Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

कोभिड संक्रमण रोक्न यस्तो छ काठमाडौं प्रशासनको १८ बुँदे आदेश

३ बर्ष अगाडि

कोरोनाको संक्रमण बढेपछि  काठमाडौं जिल्ला प्रशासन कार्यालयले १८ बुँदे आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारीले आफ्नो अधिकार क्षेत्र प्रयोगगर्दै यो आदेश जारी गरेका हुन् ।  हेरौं प्रशासनका आदेशहरुः      जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी आदेश कोभिड-१९ को...

पुरा पढ्नुहोस्

नारायणहिटी विकास समितिका कार्यकारी निर्देशक दाहालले दिए राजीनामा

३ बर्ष अगाडि

नारायणहिटी दरबारको जग्गा ठेक्का प्रक्रियामा विवादमा परेका नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् । दाहालले आज मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई राजीनामा...

पुरा पढ्नुहोस्

आयल निगमका उपलब्धि, आपूर्ति र संस्थागत सुधार

३ बर्ष अगाडि

नेपालमा पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार पाएको नेपाल आयल निगमले पछिल्ला तीन वर्षमा आपूर्ति व्यवस्था र संस्थागत सुधारमा उल्लेख्य सफलता हासिल गरेको छ ।      कार्यकारी निर्देशकका रुपमा सुरेन्द्र पौडेलको नेतृत्वमा निगमले पेट्रोलियम पदार्थको आपूर्ति तथा बिक्री, पूर्वाधार...

पुरा पढ्नुहोस्

सवारीसाधन नवीकरणमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

३ बर्ष अगाडि

यातायात व्यवस्था विभागले आगामी माघदेखि सवारीसाधन नवीकरणमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भएको छ ।      सबै किसिमका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्दै जाने योजना अनुसार नवीकरण गरिने सवारीसाधनमा लागू गर्न लगिएको विभागका प्रवक्ता डा लोकनाथ भुषालले बताएका छन् ।...

पुरा पढ्नुहोस्

१५ माघसम्म बिद्यालय बन्दगर्ने शिक्षा मन्त्रालयको निर्णय 

३ बर्ष अगाडि

शिक्षा मन्त्रालयले १५ माघसम्म देशभरका शैक्षिक संस्था बन्दगर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको आइतबारको बैठकले संक्रमण रोकथामका लागि शैक्षिक संस्था बन्द गर्नका लागि सम्बन्धित मन्त्रालयलाई सिफारिसगर्ने निर्णय गरेको थियो ।      मन्त्रालयमा सोमबा...

पुरा पढ्नुहोस्

कोभिड संक्रमण रोक्न सीसीएमसीले गरेका यी हुन् १३ सिफारिस

३ बर्ष अगाडि

कोरोना सङ्क्रमण बढेसँगै  कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) ले  १५ माघसम्म सबै विद्यालय बन्द गर्न सिफारिस गरेको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण विस्तार भएको तथा देशव्यापी रुपमा सङ्क्रमितको सङ्ख्यामा बढोत्तरी भएपछि सिसिएमसीले यस्तो सिफारिस गरेको हो । &n...

पुरा पढ्नुहोस्

नौ जिल्लाका प्रजिअ फेरिए, काभ्रेमा हुमकला पाण्डे

३ बर्ष अगाडि

गृहमन्त्रालयले आज ६ सहसचिव र ३ उपसचिवसहित नौ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ ।     सरुवा भएका सहसचिवहरु हुमकला पाण्डेलाई काभ्रेमा, विपिन आचार्यलाई सल्यानमा, सुमन घिमिरेलाई नवपरासी सुस्तापूर्वमा सीडीओको जिम्मेवारी दिएको छ । त्यस्तै, सहसचिव सुरेन्द्र पौडेललाई धनुषा...

पुरा पढ्नुहोस्

माघको पहिलो सातादेखि तेस्रो मात्रा खोप दिइने

३ बर्ष अगाडि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अग्रपंक्तिमा काम गर्ने र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको थप एक अतिरिक्त (तेस्रो) मात्रा खोप दिइने भएको छ ।    मन्त्रालयका सचिव डा. रोशन पोखरेलले माघको पहिलो हप्ताबाट अग्रपंक्तिमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुर...

पुरा पढ्नुहोस्

सीडीओसहित यी ६ जना सहसचिवको सरुवा

३ बर्ष अगाडि

सरकारले सीडीओसहित ६ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट उनीहरुको सरुवा गरेको हो ।    सरुवा हुनेमा धनकुटाका प्रमुख जिल्ला अधिकारी छन् । धनकुटाका प्रजिअ कृष्णप्रसाद पन्थ लुम्बिनी प्रदेशको शिक्षा, विज्ञान तथा प्रविधि...

पुरा पढ्नुहोस्

नौ जिल्लाका सीडिओ फेरिए, तीन सहसचिव र  ११ उप सचिवको सरुवा

३ बर्ष अगाडि

गृह मन्त्रालयले बिहीबार ९ जिल्लाका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी हेरफेर गरेको छ ।     गृहले आफू महातहतको ३ सहसचिवसहित ११ उप सचिव सहित १४ जनाको सरुवा गरेको छ ।     गृहले सह सचिव छविलाल रिजाललाई सुर्खेतबाट झापामा, सह सचिव खगेन्द्रप्रसाद रिजाललाई कैलालीबाट सुर...

पुरा पढ्नुहोस्