Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्तावमा माघ १९ मा छलफल हुने

३ बर्ष अगाडि

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश भएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीबाट राजीनामा दिनुभएका अरुणप्रसाद नेपालले अविश्वासको प्रस्ताव पेश गरे ।        गत पुस १० गते प्रदेश सरकारक...

पुरा पढ्नुहोस्

विश्वव्यापी सुझाव र आयोगका सिफारिसहरू कार्यान्वयन गर : मानवअधिकार आयोग

३ बर्ष अगाडि

राष्ट्रिय मानव अधिकार आयोगले विश्वव्यापी आवधिक समीक्षाको क्रममा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सुझाव तथा आयोगका सिफारिसहरूको कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।   आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिष...

पुरा पढ्नुहोस्

 वाग्मती प्रदेशसभाको बैठक आज बस्दै, अविश्वास प्रस्तावमाथि छलफल हुने

३ बर्ष अगाडि

     वाग्मती प्रदेशसभाको सातौँ अधिवेशन बैठक आज दिउँसो १ बजेदेखि पुनः सञ्चालन हुने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । आज बस्ने बैठकमा मुख्यमन्त्री डोरमणि पौडलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि सामान्य छलफल प्रारम्भ हुने सो सचिवालयले जनाएको हो ।       ...

पुरा पढ्नुहोस्

उखु किसानले फेरि गरे आन्दोलनको घोषणा

३ बर्ष अगाडि

सरकारसँगको सम्झौताअनुसार उखु मिलले भुक्तानी नदिएको भन्दै उखु किसानले फेरि आन्दोलनको घोषणा गरेका छन् । उखु किसान संघर्ष समितिले बिहीबार विज्ञप्ति जारी गर्दै सरकारले दिएको समयसीमामा किसानले सबै भुक्तानी नपाएको भन्दै आन्दोलनको घोषणा गरेको हो ।   मन्त्रालयले कुन किसानहरुले कति रकम उद्योगीबाट...

पुरा पढ्नुहोस्

यसरी हुनेछ कोरोना खोपको भण्डारण र वितरण

३ बर्ष अगाडि

भारत सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको १० लाख मात्रा खोप बिहीबार आइपुगेको छ । एयर इन्डियाको विमानबाट खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । खोप ल्याएसँगै यसको भण्डारण, जिल्ला जिल्लामा ढुवानी र वितरणको चुनौती पनि उत्तिकै छ ।    त्रिभुवन विमानसस्थलबाट खो...

पुरा पढ्नुहोस्

भारतबाट १० लाख डोज कोरोना खोप ल्याइँदै

३ बर्ष अगाडि

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भारतबाट १० लाख डोज कोरोना खोप अनुदानमा ल्याउन लागेको बताएका छन् । बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री त्रिपाठीले उक्त परिमाणमा कोरोना खोप उपलब्ध गराउन भारत सहमत भएको बताएका हुन् ।   भारतले उपलब्ध गराएको खोप बिहीबा...

पुरा पढ्नुहोस्

केयुको उपकुलपतिमा डा. भोला थापा नियुक्त

३ बर्ष अगाडि

सरकारले काठमाडौं विश्वविद्यालय (केयु) को उपकुलपतिमा डा. भोला थापालाई नियुक्त गरेको छ । विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओलीले थापालाई नियुक्त गरेका हुन् ।   शिक्षामन्त्री नेतृत्वको उपकुलपति छनोट समितिले मंगलबार थापासहित डा. रामकण्ठ मकाजू र प्राडा. बालचन्द्र लुइँटेलको...

पुरा पढ्नुहोस्

ह्याम्स अस्पतालले फेरि दियो नक्कली पीसीआर रिपोर्ट, विमानस्थलमा समातिए यात्रु

३ बर्ष अगाडि

सरकारले विदेश जाने यात्रुलाई कोभिड–१९ संक्रमण नभएको नक्कली प्रमाणपत्र (पीसीआर) दिएको आरोपमा अनुसन्धानमा तानिएको ह्याम्स हस्पिटलले फेरि नक्कली पीसीआर रिपोर्ट दिएको भेटिएको छ ।    प्रहरीले मंगलबार (६माघ २०७७) मा फ्लाई दुबईको उडान नम्बर एफजेड ५७४ बाट दुबई हिंडेका यात्रुका साथमा ह्...

पुरा पढ्नुहोस्

बेलायतबाट आएका ३ नेपालीमा नयाँ कोरोना संक्रमण पुष्टि

३ बर्ष अगाडि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट आएका तीन जना नेपालीमा नयाँ प्रजातिको कोरोना पुष्टि भएको जनाएको छ । मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै नेपालमा पनि नयाँ प्रजातिको कोरोना देखापरेको जनाएको हो ।    मन्त्रालयका अनुसार २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय पुरूषमा उक्त भाइरस...

पुरा पढ्नुहोस्

जुम्लामा तालिका नै सार्वजनिक गरेर लोडसेडिङ

३ बर्ष अगाडि

नेपाल विद्युत् प्राधिकरणको जुम्ला वितरण केन्द्रले तालिका नै सार्वजनिक गरेर लोडसेडिङ सुरु गरेको छ । केन्द्रले आइतबार तालिका सार्वजनिक गरेर लोडसेडिङको जानकारी दिएको हो ।   तालिका अनुसार टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ र हस्पिटल क्षेत्रमा दिउँसो १२ बजेदेखि दिउँसो साढे १२ बजेसम्म...

पुरा पढ्नुहोस्