Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने

४ बर्ष अगाडि

वैदेशिक रोजगार विभागले अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाएको छ । विभागको अनलाइन प्रणालीबाट श्रम स्वीकृति लिइसकेका र हाल पुनः श्रम स्वीकृति लिन चाहनेले अनलाइनबाटै सेवा पाउने भएका हुन् ।        वैदेशिक रोजगारीमा रहेका नागरिकले म्यादी जीवन बीमा र कल्याणकार...

पुरा पढ्नुहोस्

पञ्चेश्वर आयोजनामा महत्वपूर्ण सहमति, चाँदनी र दोधारामा सिँचाइ सुविधा दिन भारत तयार

४ बर्ष अगाडि

    महाकाली सन्धिअनुसार नेपालका चाँदनी र दोधारालाई सिँचाइ सुुविधा दिन भारत सहमत भएको छ । पुस १४ गते भारत गएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे नेतृत्वको प्रतिनिधिमण्डलसँग भारतले उक्त सहमति गरेको छ ।    मन्त्रालयले बिहीबार आयोजना गरेको पत्रकार सम...

पुरा पढ्नुहोस्

सांसद बस्नेतलाई गाली गरेको आरोपमा पक्राउ परेका पूर्वप्रहरीलाई छाड्न कांग्रेसको माग

४ बर्ष अगाडि

सांसद महेश बस्नेतलाई सामाजिक सञ्जालमा गालीगलौज गरेको अभियोगमा पक्राउ परेका पूर्वप्रहरी डिल्लीबहादुर चन्दलाई रिहा गर्न नेपाली कांग्रेसले माग गरेको छ । कांग्रेसले एक विज्ञप्ति जारी गर्दै चन्दको पक्राउप्रति आपत्ति जनाएको हो ।   ‘कोरोनाको महामारी चलिरहेका बेला दल विभाजनको अध्यादेश ल्य...

पुरा पढ्नुहोस्

आर्मीलाइ एएफसी लाइसेन्स 

४ बर्ष अगाडि

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई बुधबार एसियाली फुटबल महासंघ (एएफसी)ले दिएको प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।    सैनिक मुख्यालय जंग्गी अड्डामा भएको कार्यक्रममा नेपाली फुटबलको सर्बोच्च निकाय एन्फाका अध्यक्ष शेर्पाले...

पुरा पढ्नुहोस्

विद्युतीय ग्रीड आधुनिकीकरणका लागि एडिबीसँग १८ अर्ब २५ करोड रुपैयाँ ऋण सम्झौता

४ बर्ष अगाडि

नेपालको विद्युतीय ग्रीड आधुनिकीकरणका लागि एसियाली विकास बैंक (एडिबी)सँग १८ अर्ब २५ करोड रुपैयाँ (अमेरिकी डलर १५६ मिलियन बराबर) को ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।   अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारको तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंकका नेपाल आवासीय कार्यालयका अफि...

पुरा पढ्नुहोस्

नवनियुक्त मन्त्रीहरुले गरे पदभार ग्रहण, चुनाव गराइछाड्ने प्रतिबद्धता

४ बर्ष अगाडि

शुक्रबार नियुक्त भएका नेपाल सरकारका नवनियुक्त मन्त्रीहरुले सरकारको मुख्य काम प्रतिनिधी सभाको निर्वाचन गर्ने रहेको बताएका छन् ।   आइतबार आ–आफ्नो मन्त्रालयमा जिम्मेवारी सम्हाल्दै सरकारले घोषणा गरेको प्रतिनिधि सभाको निर्वाचन सफल पार्नु तथा देशमा स्थिरता, स्थायित्व कायम गर्नु सरकारको प्...

पुरा पढ्नुहोस्

मन्त्री शिवमायाको दाबी : कानुन मन्त्रालयमा ठूलो उपलब्धि हासिल गरेँ

४ बर्ष अगाडि

नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा रहँदा अपेक्षाअनुसार काम गर्न सफल भएको दाबी गरेकी छन् ।   आइतबार कानून मन्त्रालयबाट बिदाई हुने क्रममा मन्त्री तुम्बाहाङ्फेले विभिन्न ऐन, नियम बनाउने सन्दर्भमा महत्व...

पुरा पढ्नुहोस्

काठमाडौंमा आज यस वर्षकै बढी चिसो

४ बर्ष अगाडि

  काठमाडौं । काठमाडौं उपत्यकामा आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै कम १ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ । यसअघि शुक्रबार काठमाडौँको न्यूनतम तापक्रम २ दशमलव २ डिग्री सेल्सियस थियो ।   विभागअनुस...

पुरा पढ्नुहोस्

राष्ट्रिय सेवादलबाट दीक्षित युवालाई प्रधानसेनापतिको आग्रह : राष्ट्रसेवामा जुट्नुहोस्

४ बर्ष अगाडि

  काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय सेवादलको तालिमबाट दीक्षित युवालाई सुरक्षा निकायमा भर्ना भई राष्ट्रसेवामा जुट्न आग्रह गरेका छन् ।         एनसिसी अल्मुनाई एसोसिएसनको तेस्रो वार्षिकोत्सवका अवसरमा आज बिहीबार काठमाडौंमा आयोजित ‘युवासँग प्रधा...

पुरा पढ्नुहोस्

निर्वाचन आयोगको त्यो ‘सेतो हात्ती’ यो निर्वाचनमा दौडिएला ?

४ बर्ष अगाडि

  काठमाडौं । तत्कालीन सरकारले २०७४ मा निर्वाचनको घोषणा गरेपछि निर्वाचन आयोगले मतपत्र छपाइका लागि भन्दै करोडौं रकम खर्चेर प्रिन्टर मेसिन खरिद ग¥यो । निर्वाचनपूर्व २१ करोड ८३ लाख ४० हजारमा दुईवटा कलर प्रिन्टर मेसिन खरिद गरिएको थियो ।   तर, त्यो प्रिन्टरबाट आयोगले मतपत्र भने छापे...

पुरा पढ्नुहोस्