Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

पहाडका राउटेदेखि तराईका डोमसम्मका लागि घर बनाउँदै शहरी विकास मन्त्री रामकुमारी झाँक्री

३ बर्ष अगाडि

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नीतिगत सुधारको कामलाई प्राथमिकता दिएर काम गरिरहेको बताएकी छन् । मन्त्री झाँक्रीले पदबहाली गरेको सय दिन पुगेको सन्दर्भमा सोमवार  आयोजित कार्य प्रगति विवरणको सार्वजनिकीकरण गर्दै आफुले मन्त्रालयमा नीतिगत सुधारको कामलाई प्राथमिकता दिएको बताएकी हुन् । ...

पुरा पढ्नुहोस्

यी पाँच जिल्लामा खानी तथा भूगर्भ विभागले थाल्यो मूल्यवान खनिजको अन्वेषण

३ बर्ष अगाडि

खानी तथा भूगर्भ विभागले सङ्खुवासभाको लोहाकोट र बैतडीको मल्लादेवीमा फलाम अन्वेषण कार्य सुरु गरेको छ । विभागको टोलीले सङ्खुवासभाको लोहाकोटमा ५० वर्ग किलोमिटर क्षेत्र र बैतडीको मल्लादेवीमा १५ वर्ग किलोमिटर क्षेत्रमा फलाम अन्वेषणको कार्य सुरु गरेको हो ।   विभागका महानिर्देशक रामप्रसाद घिमिर...

पुरा पढ्नुहोस्

क्यासिनो संचालक माइक बुल्सोभरलाई नेपाल छाड्न रोक

३ बर्ष अगाडि

सरकारले क्यासिनो सञ्चालनको करोडौं रकम रोयल्टी नतिर्ने सिल्भर हेरिटेज कम्पनीका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइक बुल्सोभरलाई नेपाल छाड्न रोक लगाएको छ । बेलायती नागरिक माइक शनिबार नेपाल छाड्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे पनि अध्यागमन विभागले उनलाई फिर्ता गरेको हो । ...

पुरा पढ्नुहोस्

नेपाल–बेलायत बीच श्रम समझदारीको मस्यौदा बनाउँदै सरकार

३ बर्ष अगाडि

रोजगारीका लागि स्वास्थ्य जनशक्ति लैजाने विषयमा नेपाल र बेलायतबीच श्रम सझदारी हुने भएको छ ।      शुक्रबार दुवै देशका अधिकारीबीच भएको पहिलो चरणको वार्तामा समझदारीको मस्यौदा एक साताभित्र तयार गर्ने सहमति भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।   &...

पुरा पढ्नुहोस्

बौद्धिक सम्पति संरक्षणका लागि नयाँ कानून बनाउँदै सरकार 

३ बर्ष अगाडि

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले सरकारले बौद्धिक सम्पति संरक्षणको लागि नयाँ कानुन बनाइ रहेको बताउनु भएको छ । बौद्धिक सम्पति संरक्षण समाज नेपालको ९ औं वार्षिक साधरणसभामा बोल्दै सचिव पोखरेलले सरकारले बौद्धिक सम्पति संरक्षणको लागि नयाँ कानुन  बनाइ रहेको बताएका हुन...

पुरा पढ्नुहोस्

अन्त:शुल्क स्टिकर छपाइ अब नेपालमै गर्न अर्थमन्त्री जनार्दन शर्माको निर्देशन

३ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले अन्तःशुल्क स्टिकरको सुरक्षित मुद्रण नेपालमै गर्न निर्देशन दिएका छन् । काभ्रेको पनौतिस्थित आइटी पार्कमा जडान हुँदै गरेको सुरक्षण मुद्रण प्रिन्टिङ प्रेसको बिहीबर निरीक्षण गर्दै उनले अर्थ मन्त्रालयलाई आवश्यक स्टिकर तत्कालै उपलब्ध गराउन सुरक्षण मुद्रण केन्द्रलाई निर्देशन दिए...

पुरा पढ्नुहोस्

गृहमन्त्री बालकृष्ण खाणको पहलमा ४५ वर्षपछि तोकियो ‘ड्रग कन्ट्रोल अफिसर’

३ बर्ष अगाडि

लागुऔषध नियन्त्रण ऐन, २०३३ जारी भएको ४५ वर्षपछि सो ऐनमा रहेको प्रावधानबमोजिम पहिलोपटक औषध नियन्त्रण अधिकारी (४५ वर्षपछि तोकियो  ‘ड्रग कन्ट्रोल अफिसर’ ) तोकिएको छ ।     गृह प्रवक्ता सहसचिव प्रदीपकुमार कोइरालाले लागूऔषध सम्बन्धी घटनाहरुका लागि जिल्लाबाट संघमा आ...

पुरा पढ्नुहोस्

रक्षा सचिवमा किरणराज शर्मा नियुक्त 

३ बर्ष अगाडि

सरकारले रक्षा सचिवमा बाग्मती प्रदेश सरकारका प्रमुख सचिव किरणराज शर्मालाई नियुक्त गरेको छ । सरकारले रक्षा सचिव बेगेन्द्रराज पौड्यालले अनिबार्य अवकाश पाएपछि रिक्त रहेको स्थानमा शर्माको सरुवासहित नियुक्त गरेको हो ।    उच्च सरकारी स्रोतका अनुसार शर्मालाई २१ पुसमा बसेकाे मन्त्रिपरिषद् बैठ...

पुरा पढ्नुहोस्

सरकारले सेनाले बनाइरहेको 'फास्ट ट्रयाक' का लागि थप बजेट नदिने 

३ बर्ष अगाडि

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सेनाले बनाइरहेको काठमाडौं—तराई/मधेश द्रुतमार्गका लागि चालू आर्थिक वर्ष भित्रै थप बजेट दिन नसकिने स्पष्ट पारेको छ ।      सो आयोजनाले चालू आर्थिक वर्षका लागि थप ९ अर्व बजेटको व्यवस्था गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई प्...

पुरा पढ्नुहोस्

कर्मचारीको अवधि थपदेखि कोभिड नियन्त्रणसम्म यस्ता छन् बाग्मती सरकारको निर्णय

३ बर्ष अगाडि

बाग्मती प्रदेशको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ व्यवस्थापन समिति गठन गरेको छ ।       बैठकले मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा १९ सदस्यीय समिति गठन  गरेको हो । समितिको सदस्यसचिवमा मुख्यमन्त्री कार्यालयका सचिव रहने व्यवस्था छ । प्रदेश सरकारका प्रव...

पुरा पढ्नुहोस्