Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

गण्डकीका मुख्यमन्त्री पोखरेललाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण 

३ बर्ष अगाडि

निर्वाचन आयोगले सरकारी गाडी लिएर काँग्रेसको चुनावी सभामा सहभागी भएको भन्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई पनि स्पष्टिकरण सोधेको छ ।   निर्वाचन आयोगले सोमबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यस्तो जानकारी दिएका हुन् ।&...

पुरा पढ्नुहोस्

गठबन्धन चुनावका लागि मात्र होइनः उपसभापति खड्का

३ बर्ष अगाडि

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन स्थानीय चुनावको लागि मात्र नभइ शान्ति प्रक्रियालाई पूर्णता दिनको लागि पनि रहेको बताएका छन् ।  कसैलाई जिताउन वा हराउन नभई संविधानको रक्षा गर्नका लागि गठबन्धन बनाएको उनको भनाइ छ ।    सोमबार सुर्खेतको वीरेन्द्रनगरस्थित पिपल...

पुरा पढ्नुहोस्

चन्द नेतृत्वको नेकपा विभाजित, बास्तोलाको नेतृत्वमा नेकपा बहुमत पार्टी गठन

३ बर्ष अगाडि

नेकपा पार्टीका महासचिव नेत्रविक्रम चन्दको समूह संसदवादमा फस्न लागेको भन्दै असन्तुष्ट पक्षले छुट्टै नेपाल कम्युनिष्ट पार्टी (बहुमत) गठन गरेको छ ।सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी औपचारिक रुपमा घोषणा गरिएको सो पार्टीको संयोजक नेकपाका असन्तुष्ट समूहका नेता धर्मेन्द्र बास्तोला छन् ।   ...

पुरा पढ्नुहोस्

कांग्रेसले कहिल्यै सत्ताको दुरुपयोग गर्दैन : प्रकाशशरण महत

३ बर्ष अगाडि

सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमाले अध्यक्ष केपी ओलीले जनतामा गएर मत माग्ने कुनै आधार नरहेको दाबी गरेका छन् । उनले कांग्रेसले कहिले पनि सत्ता दुरुपयोग नगर्ने पनि जनाए ।   प्रवक्ता महतले सुशासन, कानुनी शासन, संविधानको रक्षा र मुलुकको विकास कुनै पनि अर्थमा ओली असफल...

पुरा पढ्नुहोस्

गठबन्धन राष्ट्रिय आवश्यकता हो : देउवा

३ बर्ष अगाडि

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् ।    पाँच दलीय गठबन्धनद्वारा आज पोखरामा आयोजित बृहत् चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धनलाई बलियो बनाएर लैजाने उनले बताएका हुन् ।    गठबन्धन कांग्रेसका लागि सब...

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीदेखि प्रचण्डसम्मलाई ओलीले लगाए यस्तो आरोप

३ बर्ष अगाडि

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले गठबन्धनबाहेकका कुनै पनि राजनीतिक दलहरुसँग परामर्श नगरी निर्वाचन आचारसंहिता बनाएको भन्दै आपत्ति जनाएका छन् ।    आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आयोगले कांग्रेसको कुरा मात्रै...

पुरा पढ्नुहोस्

ओलीले अधिनायकवादी व्यवस्था लाद्न खोजेपछि गठबन्धन गर्नुपर्‍योः देउवा 

३ बर्ष अगाडि

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओलीले मुलुकमा अधिनायकवादी व्यवस्था लाद्न खोजेपछि आफूहरुबीच गठबन्धन गर्नुपरेको बताएका छन् ।    सभापति देउवाले सत्तारुढ गठबन्धन मुलुकमा संघीयता र संविधानको रक्षाको लागि आवश्यक रहेको पनि दोहोर्‍याए ।   शनि...

पुरा पढ्नुहोस्

गठबन्धन राष्ट्रिय आवश्यकता होः  प्रधानमन्त्री देउवा

३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् । शनिबार नेपाली कांग्रेस तनहुँले शनिबार दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले गठबन्धनलाई सफल बनाउन सबै दल प्रतिबद्ध रहेको बताएका छन् ।    नेपाली कांग्रेस तनहुँले आज दमौलीमा आयोजना गरे...

पुरा पढ्नुहोस्

भित्रैका मान्छेलाई उक्साएर गठबन्धन कमजोर पार्ने कोसिस भइरहेको छः पौडेल 

३ बर्ष अगाडि

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन भित्रैका मानिसलाई उक्साएर गठबन्धन कमजोर पार्ने कोसिस भइरहेको बताएका छन् ।    शुक्रबार काठमाडौंमा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले गठबन्धनलाई कमजोर पार्नु अस्थिरतालाई बलियो बनाउनु  ...

पुरा पढ्नुहोस्

नेताको नाम जोडेर प्रचार गर्नु महिलाको अवमूल्यनः प्रचण्ड 

३ बर्ष अगाडि

नेकपा (माओवादी केन्द्र)का एवम् पूर्वप्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहालले मेयरका उम्मेदवारद्धय रेणु दाहाल र सृजना सिंहलाई अवमूल्यन गर्ने काम गरिएको बताएका छन् ।     अध्यक्ष दाहालले दाहाललाई आफ्नी छोरीको रुपमा र सिंहलाई प्रकाशमान सिंहकी श्रीमतीको रुपमा प्रचार गरेर केही मानिसहर...

पुरा पढ्नुहोस्