Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

श्रीलंका र डेनमार्कका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी परेपछि सोधियो स्पष्टीकरण

२ बर्ष अगाडि

शुक्रबार सिंहदरवारमा बसेको समितिको बैठकले श्रीलंकाको लागि प्रस्तावित राजदूत वासुदेव मिश्र र डेनमार्कको लागि प्रस्तावित राजदूत  प्रा.डा. रामस्वार्थ रायविरुद्धमा परेका उजुरीमा सुनुवाइ गरेको छ । समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावितद्वय राजदूतविरुद्ध उजुरी परेकोले स्पष्टीकरण सोधिएको बताए ।&n...

पुरा पढ्नुहोस्

सफा हिमाल अभियानअन्तर्गत सेनाद्वारा ३ सय क्विन्टल फोहोर संकलन

२ बर्ष अगाडि

नेपाली सेनाले सफा हिमाल अभियानअन्तर्गत ३ सय क्विन्टलभन्दा बढी फोहोर संकलन गरेको छ ।    सेनाको टोली फोहोर संकलन गर्न गत २२ चैतदेखि खटिएको थियो । ४ जेठसम्म ३ सय ३ दशमलव ४४ क्विन्टल फोहोर संकलन गरेको सेनाले जनाएको हो ।    सेनाले सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु गरी...

पुरा पढ्नुहोस्

सत्ता गठबन्धन दुई तिहाइ बढी पालिकामा र एमाले १७५ मा निर्वाचित

२ बर्ष अगाडि

स्थानीय तह सदस्य निर्वाचनमा सत्ता गठबन्धन आबद्ध दल दुई तिहाइ बढी पालिकामा विजयी भएका छन् । आज मध्याह्न १२ बजेसम्म मतगणना सकिएका ६३५ मध्ये ४२८ पालिकामा गठबन्धन आबद्ध दलका उम्मेदवार विजयी भएका छन् ।    सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस १८३ पालिकामा विजयी भएको छ । निर्वाचन आयोगका अन...

पुरा पढ्नुहोस्

पालिकामा आजदेखि नयाँ जनप्रतिनिधिको कार्यकाल सुरु

२ बर्ष अगाडि

आजबाट स्थानीय तहमा नयाँ जनप्रतिनिधिको कार्यकाल सुरु भएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा मनोनित जनप्रतिनिधिहरुको कार्यकाल बिहीबार रातिबाट सकिएसँगै नयाँ जनप्रतिनिधिहरुको कार्यकाल शुक्रवारबाट शुरु भएको हो ।    नयाँ कार्यकालका लागि भएको स्थानीय तह सदस्य निर्वाचन २०७९ को नतिजा केही स्थ...

पुरा पढ्नुहोस्

दमक नगरपालिकामा राप्रपाका रामकुमार थापा निर्वाचित

२ बर्ष अगाडि

दमक नगरपालिकाको प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विजयी भएको छ । राप्रपाका तर्फबाट रामकुमार थापा नगरप्रमुखमा निर्वाचित भएका हुन् ।    उपप्रमुखमा नेपाली कांग्रेसबाट रेगिना भट्टराई निर्वाचित भएकी छन् । निर्वाचित थापाले १७ हजार ५२५ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिस्पर्...

पुरा पढ्नुहोस्

नेपालगञ्ज उपमहानगरको प्रमुखमा प्रशान्त, उपप्रमुखमा जसपाका कमरुद्दिन विजयी

२ बर्ष अगाडि

नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनका दुवै उम्मेदवार विजयी भएका छन् ।    प्रमुखमा कांग्रेसका प्रशान्त विष्टले नेकपा (एमाले) का पशुपतिदयाल मिश्रलाई दोब्बर मतान्तरले हराए । उनी २३ हजार ४६० मत ल्याएर निर्वाचित भए । एमालेका मिश्रले ११ हजार ६७५ तथा राप्रपाका नन्दलाल वैश्यले सात हजार ५९८ मत...

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीद्वारा अमेरिकी पेस्तोल र गोलीसहित एकजना पक्राउ 

२ बर्ष अगाडि

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ बाट सशस्त्र प्रहरीले अमेरिकी पेस्तोल र गोलीसहित एकजनालाई पक्राउ गरेको छ ।   सशस्त्र प्रहरीले दिएको जानकारीअनुसार जिल्लाको  भारदहस्थित कोशी ब्यारेजबाट बैशाख ५ गते सशस्त्र प्रहरीले मेडईन यूएसए लेखिएको एउटा पेस्तोलसहित सोही नगरपालिका १ बस्न...

पुरा पढ्नुहोस्

स्थानीय तहको निर्वाचनमा खटिने सम्पूर्ण सुरक्षाकर्मीलाई सरकारले दियो धन्यवाद 

२ बर्ष अगाडि

सरकारले स्थानीय तह सदस्य निर्वाचन २०७९ मा खटिएका सम्पूर्ण सुरक्षाकर्मी र कर्मचारीहरुलाई धन्यवाद दिएको छ ।    वैशाख ३० गते देशभर एकसाथ सम्पन्न भएको स्थानीय तह निर्वाचन २०७९ मा खटिएका कर्मचारी र सुरक्षाकर्मीको सहयोग अतुलनीय भएको भन्दै सरकारले धन्यवाद दिएको हो ।    ...

पुरा पढ्नुहोस्

नेपाल फिर्ता पठाइयो चोरी गरी अमेरिका पुर्‍याइएका पाँच मूर्ति 

२ बर्ष अगाडि

अमेरिकास्थित नेपाली दूतावासले चोरी गरी अमेरिका पुर्‍याइएका ऐतिहासिक र धार्मिक महत्व बोकेका पाँच मूर्ति नेपाल फिर्ता पठाएको छ।   दूतावासले जारी गरेको सूचनाअनुसार अमेरिका पुर्‍याइएका १० औं देशि १४ औं शताब्दीको बीचमा बनेका मूर्तिहरु नेपालस्थित पुरातत्व विभागलाई फिर्ता पठाइएको हो ।&nb...

पुरा पढ्नुहोस्

भारतमा पूर्व गृहमन्त्रीका छोरामाथि घुस लिएर चिनियाँलाई भिसा दिलाएको आरोपमा अनुसन्धान

२ बर्ष अगाडि

भारतीय कांग्रेस पार्टीका नेता तथा पूर्व मन्त्री पी चिदम्बरमका छोरा कार्ति चिदरम्बरमाथि ५० लाख घुस लिएर २५० चिनियाँ नागरिकलाई भिसा दिलाएको आरोप लाएको छ।   भारतीय समाचार एजेन्सी एएनआईका अनुसार भारतको पञ्जाबमा चलिरहेको एक प्रोजेक्टका लागि चिनियाँ नागरिकहरु आएका थिए । अहिले यस विषयमा भारतकाे...

पुरा पढ्नुहोस्