Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

जावलाखेलस्थित तिब्बती शरणार्थी शिविरमा अमेरिकी उपमन्त्री जियाको भ्रमण

२ बर्ष अगाडि

नेपाल भ्रमणमा रहेकी अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री एवं तिब्बती मुद्दाका लागि विदेश संयोजक उज्रा जियाले जावलाखेलस्थित तिब्बती शरणार्थी शिविरको भ्रमण गरेकी छन् ।    जियासँगै नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीसहितको टोलीले शनिबार बिहान शिविरको भ्रमण गर...

पुरा पढ्नुहोस्

ललितपुरको महालक्ष्मीमा प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस निर्वाचित

२ बर्ष अगाडि

महालक्ष्मी नगरपालिकामा प्रमुखमा नेकपा एमालेका उम्मेदवार हरिगोविन्द श्रेष्ठ र उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी महर्जन विजयी भएका छन् ।    प्रमुखमा विजयी श्रेष्ठले श्रेठले नौ हजार ३५० मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का शिवप्रसाद कट्टेलले...

पुरा पढ्नुहोस्

विराटनगर महानगर प्रमुखमा कांग्रेसका कोइराला, उपप्रमुखमा एमालेकी निरौला विजयी

२ बर्ष अगाडि

मोरङको विराटनगर महानगरपालिकाको प्रमुख पदमा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका नागेश कोइरालाले ३० हजार १७० मत प्राप्त गरी विजयी भएका छन् ।   प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार उनका निकटतम प्रतिस्पर्धीमा नेकपा एमालेका सागर थापाले २१ हजार ४५५ मत प्राप्त गरेका छन् ।   ...

पुरा पढ्नुहोस्

आठ वर्षपछि बलात्कारको घटना अनुसन्धान, एसएसपीको कमाण्डमा टोली गठन

२ बर्ष अगाडि

केही दिनदेखि विभिन्न सामाजिक सञ्जालमा महिला हिङ्सा सम्बन्धमा प्रकाशित भिडियोबारे गृह मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको बताएको छ ।      भिडियोबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय समिति बनाएको छ ।&nbs...

पुरा पढ्नुहोस्

यस्तो छ काठमाडौंका चार नगरपालिकाका मेयरको योजना 

२ बर्ष अगाडि

काठमाडौंका चार नगरपालिकाका नवनिर्वाचित मेयरले शुक्रबार संयुक्त रुपमा जिल्ला निर्वाचन कार्यालय बबरमहलमा सपथग्रहण गरेका छन् । दक्षिणकाली नगरपालिका, किर्तिपुर नगरपालिका, चन्द्रागिरी नगरपालिका र टोखा नगरपालिकाका नवनिर्वाचित मेयरले शुक्रबार शपथग्रहण गरेका हुन् ।    दक्षिणकाली नगरपालिकाक...

पुरा पढ्नुहोस्

एसएसपीमा पछि परेका साह राजनीतिमा पनि आउन सकेनन् अघि 

२ बर्ष अगाडि

स्थानीय तहको निर्वाचनमा मेयरमा लड्न नेपाल प्रहरीको एसएसपीबाट राजीनामा दिएका गोविन्द कुमार साह पराजित भएका छन् । धनुषाको विदेह नगरपालिकाबाट स्वतन्त्र उम्मेदवारी दिएका उनी १ हजार ७४१ मत पाउँदै चौथो भए ।    विदेह नगरपालिकाको मेयरमा नेकपा एमालेका वेचन दास तत्मा विजयी भए । उनले ४ ह...

पुरा पढ्नुहोस्

रौतहट मतदान केन्द्रबाट मतपेटिका लुटेर फरार भएका आरोपित पक्राउ

२ बर्ष अगाडि

रौतहट मतदान केन्द्रबाट मतपेटिका लुटेर फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा यमुनामाई गाउँपालिका–२ बस्ने ४६ वर्षीय चन्देश्वर बैठा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी सुनिल मल्लले जानकारी दिए । उनका अनुसार बैठालाई घरमै लुकीछिपी बसेको अव...

पुरा पढ्नुहोस्

काठमाडौं महानगरपालिकाका पूर्व डीएसपी मिथिला नगरका मेयर 

२ बर्ष अगाडि

काठमाडौं महानगरपालिका अन्तर्गतकाे नगर प्रहरीका पूर्व नगर डीएसपी महेन्द्र महतो धनुषाको मिथिला नगरपालिकाको मेयर बनेका छन् ।     नगर प्रहरीबाट सेवानिवृत्त भएपछि नेपाली कांग्रेसबाट प्रतिस्पर्धा गरेका उनले नेकपा एमालेका राजाराम महतोलाई पराजित गरेका हुन् ।     महेन्द्...

पुरा पढ्नुहोस्

न्यायाधीश नियुक्तिमा स्वघोषणाको व्यवस्था गरिँदै, निर्देशिकाको मस्यौदामा यस्ता छन् नयाँ प्रावधान

२ बर्ष अगाडि

जिल्ला तथा उच्च अदालतका न्यायाधीश नियुुक्तिका लागि निर्देशिकाको मस्यौदा तयार भएको छ । निर्देशिकाको मस्यौदा तयार गर्न गठित समितिले मस्यौदा तयार गरी सरोकारवालालाई पठाएको हो ।    अब न्यायपरिषद् सचिवालयले उच्च र जिल्ला अदालतहरूमा रिक्त न्यायाधीशको पदसंख्या यकिन गरी संविधानबमोजिम योग्यता...

पुरा पढ्नुहोस्

आन्तरिक विमानस्थलबाट मात्रै १ अर्ब ७० करोड बक्यौता उठेन

२ बर्ष अगाडि

नेपाल नागरिक उडड्यन प्राधिकरणले आन्तरिक विमानस्थलबाट मात्रै करिब एक  अर्ब ७० करोड बक्यौता रकम असुली गर्न नसकेको पाइएको छ ।   संघीय संसद अन्तराष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा नागरिक उडड्यनसम्बन्धी समस्या र समाधान उपसमितिले पेश गरेको प्रतिवेदनमा प्राधिकरणले आन्तरिक विमानस्थ...

पुरा पढ्नुहोस्