Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

पर्यटन क्षेत्रलाई गति दिन अध्ययन समितिका यस्ता छन् १८ सुझाव

२ बर्ष अगाडि

पर्यटन क्षेत्रलाई विद्युत् पानी, सडक सञ्जाल, सरसफाइ र करमा सहुलियतको दृष्टिले राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रका रुपमा विशेष प्राथमिकताका साथ सम्बोधन गर्नुपर्नेलगायतका विभिन्न १८ बुँदे सुझाव सरकारलाई दिइएको छ ।   कोरोनाको कहरमा परेको यस क्षेत्रलाई पुनःजागृत गराउने लक्ष्यका साथ सरकारले...

पुरा पढ्नुहोस्

आयोगले भन्यो– मनोनयन फिर्ताका लागि दबाब नदेऊ

२ बर्ष अगाडि

निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारलाई मनोनयन फिर्ताका लागि दबाब नदिन सबै पक्षको ध्यानाकर्षण गराएको छ ।    उम्मेदवारलाई मनोनयन फिर्ता गराउनका लागि डर, धाक, धम्की, धरपकड र प्रलोभन देखाएको भन्ने सूचना प्राप्त भएको जनाउँदै आयोगले यस्ता गतिविधि न...

पुरा पढ्नुहोस्

सातामा २ दिन बिदा दिने सरकारको निर्णय

२ बर्ष अगाडि

सरकारले एक सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।    यो निर्णय जेठ १ गतेदेखि लागू हुनेछ । त्यही मितिदेखि सरकारी कार्यालय समय बिहान ९ः३० बजेदेखि साँझ साढे ५ बजेसम्म कायम गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द...

पुरा पढ्नुहोस्

यी १० प्रकारका सामान आयातमा सरकारले लगायो रोक

२ बर्ष अगाडि

सरकारले मंगलबारदेखि १० प्रकारका सामग्रीहरू आयात गर्न रोक लगाएको छ ।    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी असार मसान्तसम्म यी सामग्रीहरू आयात गर्न नपाइने जनाएको हो ।    आपूर्ति गर्न नपाइने सामानमा कुरकुरे, लेज र यस्तै उत्पादनहरू,...

पुरा पढ्नुहोस्

नेपाली कामदारका लागि नयाँ गन्तव्य बन्दै युरोपको सर्बिया 

२ बर्ष अगाडि

नेपाली कामदारका लागि दक्षिणपूर्वी युरोपेली मुलुक सर्बिया नयाँ गन्तव्य बन्ने भएको छ ।   सरकारले सर्बियामा  रोजगार व्यवसाय सञ्चालनको लागि अनुमति दिने निर्णय गरेसँगै अब नेपाली कामदार रोजगारीको लागि युरोपेली मुलुक सर्बिया जान पाउने भएका हुन् । यससँगै १११ देश नेपाली कामदारका लागि लाग...

पुरा पढ्नुहोस्

हवाई सुरक्षामा नेपालको प्रगति, हट्ला त आइकाओको कालोसूचीबाट ?

२ बर्ष अगाडि

नेपालको अन्तर्राष्ट्रिय हवाई सुरक्षाको (एयर सेफ्टि) अडिटमा नेपालले प्रगति गरेको छ ।    सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणले पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले अप्रिल १३ देखि २५ तारिकसम्म गरेको बृहत् अध्ययन तथा मूल्यांकन (अडिट)ले दिने नम्बरमा नेपालले...

पुरा पढ्नुहोस्

देशभर ४८ हजारभन्दा धेरैले गराए मनोनयन दर्ता 

२ बर्ष अगाडि

स्थानीय निर्वाचनका लागि मनोनयनको अन्तिम दिन सोमबार देशभर ४८ हजारभन्दा धेरै उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार सोमबार ५ बजेसम्म ४८ हजारभन्दा धेरै उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।    देशभर २९३ नगरपालिका छन् । तीमध्ये १ हजार ६५७ जनाले मेयर पदका लागि उम...

पुरा पढ्नुहोस्

स्थानीय निर्वाचनका लागि ८० प्रतिशत मतपत्र छपाइ सम्पन्न 

२ बर्ष अगाडि

निर्वाचन आयोगले सोमबारसम्म ८० प्रतिशत मतपत्र छपाइको काम सम्पन्न भएको बताएको छ। सोमबार आयोगले गरेको नियमित पत्रकार भेटघाटका क्रममा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अहिलेसम्म ६८ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार मत पत्र छपाइ सकिएको बताएका हुन् ।   निर्वाचन आयोगले एक करोड ९४ ला...

पुरा पढ्नुहोस्

स्थानीय निर्वाचनको लागि उम्मेदवारी दर्ता गर्न निर्वाचन आयोगको आग्रह 

२ बर्ष अगाडि

निर्वाचन आयोगले आइतबार र सोमबार स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्न राजनीतिक दल र सरोकारवाला निकायलाई अपिल गरेको छ ।    निर्वाचन आयोगले शनिबार गरेको नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतबार र सोमबार बिहान १० बजेदेखि ५ बजेसम्म सम्...

पुरा पढ्नुहोस्

स्थानीय निर्वाचनको तयारी तीव्र : संयुक्त निर्वाचन सञ्चालन केन्द्र कार्यान्वयनमा

२ बर्ष अगाडि

आगामी स्थानीय तहको निर्वाचनको लागि निर्वाचन आयोगले आफ्नो तयारी तीव्र पारेको छ । यसै क्रममा आयोगले शनिबारदेखि संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओस) कार्यान्वयनमा ल्याएको छ ।   आयोगको संयोजकत्वमा गृह मन्त्रालय, विभिन्न सुरक्षा निकाय र सम्बन्धित निकायका उच्चस्तरका प्रतिनिधि रहेको सो...

पुरा पढ्नुहोस्