आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणले माहोल तातेको छ । सडकदेखि सदनसम्म नै आगामी आर्थिक वर्षको बजेटका बारेमा चर्चा र चासो हुन थालेको छ । उद्योगी, व्यवसायी, नेता, जनता सबै बजेटको बारेमा गम्भीर छन् ।    सरकारले संघीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्...

पुरा पढ्नुहोस्

सार्वजनिक बिदाका दिन चलेका सरकारी सवारीसाधन नियन्त्रणमा

२ बर्ष अगाडि

सार्वजनिक बिदाका दिनमा सञ्चालन गरिएका सरकारी सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ ।    जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सार्वजनिक बिदाका दिनमा सार्वजनिक निकायले कार्यालयका सवारी साधन सञ्चालन नगर्ने गृह मन्त्रालयको निर्देशनानुसार कार्यान्वयन गर्ने क्रममा शनिबार पाँच सवारी साधन नियन्त्रण...

पुरा पढ्नुहोस्

बलात्कारको हदम्यादको कानून संशोधन विषयमा महिला समितिमा छलफल हुँदै

२ बर्ष अगाडि

सुन्दरी प्रतियोगिताका नाममा भएको यौनशोषण र जबर्जस्ती करणीको विषय लगायत सम्बन्धित कानून संशोधनको विषयमा छलफल हुने भएको छ ।   कार्यक्रम सिंहदरबारस्थित महिला समितिको हलमा हुने भएको हो । छलफलमा लैङ्गिक न्यायका लागि संघीय सांसद समूहका सदस्यहरु रहनेछन् ।    यस्तै, नेपाल विद...

पुरा पढ्नुहोस्

इटहरी उपमहानगरको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले

२ बर्ष अगाडि

सुनसरी इटहरी उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले ३३ हजार ४९ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा( एमाले) का यामकुमार चुङवाङ सुब्बाले २८ हजार ३१ मत प्राप्त गरेका छन् ।      यसैगरी उपप्रमुखमा एमालेका उम्मेदवार सङ्गीताकुमार...

पुरा पढ्नुहोस्