Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

सशस्त्र प्रहरीका डीआईजी सीपी गौतम एआईजीमा बढुवा सिफारिस

२ बर्ष अगाडि

सशस्त्र प्रहरी बल, नेपालमा नायव महानिरीक्षक (डीआईजी) चन्द्रप्रकाश (सीपी) गौतम अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । बलमा रहेको रिक्त एक एआईजी पदमा उनको बढुवा सिफारिस भएको हो ।    गृह मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले उनलाई सशस्त्र प्रहरी बल, नेपालको निय...

पुरा पढ्नुहोस्

बलात्कारको मुद्दामा हदम्यादको कानुन संशोधन गर्न महिला समितिको निर्देशन 

२ बर्ष अगाडि

संसदीय समितिले नाबालिका र महिलामाथि हुने यौन हिंसा/दुर्व्यवहार , जब्बरजस्ती करणीजस्ता जघन्य अपराधका घटनामा विद्यमान हदम्यादको कानुनी व्यवस्थापनलाई संशोधन गर्न आवश्यक विधेयक तत्काल संघीय संसदमा पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।    प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको...

पुरा पढ्नुहोस्

बलात्कार आरोपी मनोज पाण्डेलाई ५ दिन थुनामा राख्न अनुमति

२ बर्ष अगाडि

बलात्कार आरोपी मनोज पाण्डेमाथि अनुसन्धान गर्न प्रहरीले अदालतबाट पाँच दिनको म्याद लिएको छ ।   सौन्दर्य प्रतियोगितामा सहभागी एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका पाण्डेमाथि थप अनुसन्धानका लागि म्याद लिन प्रहरीले उनलाई सोमबार काठमाडौँ जिल्ला अदालत पु¥याएको थियो । जिल्ला अदालतले...

पुरा पढ्नुहोस्

नेपाल प्रहरीमा इतिहास रच्दै ‘मधेशकी छोरी’

२ बर्ष अगाडि

नेपाल प्रहरीको एआईजीमा बढुवा सिफारिस भएकी डीआईजी पूजा सिंह जनपदबाट एआईजी बन्ने पहिलो महिला अधिकारी हुने भएकी छन् । ११ चैत २०४९ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेकी उनी हालका आईजीपी धीरजप्रताप सिंहको ब्याची हुन् ।    सोमबार गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले सिंहसहित...

पुरा पढ्नुहोस्

नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) अध्यादेश स्वीकृत 

२ बर्ष अगाडि

राष्ट्रिय सभाको सोमबार बसेको बैठकले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश स्वीकृत भएको छ ।   सोमबारको बैठकले अन्य सातओटा अध्यादेश पनि पारित गरेको छ । बैठकले सामाजिक सुरक्षा (पहिलो संशोधन), तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्...

पुरा पढ्नुहोस्

भ्युटावरमा विकास र समृद्धि देख्ने जनप्रतिनिधि यो निर्वाचनमा जनताबाट बहिष्कार कि स्वीकार ?

२ बर्ष अगाडि

अघिल्लो चुनावमा निर्वाचित धेरै जनप्रतिनिधिहरु भ्युटावरलगायत अनुत्पादक क्षेत्रमा बजेट विनियोजन गरेका कारण आलोचनामा परे । त्यसपछि पनि देशभर यस्तो भ्युटावर निर्माण गर्न तँछाडपछाड नै चल्यो ।      स्थानीय तह मात्र नभई प्रदेश र संघ सरकारले पनि भ्यु टावर बनाउन बजेट विनियोजन गरेका थि...

पुरा पढ्नुहोस्

जजिराको जहाजमा चरा ठोक्किएको आशङ्का, प्राविधिक निरीक्षण हुँदै

२ बर्ष अगाडि

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको कुवेतको वायुसेवा कम्पनी जजिरा एयरवेजको जहाजमा आज बिहान १ः४५ बजे चरा ठोक्किएको आशङ्का गरिएको छ ।    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रमुख प्रवेश अधिकारीले अहिले सो जहाज उक्त विमानस्थलमा...

पुरा पढ्नुहोस्

मंकीपक्स संक्रमण फैलन सक्छ, सावधानी अपनाउनुहोसः स्वास्थ्य मन्त्रालय

२ बर्ष अगाडि

मंकीपक्सको संक्रमण फैलिनसक्ने भन्दै सरकारले विशेष सावधानी अपनाउन आम नागरिकहरुलाई आग्रह गरेको छ ।    अहिले विश्वमा मंकीपक्सको संक्रमण फैलिरहेकोले नेपालमा पनि सम्भावित खतरा हुनसक्ने भन्दै त्यसतर्फ सचेत रहेर स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको हो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा स...

पुरा पढ्नुहोस्

अष्ट्रेलियाको ३१ औं प्रधानमन्त्री बने लेबर पार्टीका नेता एन्थोनी अल्बानीज

२ बर्ष अगाडि

अष्ट्रेलियाका नवनिर्वाचित प्रधानमन्त्री एन्थोनी अल्बानीजले सोमबार सपथ लिएका छन् । गत शनिबार भएको निर्वाचनमा सत्तारुढ गठबन्धनलाई पराजित गर्दै विजयी भएका  लेबर पार्टीका नेता एन्थोनी अल्बानीजले अष्ट्रेलियाको ३१औँ प्रधानमन्त्रीका रुपमा सपथ लिए  ।    उनीसँगै केही मन्त्रीहरुलाई प...

पुरा पढ्नुहोस्

काठमाडौंमा बालेन्द्र १८ हजार मतान्तरले अघि, भरतपुरमा रेनु जितनजिक

२ बर्ष अगाडि

काठमाडौं महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४३ हजार ७५७ मत प्राप्त गरी अग्रस्थानमा छन् । उनी १८ हजारभन्दा बढी मतले अगाडि छन् ।   जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २५ हजार ६८० मत प्राप्त गरेकी छन् । नेकपा (एमाले) का उम्मेदवार केशव स्थ...

पुरा पढ्नुहोस्