
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

सरकारले राष्ट्रिय योजना आयोगबाट सिफारिस नभएका आयोजनाहरुमा बजेट विनियोजन नगर्ने भएको छ । मंगलबार संघीय संदको दुवै सदनको बैठकमा सरकारको आ.व. २०७९÷८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वतयारी नभएका र आयोजना बैंकमा प्रविष्ट भइ राष्ट्रिय य...
पुरा पढ्नुहोस्गृह मन्त्रालयले सोमबार राति एक सूचना जारी गर्दै सशस्त्र प्रहरी बल, नेपालमा एसएसपी बढुवाका लागि आवेदन माग गर्यो । सशस्त्र प्रहरीको साधारण उपसमूह अन्तर्गत रिक्त रहेका केही पदमा बढुवा प्रयोजनका लागि आवश्यक कागजपत्र तीन दिनभित्र बुझाउन सूचनामा भनिएको थियो । बढुवा समितिका तर्फबाट सदस्य...
पुरा पढ्नुहोस्चालु आर्थिक वर्षको पहिलो १० महिनामा वैदेशिक व्यापार घाटा १४ खर्ब ३१ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । यो व्यापार घाटा पछिल्लो १० महिनामा गत आवको भन्दा २४ दशमलव ९४ प्रतिशत भन्दा बढी हो । अघिल्लो आवको पहिलो १० महिनामा मुलुकको व्यापार घाटा रु ११ खर्ब ४५ अर्ब ६३ करोड थियो । भन्सार व...
पुरा पढ्नुहोस्नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादन हुने भएको छ । दक्षिण कोरियाको ग्लोबल ग्रिन ग्रोथ इन्सटिच्युट (जीजीजीआई)सँग नेपाल विद्युत प्राधिकरणले गरेको सम्झौता पत्रमा नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादनको काम सुरु गर्ने उल्लेख गरिएको हो । मं...
पुरा पढ्नुहोस्कास्कीको पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार धनराज आचार्यले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न सरकारसँग औपचारिक प्रस्ताव गर्ने घोषणा गरेका छन् । पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार बनेका आचार्यले ५ हजार मत गणना बाँकी छँदै मे...
पुरा पढ्नुहोस्सरकारले प्रहरी प्रशासन खटाएर आजबाट बञ्चरे डाँडामा फोहोर विसर्जन गर्ने भएको छ । विगत केही दिनयता बञ्चरे डाँडाका स्थानीयले आफ्नो माग पूरा नहोउन्जेलसम्म फोहोर फाल्न नदिने भन्दै बिरोध गरिरहेका थिए, जसका कारण काठमाडौंमा फोहोरको थुप्रो जताततै छरपस्ट थियो । फोहोरको उचित व्यव...
पुरा पढ्नुहोस्गण्डकी प्रदेशका १३ जना प्रहरी अधिकारी रेकर्डमा जनिने गरी नगदद्वारा पुरस्कृत भएका छन् । पुरस्कृत हुनेहरुमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापा, जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रमुख एसपी प्रज्वल महर्जन, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी राजेन्द्र...
पुरा पढ्नुहोस्भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । महानगर प्रमुखमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का रेनु दाहाल र उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका हुन् । दाहालले निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का विजय सुवेदीलाई १२ हजार ४४९ मतान्त...
पुरा पढ्नुहोस्वीरगञ्ज महानगरको प्रमुख र उपप्रमुख पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रमुख पदमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह ४६ हजार २१५ मतप्राप्त गरी विजयी भएका हुन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार बिजयकुमार सरावगीले...
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल, नेपालमा रिक्त नै नरहेको पदमा गृह मन्त्रालयले सूचना निकालेको छ । बलमा हाल तीन डीआईजी पद रिक्त छन् । तर गृहले सोमबार राती आफ्नो आधिकारीक वेब साइटमा एसएसपी बढुवा प्रयोजनका लागि सूचना निकालेको हो । यस विषयमा बलका एकजना वरिष्ठ अधिकृतसँग सम्पर्कगर्दा उनले मन्त्रालयले...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit