Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

उड्डयन प्राधिकरणमा हाजिर गर्न पुगेका महानिर्देशक क्षेत्रीलाई अवरोध

३ बर्ष अगाडि

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्री सर्वोच्च अदालतले जारी गरेको अल्पकालीन आदेश लिएर आफ्नो कार्यालय पुगेका छन् ।     सोमबार बबरमहलस्थित प्राधिकरणको प्रधान कार्यालयमा पुगेर पनि महानिर्देशक क्षेत्रीले कार्यालयमा हाजिर भने गर्न नपाइ फर्किएका छन् । डेढ महिनापछ...

पुरा पढ्नुहोस्

वैशाख २९ मा १८ वर्ष पुग्नेले पनि मतदान गर्न पाउँछन् : निर्वाचन आयोग

३ बर्ष अगाडि

निर्वाचन आयोगले आगामी वैशाख ३० मा हुने स्थानीय निर्वाचनका लागि करिब १ करोड ८० लाख मतदाता पुग्ने बताएको छ ।     आज आयोजित पत्रकार सम्मेलनमा आयोगले यसबारे जानकारी दिएको हो । यस्तै, वैशाख २९ सम्म १८ वर्ष उमेर पुग्ने नेपाली नागरिकले मतदान गर्न पाउने व्यवस्था गरिएको पनि आयोगले उल्लेख ग...

पुरा पढ्नुहोस्

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ सर्वेक्षण कार्य सुरु

३ बर्ष अगाडि

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ सर्वेक्षण कार्य सुरु गरिएको छ ।      निकुञ्ज क्षेत्रमा भएको बाघको संख्या पत्ता लगाउनको लागि सर्वेक्षण कार्य सुरु गरिएको हो । राष्ट्रिय बाघ सर्वेक्षण २०७८ अन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको शुक्लाफाँटा क्षेत्र, त्यसैगरी लालझ...

पुरा पढ्नुहोस्

निर्वाचन आयोगद्वारा आइतबारबाट दैनिक ‘प्रेस व्रिफिङ’

३ बर्ष अगाडि

निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचन र आयोगका दैनिक गतिविधिबारे प्रत्येक दिन आमसञ्चार माध्यमलाई  जानकारी  गराउने भएको छ ।     कान्तिपथस्थित आयोग परिसरको  मिडिया सेन्टरबाट फागुन १ गतेदेखि प्रत्येक दिन अपराह्न ४ बजे 'प्रवक्ता– सञ्चारकर्मी भेट कार्यक्र...

पुरा पढ्नुहोस्

आन्तरिक राजस्व विभागका महानिर्देशक पौडेलसहित ३२ सहसचिवकाे सरुवा

३ बर्ष अगाडि

सरकारले आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलसहित ३२ सहसचिवको सरुवा गरेको छ ।     महानिर्देशक पौडेललाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ । यस अघि राजस्व विभागको निर्देशक बन्न पौडेलले निकै जोडबल गरेका थिए ।...

पुरा पढ्नुहोस्

स्थानिय निर्वाचन २०७९:  'इगेल आई' बाटै निगरानी र प्रमाण जुटाउने आयोगको योजना 

३ बर्ष अगाडि

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा  सम्पन्न  गर्न  मतदान  गर्ने  गोप्य  स्थलबाहेकका मतदान स्थलको भिडियो दृश्य लिने योजना बनाएको छ ।    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया स्थानीय  निर्वाचन  घोषणा  भ...

पुरा पढ्नुहोस्

फास्ट ट्रयाकमा बजेट अभाव हुन दिँदैनौँ : अर्थ मन्त्रालय

३ बर्ष अगाडि

अर्थ मन्त्रालयले  नेपाली सेनाद्वारा निर्माणाधीन काठमाडौं–तराई/मधेश दू्रतमार्ग आयोजनाका लागि बजेटको अभाव हुन नदिने बताएको छ ।      सो आयोजना निर्माणको जिम्मेवारी लिएको नेपाली सेनाले बजेट सुनिश्चित् गर्न माग गरिरहेका बेला अर्थ मन्त्रालयले यस्तो जवाफ दिएको हो । बुधबार...

पुरा पढ्नुहोस्

काठमाडौँ महानगरपालिकाद्वारा ७ करोड वक्यौता असुल

३ बर्ष अगाडि

काठमाडौँ महानगरपालिकाले २८ वर्षदेखि घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबाट सात करोड वक्यौता रकम असुल गरेको छ ।      गत साउन  महिनामा लामो समयसम्म कर नतिर्ने ठूला करदाताको नाम सार्वजनिक गरेसँगै सम्पर्कमा आउने क्रम बढेको र केहीले रकम तिर्न थालेका छन् ।  तत्काल प...

पुरा पढ्नुहोस्

मार्शल टोलीले म्यानपावर संचालक पक्राउ गरेपछि युएई र साउदीमा अलपत्र नेपाली श्रमिकको उद्धार

३ बर्ष अगाडि

टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिबाट भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (युएई) गएर अलपत्र परेका आठ नेपालीलाई सोही म्यानपावरले उद्धार गरी नेपाल ल्याएको छ ।       भिजिट भिसामा युएई गएका उनीहरू अलपत्र पारेको खबर सार्वजनिक भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री क...

पुरा पढ्नुहोस्

गृह प्रशासन सुधारका लागि गृहमन्त्री खाणले ल्याए २०६ बुँदे कार्ययोजना (विवरणसहित)

३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले मातहत रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित अध्यागमन र कारागार व्यवस्था विभागसम्मलाई समय अनुकुल र प्रविधिमैत्री बनाउन मौजुदा कानूनदेखि भौतिक संरचनासम्मका सुधारसहितको २०६ बुँदे कार्ययोजना अघि सारेका छन् ।      गृहमन्त्री खाणले आफ्नो कार्यकालको ६ महि...

पुरा पढ्नुहोस्