Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

सेनाको आधारस्तम्भ भनेकै प्रमुख सुवेदार र ज्येष्ठ सुवेदार : प्रधानसेनापति

४ बर्ष अगाडि

  काठमाडौं । प्रमुख सुवेदार र ज्येष्ठ सुवेदारको समन्वयात्मक बैठकले संगठनमा स्थापित पद्धति तथा प्रणाली सुदृढीकरणका लागि हरतवरले योगदान पु¥याउने अठोट गरेको छ । सैनिक मुख्यालय जंगी अड्डामा भएको दुईदिने उक्त बैठकले संगठनमा सुदृढ हुँदै गएको पद्धतिलाई परिपक्व र दिगो बनाउने कार्यमा दिलोज्यान दि...

पुरा पढ्नुहोस्

बेलायतबाट नेपाल प्रवेशमा रोक

४ बर्ष अगाडि

नेपाल सरकारले बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।    कोभिड नियन्त्रण सम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समितिको मंगलबार अपरान्ह बसेको  बैठकले बेलायतबाट नेपाल आउने सम्पूर्ण यात्रुहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।    यस्तै निर्देशक समिति...

पुरा पढ्नुहोस्

अर्घाखाँचीमा ६ कार्यालय प्रमुख नै गायब ! 

४ बर्ष अगाडि

स्थानीय प्रशासनले अर्घाखाँचीको सन्धिखर्कमा रहेका २३ सरकारी कार्यालयमा मंगलबार बिहान गरेको आकस्मीक अनुगमन (छड्के) मा ६ कार्यालयका प्रमुख नै गायब भेटेको हो ।  प्रशासनले ६ प्रमुखसहित ६१ कर्मचारी बिनाजानकारी कार्यालयमा अनुपस्थित भएकोमा कारवाही अघि बढाएको छ ।    जिल्ला प्रशासन क...

पुरा पढ्नुहोस्

उपत्यकामा सुरक्षा सतर्कता बढाइयो, प्रजिअ र सुरक्षा प्रमुखलाई जिल्ला नछाड्न निर्देशन

४ बर्ष अगाडि

काठमाडौं । सत्तारुढ दल नेकपाभित्रको राजनीति पार्टी पूmटको दिशातिर गएपछि राजधानीमा सुरक्षा सतर्कता बढाइएको छ । काठमाडौंका मुख्य चोकहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको डफ्फा तैनाथ गरिएको छ । बर्दीसहितको प्रहरीको अलावा सादा पोशाकका प्रहरीलाई पनि उत्तिकै संख्यामा खटाइएको छ ।    नेकपा...

पुरा पढ्नुहोस्

संसद विघटनविरुद्ध सर्वोच्चमा ११ वटा रिट दायर

४ बर्ष अगाडि

काठमाडौं । प्रतिनिधिसभा भंग गर्ने सरकारको कदमविरुद्ध सर्वोच्च अदालतमा ११ वटा रिट दायर गरिएको छ । संवैधानिक इजलासतर्फ एउटा र साधारण इजलासतर्फ १० वटा रिट दायर भएको हो ।   संविधानको धारा ७६ विकल्पबाट सरकार गठन हुन नसक्दा मात्र संसद् विघटन हुने प्रावधान रहेको उल्लेख गर्दै सन्तोष भण्डारीले संव...

पुरा पढ्नुहोस्

संवैधानिक सिफारिसको संसदीय सुनुवाई नहुने

४ बर्ष अगाडि

विभिन्न संवैधानिक निकायमा सिफारिस भएका पदाधिकारीहरुको संसदीय सुनुवाई नहुने भएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारी संसद विघटन गरेपछि संसदीय सुनुवाई विशेष समिति अस्वित्व विहिन बनेकाले सुनुवाई नहुने भएको हो ।    सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले संसदीय सुनुवाईका लागि संस...

पुरा पढ्नुहोस्

यी हुन् ४५ जना, जो संवैधानिक निकायमा सुटुक्क सिफारिस भए

४ बर्ष अगाडि

काठमाडौं । संवैधानिक परिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत संवैधानिक निकायहरुमा रिक्त ४५ पदमा नियुक्तिका लागि संसदलाई सिफारिस गरेको छ । परिषद्को मंसिर ३० गते बसेको बैठकले नै ती पदाधिकारीलाई सिफारिस गर्ने निर्णय गरे पनि आइतबार संसदमा पत्र पठाएको हो ।   संसद सचिवालय स्रोतक...

पुरा पढ्नुहोस्

भूमिहीनलाई लालपुर्जा दिन १ सय ८७ स्थानीय तहसँग सम्झौता, सुदूरपश्चिमबाट वितरण सुरु हुँदै

४ बर्ष अगाडि

काठमाडौं । भूमि सम्बन्धी समस्या समाधान आयोगले भूमिहीनलाई लालपुर्जा बितरण गर्न सुदूरपश्चिमका १७ सहित देशभरका १ सय ८७ स्थानीय तहसँग सम्झौता गरेको छ । लालपुर्जा वितरण गर्न स्थानीय सरकारले चासो देखाएका कारण यसै वर्षदेखि भूमिहीनहरुलाई लालपूर्जा वितरण सुरु गर्न सकिने आयोगको दाबी छ ।   यस्तै, सु...

पुरा पढ्नुहोस्

उपत्यकाको जोर विजोर प्रणाली शुक्रबारदेखि हटने 

४ बर्ष अगाडि

काठमाडौं उपत्यकामा लागु भएको जोर विजोर प्रणाली शुक्रबारबाट हट्ने भएको छ ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको सरोकारवालाहरुको छलफलले भोलीबाट जोरविजोर प्रणाली हटाउने निर्णय गरेको हो ।    यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधि समेतको छलफल पछि उपत्यकाभित्रको जो...

पुरा पढ्नुहोस्

सिंहदरबार गेटमै भिजिल्यान्सको छड्के 

४ बर्ष अगाडि

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मातहत रहने राष्ट्रिय सतर्कता केन्द (नेशनल भिजिल्यान्स सेन्टर)  शक्तिशाली इकाई भएर पनि यसको प्रभावकारिता चर्चामा छैन् ।  तर भर्खरै बढुवा भएर सेन्टरको नेतृत्व सम्हालेपछि सचिव मणिराम गेलालले बुधबार सिंहदरबार गेटमै सरकारी कर्मचारीको छड्को जाँच गर...

पुरा पढ्नुहोस्